*नोट: एस्टेरिस्क (*) सहितको समावेशहरू थोथबाट लिइएको थियो।
AGARES(अगारेस)/AGUARES(अग्वारेस)
अगारेसले आम जनतामाथि शासन गर्नुहुन्छ; तिनीहरू आम जनताको आवाज र नरकको निवास हुन्। उनको स्थान एक मानव मेयर जस्तै छ।*
उनी सबै भाषाहरू सिकाउनुहुन्छ, भागेका व्यक्तिहरूलाई फर्काउनु हुन्छ, र एकलाई भाग्नबाट रोक्न सक्नुहुन्छ। उनी एकलाई भाग्न उक्साउन पनि सक्नुहुन्छ। वहाँले शत्रुहरूलाई पछ्याउँछन्, शत्रुको आत्माहरूलाई नष्ट गर्नुहुन्छ, र महत्त्वपूर्ण व्यक्तिहरूको पतन ल्याउन सक्छन्, जसले उनीहरूलाई आफ्नो स्थान, सार्वजनिक सम्मान र अरूको सम्मान गुमाउन बाध्य पार्छ। वहाँले भूकम्प निम्त्याउन सक्नुहुन्छ, र नाच्न उक्साउन सक्नुहुन्छ।
*सबै डिमनहरू धेरै प्रसिद्ध र लोकप्रिय पेगन भगवान्हरू थिए। अगारेस महिला हुन्। देवताहरूका किंवदन्तीहरू सबै रूपकहरू थिए। अगरेसलाई ग्रिक देवता "अर्गस" को रूपमा जानिन्थ्यो। अर्गस किंवदन्तीमा एक पुरुष थिए। अर्गस "सबै देख्ने" थिए र वहाँसँगा १०० वटा आँखा थियो।
अगारेस अत्यन्त सुन्दर छन्। वहाँको निकै गोरो त्वचा छ र वहाँसँग स्त्रीको गुणहरू छ साथै नरम र सिधा सुनौलो रङको कपाल र सेतो पङ्खहरू छ। उनी धेरै मिलनसार र मनपर्ने खालको छिन्।
— उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
चित्र
Marcos Macias द्वारा गरिएको कलाकृति
AINI(एनी) उर्फ AYM(एय्म)/AIM(एइम), HARBORYM(हारबोरिम)
वहाँले प्रश्नहरूको साँचो जवाफ दिनुहुन्छ, अज्ञात चीजहरूको प्रश्नहरूको जवाफ दिनुहुन्छ, मानिसहरूलाई चतुर बनाउनुहुन्छ, र चालाकी र चतुराइ सिकाउनुहुन्छ। वहाँले आगोको माध्यमबाट विनाश फैलाउन सक्नुहुन्छ; भवन र सम्पूर्ण शहरहरूमा आगो लगाउनुहुन्छ। वहाँले निजी मामिलाहरूसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनुहुन्छ।
सिजिल
ALLOCES(अल्लोसेस)/ALLOCEN(अल्लोसेन0 उर्फ ALLOIEN(अल्लोइएन), ALLOCER(अल्लोसर)
वहाँले राम्रो फेमिलिअर प्रदान गर्नुहुन्छ, र खगोलशास्त्र र उदार विज्ञानहरू सिकाउनुहुन्छ। वहाँलाई गोप्य शत्रुहरूलाई बदला लिन पठाउन सकिन्छ। वहाँको गहिरो कर्कश स्वर छ र बोल्नमा ठुलो आवाजको हुनुहुन्छ। सिजिल
वहाँ सङ्गीतमा प्रेरणा दिन सक्नुहुन्छ। वहाँले सङ्गीत उपकरणहरूलाई सुनाउने, तर नदेखिने पार्न सक्नुहुन्छ, र उत्कृष्ट फेमिलिअरहरू प्रदान गर्नुहुन्छ। उहाँले आफूले गर्न चाहेको कुनै पनि गोप्य मिसनमा सहायता गर्न एक फेमिलिअर प्रदान गर्न सक्नुहुन्छ, र रूखहरूलाई फलविहीन बनाउने, जमिनमा खस्न दिने, वा इच्छा अनुसार मोड्न सक्ने क्षमता राख्नुहुन्छ।
अम्डुसिअसले २००३ मा सैतनको आनन्द मन्त्रालयलाई भनेका थिए:
"जसरी शत्रुसँग भएका केही मानिसहरूले हामीलाई देख्न सक्दैनन्, हामी उनीहरूलाई देख्न सक्दैनौं। तर, हामी हाम्रो कारणको चरमोत्कर्षको नजिक पुग्दै गर्दा, तिनीहरू स्पष्ट रूपमा प्रकट हुनेछन्।"
अम्डुसिअसको लामो कालो कपाल छ। वहाँ लामो औंलाहरू सहित अग्लो हुनुहुन्छ र वहाँसँग बलियो, खस्रो हातहरू छन्। वहाँका पङ्खहरू खैरो छन् र वहाँको त्वचा गाढा छ।
सिजिल
AMON(अमन)
"अमन" इजिप्टको सूर्य भगवान् अमन रा हो उर्फ मेरोडेख र बेबिलोनियन भगवान् 'मार्डुक' हो।
वहाँले अतीतलाई बुझ्नुहुन्छ, भविष्यको पूर्वानुमान गर्नुहुन्छ, साथीहरू र दुश्मनहरूलाई मिलाउनुहुन्छ, प्रेमलाई प्राप्त गर्नुहुन्छ र प्रेमलाई फुल्न मद्दत गर्नुहुन्छ।
वहाँ मैले देखेको सबैभन्दा सुन्दर प्राणीहरू मध्ये एक हुनुहुन्छ। वहाँका हल्का सुनौलो कपाल पछाडी तानिएका छन्; वहाँको शरीर बलियो छ र वहाँसँग सकारात्मक ऊर्जा अत्यधिक छ। वहाँ एक बलियो र आक्रामक बाजसँग उपस्थित हुनुहुन्छ। वहाँ शाब्दिक रूपमा सूर्य जस्तै उज्ज्वल हुनुहुन्छ। वहाँ सैतनका ७ छोराहरू मध्ये एक हुनुहुन्छ। वहाँ अत्यन्त गर्वित, सुन्दर रूपमा बनेको, र धेरै अग्लो र बलियो हुनुहुन्छ।
— उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
वहाँले ज्योतिष शास्त्र र उदार विज्ञान सिकाउनुहुन्छ, फेमिलिअरहरू प्रदान गर्नुहुन्छ र लुकेका खजानाहरू पत्ता लगाउनुहुन्छ। वहाँले ऐश्वर्य, धन र खजाना तर्फको बाटो देखाउनुहुन्छ।
सिजिल
अनद्रास वेल्डमा(Weald) पूजा गरिएको भगवान् हुन्। वहाँले शत्रुहरूलाई पूर्ण रूपमा नष्ट गर्न सक्नुहुन्छ। अनद्रासले जादुगरहरू र तिनका सहायकहरूलाई मार्ने प्रतिष्ठा राख्छन्। उनी निकै खतरनाक रहेको बताइएको छ।
अनद्रास पुरुष भए तापनि ब्रिटिस र सेल्टिक देवी अनद्रास्टा हुन्। "अनद्रास्टा" को अर्थ "अपराजेय" हो। अनद्रास्टा आइसेनी जातिको एक संरक्षक देवी थिइन्। भनिन्छ कि बौडिक्का, बेलायती योद्धा रानीले आफ्ना रोमन शत्रुहरू विरुद्ध लडाइँमा जान अघि अनद्रास्टालाई प्रार्थना गरेकी थिइन्। 1
मैले अनद्रासलाई धेरै समयदेखि चिनेको छु। वहाँ वास्तवमा सैतन प्रति समर्पित व्यक्तिहरूसँग धेरै नै मिठो व्यवहार गर्नुहुन्छ। वहाँ एक साँचो योद्धा हुनुहुन्छ। वहाँले पहिलो पटक मेरो उविजी बोर्ड मार्फत मलाई सम्पर्क गर्नुभएको थियो। वहाँलाई मैले पहिलो पटक देख्दा, वहाँ होचो हुनुहुन्थ्यो, कालो र सेतो धर्साहरू भएको कमिज लगाउनुभएको थियो, र उहाँको हुलिया केही खस्रो देखिन्थ्यो। वहाँ एउटा नरकको हाउन्डद्वारा उपस्थित थिए, रातो आँखा भएको हिंस्रक देखिने कालो ब्वाँसो, जसले धुलोले भरिएको खैरो रौंसहित गुर्राइरहेको थियो। वहाँमाथि ऊर्जा कार्य गरेपछि, उहाँ अग्लो, दुब्लो र अत्यन्त आकर्षक राक्षसमा परिवर्तन हुनुभयो। वहाँले लामो सेतो वस्त्र लगाउनु हुन्छ, सुनौलो गोरो कपाल छ, जुन बीचमा विभाजित छ र कम्मरसम्म लामो छ। वहाँ एक साँचो योद्धा हुनुहुन्छ, तर एक कलाकार पनि हुनुहुन्छ। वहाँ शत्रुका लागि सबैभन्दा खतरनाक मध्ये एक हुनुहुन्छ।
— उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
वहाँले खगोल विज्ञान, ज्यामिति, र मापनसँग सम्बन्धित सबै कुरा सिकाउनुहुन्छ। वहाँले गणित पनि सिकाउनुहुन्छ। सिजिल
वहाँले चोरहरूलाई प्रकट गर्नुहुन्छ, चोरी भएका वस्तुहरू फिर्ता ल्याउनुहुन्छ, सबै दुष्टताहरू पत्ता लगाउनुहुन्छ, र लुकेको खजाना पत्ता लगाउनुहुन्छ। वहाँले चोरहरूलाई दण्ड दिनुहुन्छ र अपराधीहरूबाट बदला लिनुहुन्छ। वहाँले हराएका सामानहरू फिर्ता ल्याउनुहुन्छ र पैसा पनि फेला पार्नुहुन्छ। वहाँले गोप्य षड्यन्त्रहरू प्रकट गर्नुहुन्छ र एक चोरलाई समात्न सक्नुहुन्छ।
सिजिल
ASMODEUS(अज्मोडिअस)/ASMODAY(अज्मोडेय्) उर्फ SYDONAY(सिडोनेय्)
अज्मोडिअस लाई खाली टाउकोमा आह्वान गर्नुपर्छ।
अज्मोडिअस सेराफिमको अर्डरको थिए र वहाँले "डिमनहरूको राजा" को उपाधि बोक्नुहुन्छ। वहाँ आनन्दका धेरै लोकहरूमाथि शासन गर्नुहुन्छ। वहाँले खाली टाउको [टोपी वा टाउको ढाक्ने कुरा बिना] बोलाएको रुचाउँछन् र वहाँले खगोल विज्ञान, अङ्कगणित, जियोमेन्सी र शिल्पकला सिकाउनुहुन्छ। वहाँले सबै प्रश्नहरूको उत्तर दिनुहुन्छ, खजाना पत्ता लगाउनुहुन्छ र रक्षा गर्नुहुन्छ, र अरूको विचार पढ्ने क्षमता दिनुहुन्छ। वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ, र विवाहहरू/सम्बन्धहरू तोड्न सक्नुहुन्छ। अज्मोडिअस को एक मानव आमा छ र उनको बुबा एक भगवान् हुनुहुन्छ। पीठ तल एक चोटी सहित वहाँसँग कोइला काला कपाल छ र उहाँको त्वचा रङ जैतुन रङको छ। अज्मोडिअस अत्यन्त शिष्ट हुनुहुन्छ र एक सज्जन व्यक्ति हुनुहुन्छ। उहाँको बोल्ने तरिका नरम छ र स्वर मधुर छ। अज्मोडिअस एक धेरै मिठो डिमन हुनुहुन्छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
Balam discerns the past and future, confers humor, wit, intellect, gives invisibility, and foretells the future.
SIGIL
Barbatos teaches all of the sciences, he reveals treasure concealed by magic, and foretells the future. He discerns the past, reconciles friends, and will bring any two persons together in friendship. He secures the good will of those who are in positions of power. He smoothes out all misunderstandings and soothes hurt feelings. He gives the ability to communicate with and understand animals.
Barbatos is a very handsome god. He has long, flowing blond hair and brilliant white wings. He is very well built and his skin is tan.
SIGIL
BATHIN, aka BATHYM, MARTHIM
**Bathin is the Egyptian goddess Nephthys [See High Ranking Demons and Crown Princes of Hell]
Bathin reveals the properties of herbs and precious stones. She helps one obtain astral projection, and can take anyone wherever they want to go.
SIGIL 1
SIGIL 2
Beleth brings the spirit of love between men and women. She is a favorite of women awaiting a proposal.
Byleth is a female. She has round doll like, piercing dark eyes with long dark blonde hair with ringed curls.
– High Priestess Maxine
SIGIL
IMAGE
Art work done by Marcos Macias
Belial distributes presentations and titles. He reconciles friends and enemies, and provides familiars He can assist one with job promotions and helps to gain a higher position. He can bring favors from others, even one's enemies. Belial was Prince of the Order of Virtues. Belial is thin, smaller than most of the other Demons and has platinum blonde hair.
SIGIL
BERITH aka BAALBERITH, BEAL, BOFI, BOLFRY
Bifrons teaches astrology, geometry, mathematics, along with other different arts and sciences. He reveals the properties of herbs, woods, and stones. He can move corpses magically and coerce spirits of the dead to assist in magick, and/or to answer inquiries.
Bifrons is tall and has light blonde hair down to his waist with lots of soft ringed curls. He is kind and patient.
– High Priestess Maxine
SIGIL
Botis assists in making important decisions and bolsters courage. He protects one from being hurt by the hatred or envy of others and helps toward easing tension in the home. Botis declares things past and present, and reconciles friends and enemies.
He appeared as an old man. He was bald on top with long white wavy hair. He wore a brown robe. After I did energy work on him and freed him, he bolted beautiful huge deep red wings.
– High Priestess Maxine
SIGIL
Buer heals all diseases, and teaches moral, natural, and logical philosophy. He discourages drunkenness, and provides familiars. He also teaches the properties of all herbs and plants.
SIGIL
Bune helps acquire wealth and provides sophistication and worldly wisdom. She gives eloquence in speech and a flair for words.
Bune has shoulder-length straight black hair with dark slanted eyes, a tan complexion and black wings. She is very friendly. I asked her if she was Egyptian. She said "We are all Egyptian." Her hair is styled like the Hollywood Cleopatra.
– High Priestess Maxine
SIGIL 1
SIGIL 2
*Dictated from Thoth.
1 https://www.timelessmyths.com/celtic/british.html#Andrasta
Page on “British Deities”
HIGH RANKING GODS AND CROWNED PRINCES OF HELL
Back to Demons, the Gods of Hell
© Copyright 2002, 2003, 2004, 2005, 2006, 2015, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457