सैतनको आनन्द इ-समूहहरू


सैतनको आनन्द सदस्यता सबैका लागि खुला र निःशुल्क छ। हामी कुनै 'सदस्यता शुल्क' को पैसा उठाउँछौ न त हामी कुनै ज्ञानको लागि पैसा लिन्छौं। हामीलाई लाग्छ सैतनसँगको तिम्रो सम्बन्ध तिम्रो र सैतनको बीचमा हो; किनकि सैतनवादमा बीचमा कुरा मिलाउने व्यक्तिहरू छैनन्। हामी हाम्रा सदस्यहरूको जीवन को बारेमा सरोकार राख्दैनौं। हामी हाम्रा सदस्यहरूलाई, तिनीहरूको व्यक्तिगत जीवन, र तिनीहरूको गुप्तताको सम्मान गर्छौं। सबैभन्दा माथि, हामी सैतनको लागि काम गर्छौं र वहाँले हामीले गर्न चाहनुभएको कुरा गर्छौं। सैतनले जोर दिए कि कसरी सबै आध्यात्मिक ज्ञान सबैका लागि खुला र नि:शुल्क रूपमा उपलब्ध हुनुपर्छ। हामी वहाँको इच्छाहरूलाई सम्मान गर्छौं र कुनै व्यक्तिगत लाभको लागि आध्यात्मिक ज्ञान प्रयोग गर्ने वा जम्मा गर्ने प्रयास गर्दैनौं।

सदस्यहरूको धेरै सङ्ख्या भएको कारणले, हामी थप व्यवस्थित हुनुपर्छ। तलका समूहहरू सबै सैतनको आनन्द ई-समूहहरू हुन्। कृपया याद गर, विशेष गरी यदि तिमी सैतनवादमा नयाँ छौ भने, मुख्य समूहको हजारौंमा सदस्यताहरू छन्। हामीसँग कम सङ्ख्याको कर्मचारीहरू भएकाले, मन्त्रालयले धेरैजसो व्यक्तिगत इ-मेलहरूको जवाफ दिन सक्दैन, र धर्माध्यक्षहरूलाई इ-मेल नगर्न कडा रूपमा सल्लाह दिइन्छ। सैतनको आनन्द मन्त्रालयहरू एकदम खुला र स्वतन्त्र छ। ठूला समूहहरूमा, एकले केही फरक रायहरू, र व्यक्तिगत विश्वासहरूमा भिन्नताहरू आशा गर्न सक्छ। कृपया यो मनमा राख र तिमीले प्राप्त गर्न सक्ने कुनै पनि सल्लाह विचार गर्नु अघि व्यावहारिक ज्ञान/समझ प्रयोग गर। सैतनवाद भनेको आफैले सोच्नु हो, त्यसैले नयाँ जानकारीको सामना गर्दा छनौट गर्न महत्त्वपूर्ण छ।

यदि तिमीसँग प्रश्नहरू छन् भने, तिनीहरूलाई समूहहरूमा सोध्न नहिचकिचाउ, तर हामी तिमीलाई पहिले सैतनको आनन्द वेबसाइटमा जानकारी पढ्न कडा रूपमा सल्लाह दिन्छौं। धेरै मानिसहरूले व्यक्तिगत अध्ययनलाई बेवास्ता गर्छन्। सैतन ज्ञान ल्याउने र दिने हुन्। एक ज्ञान बिना सैतनवादमा अगाडि बढ्न सक्दैन। गम्भिर ज्ञानको कमीका साथ बयान दिनेहरूका सम्बन्धमा समूहहरूमा यो स्पष्ट छ। यदि तिमीले अध्ययन गर्न समय निकाल्यौ भने तिमीले बकवासबाट सत्य छुट्ट्याउनु सक्षम हुनेछौ। यसले तिमीलाई तिम्रो दैनिक जीवन अफलाईनमा यस प्रकारको चीजहरूसँग सामना गर्न मदत गर्नेछ। कृपया सामेल हुन चाहनुहुने जुनसुकै समूह/समूहहरूको पहिलो पृष्ठमा क्रममा लेखिएका नियमहरू पढ, सामेल हुनु अघि र तिमीले तिनीहरूलाई बुझेको निश्चित गर।

कृपया सावधान हुनु किनकि हाम्रा सबै इ-समूहहरूमा शत्रु घुसपैठकर्ताहरू छन्। यी मध्ये केहीले 'सैतनवादी' भएको दाबी गर्छन् तर तिनीहरूको बदमासी, हाम्रा सदस्यहरूलाई सताउने काम, र सैतनिक समुदायमा एकता भङ्ग गर्ने कामले तिनीहरूको वास्तविक उद्देश्य प्रकट गर्छ। यदि तिमीले माथिबाट कहिल्यै पनि कुनै पनि उत्पीडन वा अनावश्यक इ-मेलहरू प्राप्त गर्यौ भने, कृपया या त सैतनको आनन्द मन्त्रालयलाई सूचित गर, र/वा उत्पीडकहरूको पहिचान सैतनको आनन्द इ-समूह/समूहहरू मा पोस्ट गर।

साथै, कृपया अनलाइन हुँदा र विशेष गरी तिमी सामेल भएको कुनै पनि ई-समूहहरूमा हुँदा आफ्नो व्यक्तिगत सुरक्षाको बारेमा सचेत रह। व्यक्तिगत जानकारी दिनु धेरै मूर्खताको काम हो।

कृपया नोट गर* [डिसेम्बर २०१९ अपडेट] पहिलेका याहु समूहहरू अब प्रयोगमा छैनन्त्यहाँ अरू समूहहरू छन् जुन 'सैतनको आनन्द' समूहहरू भनी दाबी गर्छन्; ती फेसबुक देखि याहू समूहहरू सम्म फैलिएका छन् र अन्यहरूमायी मान्यताप्राप्त *छैनन्*! खाली यस बारे सचेत रह

प्रचीन फोरमहरू मात्र अब मान्यताप्राप्त सैतनको आनन्द फोरम हो (इ-समूह)।


सैतनको आनन्द फोरमको लागि यहाँ क्लिक गर


सेप्टेम्बर २०१३:
याहु भित्रैबाट ध्वस्त हुँदैछ भन्ने कुरा झन्-झन् स्पष्ट हुँदै गइरहेको छ। सैतनको आनन्द र अरू धेरैले धेरै वर्षदेखि याहु समूहहरू प्रयोग गरेका छन्। हाल सम्म, याहु प्रयोगकर्ता-सहायक थियो, तर अब छैन। समूहहरू परिवर्तन भएका छन्, हामीसँग हाम्रा सबै इ-समूहहरूको लागि रहेको कलाकृतिलाई क्रिश्चियन सम्बन्धित फोहोरले प्रतिस्थापन गरिएको छ र दुर्भाग्यवश, यसलाई परिवर्तन गर्ने कुनै तरिका छैन। मलाई खराब फोटोमा "कर्सर दौडाउने" बारे थाहा छ; यो काम गर्दैन। साथै, अन्य धेरै ई-समूहहरू, यी परिवर्तनहरूबाट विभिन्न रुचि भएका समूहहरूमा असर परेका छन्। आज इन्टरनेटमा जानकारीको उपलब्धतालाई ध्यानमा राख्दै, हामीमध्ये धेरैलाई पहिले नै थाहा छ, यो भ्रष्ट शक्तिहरूका लागि गम्भीर खतरा हो, जस्तै एक उदाहरण को लागि क्रिश्चियनिटी ठगीको पछाडि भएकाहरू, जुन ट्रिलियन माथि ट्रिलियन डलर र ठूलो मात्राको आध्यात्मिक ऊर्जा मा चल्छ। इन्टरनेट र अनलाइन समुदायहरू शताब्दीयौंदेखि मानवता विरुद्धको अपराधहरू लुकाउन खोज्नेहरूका लागि
भयानक खतरा हुन्। म सैतनको आनन्द समूहहरूको सन्दर्भमा आफ्नो ठाँउमा खडा हुन चाहन्छु र अन्त सम्म रहनेछु। यदि शत्रुले हामीलाई भगाउन सफल भयो भने, तिनीहरूले जित्छन्। कृपया यी समूहहरूको केही पहिलो पृष्ठहरूमा घिनलाग्दो जायन फोहोर बेवास्ता गर। केही समूहहरूसँग, हामी हाम्रो आफ्नै कलाकृतिमा परिवर्तन गर्न सक्षम हुन पाउँदा भाग्यमानी थियौं, तर अरूहरूसँग, यो दुर्भाग्यवश विकल्प भएको छैन। मलाई थाहा दिइएको कुराबाट, यो अन्य धेरै याहु समूहहरूमा पनि छ। हामीले गर्न सक्ने भनेको याहु लाई कम्प्लेन गरिरहनु हो। साथै, यो केवल एउटा मात्र बाधा हो, किनकि याहुले यी समूहहरूमा थप समस्याहरू सिर्जना गर्न काम गरिरहेको छ जुन धेरैजसो सदस्यहरूलाई थाहा छैन। शताब्दीयौंदेखि शत्रुले खबर, सन्देश र समाचार पुर्याउने माध्यमहरू लाई नियन्त्रण, भ्रष्ट र अवरुद्ध गरेको छ। यो तिनीहरुको शक्ति भएको छ। इन्टरनेटको साथ, यो अब धेरै गाह्रो हुँदै गइरहेको छ, किनकि सत्य बाहिर खुला छ र तिनीहरू पर्दाफास भएका छन्।

 

© प्रतिलिपि अधिकार २००८, २०१०, २०१३, २०१५, सैतनको आनन्द मन्त्रालयहरू;
कांग्रेस नम्बरको पुस्तकालय: १२-१६४५७