बिएलजेबब



बिएलजेबबलाई बालजेबब, एन्लिल, बेल, "पिर बब" * बाल जेबुलबिएलजेबुथ भनेर पनि जानिन्छ।
वहाँलाई गोएटिक डिमन "बेल", प्राचीन ग्रिकका जिउस, नर्सका थोर, हिन्दुका इन्द्र र बाल्टिकका पर्कुनस भनेर पनि जानिन्छ।

जो बिएलजेबबको नजिक छन् उनीहरूलाई थाहा छ कि वहाँ एन्लिल हुनुहुन्छ। यो वहाँबाट व्यक्तिगत रूपमा आएको हो। एन्लिल मूल रूपमा "बेल" थिए जुन पछि "बाल" मा विकसित भयो। "बाल" को अर्थ "प्रभु," "स्वामी," "राजकुमार बाल" हो। "बिएलजेबब/एन्लिल एक अत्यन्त लोकप्रिय र प्रख्यात भगवान् थिए जसका नाममा 'बाल' उपसर्ग भएको शहरहरू सम्पूर्ण मध्य पूर्वमा थिए।"

जादु विद्याको अध्ययन गर्ने धेरैजसो मानिसहरूलाई थाहा छ कि वहाँ सैतनको धेरै नजिक हुनुहुन्छ र तिनीहरू दुवैले यहाँ पृथ्वीमा "समयको सुरुवात" मा फर्कन्छन्।; एन्लिल र एन्कि। वहाँ पिता सैतनको अर्ध-भाइ हुनुहुन्छ। वहाँ वहाँका भाइ इए/सैतन र एस्टरथ सँगै जादुको किताबहरूमा नर्कका मुकुटधारी राजकुमारहरू मध्ये एकका रूपमा आइपुगे र हाम्रा अन्य पेगन देवताहरू जस्तै वहाँलाई "दुष्ट" भनेर लेबल लगाइयो।

"बाल जेबब, एक्रनको निको पार्ने देवता, पछि एउटा शब्द बन्यो - बिएलजेबब - जुन बाइबलको नयाँ नियममा दुष्टता र मूर्तिपूजालाई प्रतिनिधित्व गर्न आयो।"
-Coleman South, 1995 द्वारा
"Syria" बाट लिइएको अंश

बिएलजेबबलाई पलिश्तीहरूको देवता भनेर सबैभन्दा राम्रोसँग जानिन्छ। वहाँले एक्रोन सहरमाथि शासन गरे। वहाँ सैतनको आदेशमा दोस्रो हुनुहुन्छ। प्राचीन पलिश्तीहरूले वहाँलाई "बालजेबब" को नामले पूजा गर्थे। बिएलजेबब "उड्ने सबैमाथि प्रभु" हो। जहाँ जहाँ वहाँको पूजा गरिन्थ्यो, वहाँलाई मौसम र मौसम विज्ञानको देवता भनेर जानिन्थ्यो। नेफिलिम पृथ्वीमा आउँदा वहाँले हवाई मार्गहरूलाई पनि नियन्त्रण गर्नुहुन्थ्यो। हिब्रूहरूले वहाँको नामलाई 'झिँगोहरूको प्रभु' भनेर विकृत गरेका थिए।

बिएलजेबबले समर्पित सैतनवादीहरूको बीचको झगडा सम्हाल्नुहुन्छ। सैतनले एकता चाहन्छन् र बिएलजेबबले यसलाई लागु गर्नुहुन्छ। वहाँ धेरै कडा हुन सक्नुहुन्छ किनकि सैतनले समर्पित सैतनवादीहरूले एकअर्कालाई सराप्ने अनुमोदन गर्नुहुन्न। वहाँका जिम्मेवारीहरूका धेरै तहहरू मध्ये, बिएलजेबब सबै पूर्व [सुदूर पूर्व] को संरक्षक हो, मार्शल आर्ट र एसियाली संस्कृति बिएलजेबबद्वारा धेरै प्रभावित भएको थियो।

उच्च स्त्री धर्माध्यक्ष मेक्सिनबाट: 

"मेरो अनुभव- मैले वहाँलाई पहिलो पटक देखेको थिए जब मैले वहाँको बारेमा यो वेबपेज सिर्जना गर्न वहाँको सहयोगको लागि सोधेँ। सेतो लुगा लगाएको प्लैटिनम सुनौलो कपाल र गाढा भौंहरू भएको वहाँ मसामु देखा पर्नुभयो। मैले वहाँलाई यो पहिलो पटक देखेको थिएँ। मैले धेरै समय अघि वहाँको स्वर सुनेको थिएँ, त्यो खस्रो जस्तो थियो, तर जब वहाँले मलाई हालै बोल्नुभयो, त्यसमा खस्रोपन थिएन। यो सायद किनभने वहाँ अहिले स्वतन्त्र हुनुहुन्छ।"

उच्च धर्माध्यक्ष हुडेड कोब्रा ६६६ बाट:

"बाल उपाधिकोको महत्त्व, राजा वा मास्टरमा अनुवादित हुन्छ। बिएलजेबब सधैँ राजत्व, शासन, ब्रह्माण्डीय शासन र उच्चतम अधिकारसँग सम्बन्धित रहँदै आएका छन् र धेरै पेगन सभ्यताहरुमा वहाँलाई विभिन्न नामहरूले सर्वोच्च भगवान्को रूपमा मानिन्छ। रोमनहरूका लागि वहाँ जुपिटर हुनुहुन्थ्यो र ग्रिकहरूका लागि जिउस हुनुहुन्थ्यो, जोसँग अनन्त गुणहरू छ जस्तै गर्जन, मौसम नियन्त्रण, राजसी अधिकार वा शक्ति र धन प्रदान गर्ने। वहाँ आध्यात्मिकताको मास्टर हुनुहुन्छ र आफ्ना जनतालाई आध्यात्मिक उपहारहरू साथै भौतिक शक्तिहरू प्रदान गर्नुहुन्छ, जुन आध्यात्मिक समझदारीको परिणामस्वरूप आउँछन्। वहाँ विश्वका सबैभन्दा महान र शारीरिक तथा आध्यात्मिक रूपमा उन्नत साम्राज्यहरू, नेता र प्रमुख व्यक्तित्वहरूको पछाडि हुनुहुन्छ, जसले मानव इतिहासलाई महत्वपूर्ण प्रभाव पारेका छन्। वहाँ अधिकारको साकार रूप हुनुहुन्छ, विश्वव्यापी र ब्रह्माण्डीय। वहाँ ऐतिहासिक रूपमा महत्त्वपूर्ण धेरै महान व्यक्तित्वहरूको संरक्षक हुनुहुन्छ, जस्तै Alexander the Great(अलेक्जन्डर द ग्रेट)। वहाँ हामीसँग युगौं र युगौंदेखि रहनु भएको छ।"

For advanced knowledge in regards to Beelzebub, allegories and more extensive information about the God, click here.

बिएलजेबबको सिजिलहरू:

'हावा' र 'वायु' को लागि इजिप्टियन चित्रलिपि बिएलजेबबको सिजिलहरू मध्ये एकसँग मिल्दोजुल्दो छ। यहाँ विकास स्पष्ट छ।  मेरो कुरा यो हो कि बिएलजेबब "हावाको राजकुमार" हो। मलाई यो निक्कै घिनलाग्दो लाग्छ कि शत्रुले हाम्रो देवताहरूलाई अपमान गरेको छ र बिएलजेबबलाई 'झिङ्गाहरूको भगवान' भन्ने दाबी गरेको छ। धेरै यहूदी लेखिएका जादुको किताबहरूमा बिएलजेबबको लागि कुरूप झिङ्गाहरूका चित्रहरू छन्, सँगै हाम्रो अन्य देवताहरूका लागि उनीहरूको दुष्ट छविहरू पनि छन्।
मैले मेरो अध्ययनमा धेरै पटक यो पनि नोट गरेको छु कि धेरै प्राचीन मानिसहरू, जस्तै Avites(अभाइट) हरू जसका देवता अड्रमेलेक थिए, बारेमा धेरै थोरै छ वा कुनै वास्तविक जानकारी उपलब्ध छैन। मैले जे भेटें त्यो यहूदी/क्रिस्चियन बाइबलमा थियो, जहाँ हिब्रूहरूले क्रूरतापूर्वक आक्रमण गरी तिनीहरूको सामूहिक हत्याकाण्ड गरे [जातीय हत्या], जस्तै अन्य धेरै गैर-यहूदी जनताहरूसँग पनि भएको थियो। ध्वस्त पारिएका प्राचीन पुस्तकालयहरूमा जादु र आध्यात्मिक ज्ञान मात्र थिएन, तिनीहरूमा इतिहास पनि थियो। माथिको इतिहास जानाजानी नष्ट गरिएको र झुटले प्रतिस्थापन गरिएको एउटा ज्वलन्त उदाहरण हो।

प्राचीन ज्ञानको यहूदी र ईसाइ विनाश सँगै, बिएलजेबबको बारेमा लगभग सबै ज्ञान हराएको थियो। क्रिस्चियनहरूले मूल देवताहरूको प्रतिष्ठामा अपशब्द बोल्न, बदनाम गर्न र चरित्र हनन गर्न आफूलाई जुनसुकै तरिकाले स्वतन्त्र ठानेका थिए। शहरहरू भत्काइएपछि, "हिथन" मानिसहरूको सामूहिक हत्या, तिनीहरूका मन्दिरहरू, पुस्तकालयहरू र अभिलेखहरूको विनाश पछि कुनै विरोध बाँकी नरहेको हुनाले, नयाँ पुस्ताहरूसँग यी देवताहरूका बारेमा यहूदी/क्रिस्चियन बाइबल बाहेक जानकारीको लागि अन्य कुनै स्रोतहरू थिएन।

बिएलजेबब/एन्लिल, Nippur(निप्पुर) का संरक्षक देवता थिए, जुन सुमेरिया स्थित एक सहर हो जुन अहिलेको इराक हो।

बिएलजेबबको जिगुराटहरू, तीर्थहरू र मन्दिरहरू वहाँको शहर निप्पुरमा स्थित थिए। तल उनको मन्दिरको अवशेषहरूको फोटोहरू छन्। ढुङ्गा र माटोको ढेरमाथि रहेको किल्ला १८९० को दशकमा अमेरिकी उत्खननकर्ताहरूले "स्थानीय जनजातिहरूबाट जोगिन" निर्माण गरेका थिए। तल निप्पुरको महान जिगुराट र एन्लिलको मन्दिर छ।:

बिएलजेबब/एन्लिल आँधी, वायुमण्डलीय अवस्था, वायु, वर्षा र हावाको तत्त्वका भगवान हुन्। वहाँ एन्टोमेन्सी(कीट भविष्यवाणी) का देवता पनि हुन्। एन्टोमेन्सी कीटहरूको व्यवहार विश्लेषण गरेर भविष्यवाणी गर्ने एक विधि हो। बिएलजेबब ज्योतिषशास्त्र र राशिचक्र को एक मास्टर पनि हुन्। वहाँको नम्बर ५० हो।

निप्पुरको वहाँको जिगुराटलाई 'फि-इर्न-बार-साग' भनिन्थ्यो। वहाँ त्यो देवता हुनुहुन्छ जो सैतनका शत्रुहरू विरुद्ध चट्याङहरू र बिजुली फ्याँक्नुहुन्छ। [एकभन्दा बढी क्रिस्चियन चर्चहरू अवसरमा विपत्तिको सामना गरेका छन्]। वहाँलाई कृपालु जीवन दिने र जीवन धान्ने भगवान मानिन्छ, जसले आफ्ना मानिसहरू, मैदानका जनावरहरू, स्वर्गका चराहरू र समुद्रका माछाहरूको हेरचाह गर्नुहुन्छ। "एन्लिल [बिएलजेबब] युद्धका देवता र शान्तिका देवता दुबै हुनुहुन्छ; विनाशक र संरक्षक, बचाउने, पुनर्स्थापना गर्ने, निर्माण गर्ने; शत्रुतापूर्ण, विरोधी र अत्यन्त कृपालु।" ¹

वहाँको आशीर्वादको आनन्द उठाउन वहाँ र सैतनसँग सही सम्बन्धमा प्रवेश गर्नुपर्छ। वहाँले सैतनको आज्ञप्तिहरू पालना गर्नुहुन्छ र लागु गर्नुहुन्छ।

"एन्लिल [बिएलजेअबब] न त डराउनुहुन्छ, न त एक शत्रुको डरमा उभिनुहुन्छ छ। वहाँद्वारा सुरु गरिएको युद्ध अथक जोशको साथ लडिन्छ, जबसम्म त्यो विजयी अन्त्यमा पुर्याइँदैन-- वहाँसँग माफी वा पछाडि हट्ने कुनै विकल्प हुँदैन।:
विरोधी, अधीनस्थ नगरेको भूमि - त्यस भूमिबाट तिमी आफ्नो छाती फर्काउँदैनौं।
यदि वहाँको रिस एक चोटि उत्तेजित भयो भने, वहाँलाई त्यहाँबाट छोड्न मनाउन वा शान्त पार्न प्रेरित गर्ने सक्ने कोही हुँदैन।"²

एन्लिल/बिएलजेबब एक "संरक्षक र जीवनदाता" थिए। "जति क्रुद्ध र विनाशकारी एन्लिल शत्रुहरूसँगको व्यवहारमा हुनसक्नुहुन्छ, उति नै कृपालु, दयालु र प्रेमपूर्ण वहाँ आफ्नै जनताहरू र देशसँग सम्बन्धित हुँदा हुनसक्नुहुन्छ। वहाँ आफ्ना जनतालाई शत्रुतापूर्ण आक्रमणबाट बचाउन उच्च पर्खालले तिनीहरू र तिनीहरूको घरलाई घेरि राख्नुहुन्छ, वा तिनीहरूको लागि एक किलो वा घर बन्नुहुन्छ, जसका चुकुलहरू उहाँ सुरक्षित रूपमा बन्द गर्नुहुन्छ, ताकि शत्रु सेना न त त्यसको माथि चढ्न सकून्, न त त्यसलाई पराजित गर्न सकून्, न त त्यसका ढोकाबाट प्रवेश गर्न सकून्।"

"यदि वहाँको मानिसहरूलाई पानीको आवश्यकता छ भने, वहाँले स्वर्गका ढोकाहरू खोल्नुहुन्छ, त्यसका बारहरू पछाडि तान्नुहुन्छ, यसको बन्धनहरू शिथिल गर्नुहुन्छ, यसको बोल्टहरू हटाउनुहुन्छ ताकि प्रशस्त वर्षा उहाँका खेतहरूलाई पानी दिन सकोस्; वा उहाँ शत्रुलाई डुबाउन र पूर्ण रूपमा नष्ट गर्न यो गर्न सक्नुहुन्छ।"

Below is an Ancient Sumerian hymn to Enlil/Beelzebub:³

The gate[s] of heaven
The bars of heaven
The fastenings of heaven
The bolts of heaven
Thou openest
Thou pullest back
Thou loosenest
Thou removest

"He sustains the life of both man and beast. In doing so, he does not neglect even the smallest and most insignificant who maketh to sprout, the grain art thou."

The ancient Babylonians were amazed at Enlil's loving kindness, protection and support, praising him by exclaiming "He who protects [gives support]."

Endowed with extraordinary powers and authority. The emblem of his authority is a pure or bright scepter which he carries or holds in his hands or wields. He acts on the authority of Satan. This bright scepter is, however, not merely an emblem of authority, power and might, but also a stylus in the hand of Beelzebub, the scribe, by means of which he writes the will and enters the decisions of Satan.

"The twelve signs of the zodiac, the year, seasons, months and signs of the zodiac have each and all their beginning and end, their boundaries or outlines, their pictures or drawings: Enlil [Beelzebub] indicates and proclaims them. There is a meaning and significance to each and all of them: Enlil [Beelzebub] interprets them. This he does by the 'fullness of his manifestations.' 'Enlil and His Seven Manifestations.' It is one of the most remarkable facts in connection with the nature of every god who, at one time or another, played the role of the “Son” in a given trinity, that such a god was considered to have “seven manifestations” of his powers.' 'Seven' they were, because this number expresses the 'fullness, completeness, totality.'"4
*These are the chakras

Below is a diagram of Beelzebub's Temple at Ekron in Ancient Philistia:

*Beelzebub was known as "Pir Bub" to the Yezidi Devil Worshippers of Iraq. They claim he was the God of King Ahab. [Reference: Devil Worship 1919 by Isya Joseph, page 40]

The following is an Excerpt from “Encyclopaedia Biblica; a Critical Dictionary of the Literary, Political and Religious History, the Archaeology, Geography, and Natural History of the Bible"
Volume I : A-D
by The Rev. T. K. Cheyne, M.A., DD and J. Sutherland Black, M.A. LL.D.
New York, The Macmillan Company; London: Adam and Charles Black, 1899

"BAALZEBUB taking Zebub or Myla as the name Fly-God, a God of Ekron, whose oracle was consulted by Ahaziah king of Israel in his last illness. The name is commonly explained “Lord of Flies.” True, there is no Semitic analogy for this but Pausanias tells us of a God who drove away dangerous swarms of flies from Olympia, and Clement of Alexandria attests the cult of the same God in Elis and we may, if we will, interpret the title “A God who sends as well as removes a plague of flies.” Let us however, look farther. Bezold thought that in an Assyrian inscription of the 12th cent. B.C.E. “Baal-Zabnbi” was the name of the one of Zebub. Baal-Zebub was a widely known divine name, adopted for the God of Ekron. The restoration of the final syllable, however, is admittedly quite uncertain, and the reading Baal-Sapuna [see BAAL-ZEPHON, I] seems much more probable. Winckler, therefore, suggests that Zebub might be some very ancient name of a locality in Ekron [no longer to be explained etymologically], on the analogy of Baal-Sidon, Baal-Hermon, Baal- Lebanon. No such locality, however, is known, and Ekron, not any locality in Ekron, was the territory of the Baal. It is, therefore, more probable that Baal-Zebub, “Lord of Flies” [which occurs only in a very late narrative, one which has a pronounced didactic tendency], is a contemptuous uneuphonic Jewish modification of the true name, which was probably Baal-Zebul, 'Lord of the High House.'"

"This is a title such as any God with a fine temple might bear, and was probably not confined to the God of Ekron. 'High house' would at the same time refer to the dwelling-place of the Gods 'mountain of assembly' in the far North. There is some reason to think that the Phoenicians knew of such a dwelling-place. The conception is implied in the divine name Baal-Saphon, 'Lord of the North' [see BAAL-ZEPHON], and in the Elegy on the king of Tyre [Ezekiel 28 ]; and the Philistines probably knew of it. At any rate, the late Hebrew narrator or, if we will, an early scribe may have resented the application of such a title as 'Lord of the high house' [which suggested to him either Solomon's temple or the heavenly dwelling of Yahwi, to the Ekronite God, and changed it to 'Lord of flies,' Baal-Zebub. This explanation throws light on three proper names,- JEZEBEL, ZEBUL, and ZEBULON, 'from thy [high house] of holiness and glory.' The same term could be applied to the mansion of the moon in the sky."

 


References:

¹ Sumerian Hymns and Prayers to God Nin-Ib from the Temple Library of Nippur
by Hugo Radau
Philadelphia Published by the Department of Archeology, University of Pennsylvania 1911; Page 21
² Ibid, Page 23
³ Ibid Page 25
4 Ibid Page 27

*From lord Beelzebul directly to High Priest Hooded Cobra

Back to High Ranking Gods and Crowned Princes of Hell

 

© Copyright 2004, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457