नरकमा शासन गर्ने चार महान देवता शक्तिहरू छन्; सैतन, बिआलजेबब, एस्टरथ र अजेजल. सैतन सबैभन्दा शक्तिशाली र सबैमाथिको शासक हो।
महान पद र शक्तिका देवताहरूले आफ्ना विश्वासपात्र र घनिष्ठ मित्रहरूलाई मात्र सहयोग गर्छन्। इआ/एन्की [सैतन], एन्लिल [बिआलजेबब; मूल 'बाल'], इनाना [इश्टार, इसस, एस्टरथ] र शामाश/उटु, आशुर [अजेजल] संसारभरि चार सबैभन्दा लोकप्रिय, शक्तिशाली र उल्लेखनीय देवताहरू थिए। तिनीहरू मेसोपोटामिया, प्राचीन ग्रीस, सुमेर, रोमी आदिका मूल देवताहरू थिए। सबै सम्बन्धित छन्। बिआलजेबब/एन्लिल सैतन/इआको अर्ध-भ्राता हो।
सैतन -
बिआलजेबब - [जिउस, एन्लिल, थोर, बेल, इनद्र, पर्कुनस, वा "BAEL(बेल)" को रूपमा पनि चिनिन्छ]
एस्टरथ - [इश्टार, इनाना, इसस, अफ्रोडाइटी, भिनस, डमीटर को रूपमा पनि चिनिन्छ]
अजेजल - [अपोलो, मिथ्रा, मित्र/सुर्य, लुघ, शाम्माश, उटु, समस , बब्बर, आशुर (असिरियन), शमियाह्, सेमिहजाह् भनेर पनि चिनिन्छ]
नरकका छवटा प्रमुख देवताहरू:
AGALIAREPT(अगालिआरेप्ट)
पद: General(जनरल)
अगालिआरेप्टले गुप्त कुराहरू प्रकट गर्नुहुन्छ र रहस्यहरू अनावरण गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Buer(बुअर), Gusion(गुसन) र Botis(बोटिस)।
अगालिआरेप्टले आफ्नो कोइला काला केशलाई मिस्री शैलीमा, काँधसम्मको लम्बाइमा लगाउनु हुन्छ। उनको त्वचा जैतुनको रङको छ, र उनी धेरै अग्लो र बलियो बनावटका छन्। उनी केही हदसम्म सौम्य छन्।
स्त्री धर्माध्यक्ष मेक्सिन
ASMODEUS(अज्मोडिअस) /ASMODAY(अज्मोडेय्) जसलाई SYDONAY(सिडोनेय्)
पनि भनिन्छ
पद: King(राजा), नरकका जुवा घरहरूको व्यवस्थापक।
अज्मोडिअस सेराफिमको श्रेणीका थिए र उनले 'डिमनहरूको राजा' भन्ने उपाधि बोकेका छन्। उनले आनन्दको धेरै क्षेत्रहरूमाथि शासन गर्नुहुन्छ।
उनी खाली टाउको [टोपी वा टाउको ढाक्ने चीज बिना] बोलाइएको रुचाउँछन् र उनी खगोल विज्ञान, अंकगणित, भूमिज्योतिष र शिल्पकला सिकाउँछन्। वहाँले सबै प्रश्नहरूको उत्तर दिनुहुन्छ, खजानाहरू पत्ता लगाउनु हुन्छ र रक्षा गर्नुहुन्छ र अरूको विचारहरू पढ्ने क्षमता दिनुहुन्छ। वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ, र विवाह/सम्बन्धहरू तोड्न सक्नुहुन्छ।
अज्मोडिअस को एक मानव आमा छ र उनको बुबा एक भगवान् हुनुहुन्छ। उनीसँग कोइला कालो केश छ र पीठमा एक चोटी छ, र उनको त्वचा जैतुन रङको छ। अज्मोडिअस अत्यन्तै शिष्ट र एकदमै एक सज्जन व्यक्ति हुन्। उनी शीतल स्वरमा कुरा गर्छन् र उनको आवाज कोमल छ। अज्मोडिअस एक धेरै सुखद डिमन हुन्।
– स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
FLERUTY(फ्लेरुटि)
पद: Lieutenant General(लप्टन जनरल)
फ्लेरुटिसँग रात को समयमा कुनै पनि श्रम गर्न शक्ति छ। वहाँले जुनसुकै ठाउँमा असिना पनि पर्न पार्न सक्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Bathin(बेथिन), र Eligos(एलिगोस)
फ्लेरुटिको सुनौलो प्रकाशमण्डल छ र सुनले सजिएका पङ्खहरू छन् जसमा सेतो प्वाँखहरू छन्। वहाँको शरीर बलियो छ र वहाँको त्वचा गोरो छ। उनको काँध मुनि लामो घुमाउरो सुनौलो कपाल छ।
प्रतीक
LUCIFUGE ROFOCALE(लुसिफ्युज रोफोकेल)
लुसिफ्युज "Tarchimache(टार्चिमशे)" र “Focalor(फोकलोर)”[हेर]
को रूपमा पनि चिनिन्छ
संसारको सबै धन र खजानामाथि उनको नियन्त्रण छ।
उनका अधीनस्थ डिमनहरू Agares(अगारेस), र Margas(मार्गस) हुन्।
लुसिफ्युज रोफोकेलले सैतनवादमा नयाँ समर्पित भएका मानिसहरूलाई मद्दत गर्नुहुन्छ। उहाँ धैर्यवान, शिष्ट र नरम बोल्ने हुनुहुन्छ। वहाँको टाउकोमा कपाल छैन। वहाँले सुनका सजावट भएको उज्यालो चाँदीको वस्त्र लगाउनु भएको थियो। वहाँ केही हदसम्म सौम्य हुनुहुन्छ। वहाँको आवाज गहिरो र उच्चारण हल्का फरक छ।
– स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
SARGATANAS(सार्गातानास)
पद: BRIGADIER MAJOR(ब्रिगेडियर मेजर)
सार्गातानास प्रत्यक्ष रूपमा एस्टरथको आदेशमा हुनुहुन्छ। वहाँ सबै तालाहरू खोल्न सक्छन् र ऐस्ट्रल प्रोजेक्सन मार्फत कसैलाई जहाँ पनि स्थानान्तरण गर्न सक्छन्।
वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ र सम्भोगमा सीप प्रदान गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Loray(लोरेय्), Valefar(भेलफर) र Foraii(फोरेई)।
सार्गातानासको सुन्दर सुनौलो पङ्खहरू छ र उनले सुनको धुलोले ढाकिएको रातो वस्त्र लगाएका थिए। वहाँसँग लामो सुनौलो कपाल, हल्का निलो आँखा र गोरो छाला छ। वहाँ धेरै सौम्य हुनुहुन्थ्यो।
– स्त्री धर्माध्यक्ष मेक्सिन
SATANACHIA(सैतनआचिआ)
पद: Commander in Chief(सर्वोच्च कमान्डर)
सैतनआचिआसँग सबै ग्रहहरूको गहिरो ज्ञान छ। वहाँसँग सबै महिला र केटीहरूमाथि शक्ति छ र वहाँले फमिलिअरहरू प्रदान गर्नुहुन्छ। उनका अधीनस्थ डिमनहरू हुन्: Prulas(प्रुलस), Amon(अमन) र Barbatos(बर्बेटोस)।
प्रतीक
सिजिल
Apollus(अपोलस) द्वारा कलाकृति
ABADDON(आबड्डन)
आबड्डन अपोलियनको रूपमा पनि चिनिन्छ
पद: Prince of War(युद्धको राजकुमार)
आबड्डन एक सल्लाहकार हुनुहुन्छ। वहाँ रसातलका प्रभु र डिमनहरूको राजा हुनुहुन्छ।
“वहाँ निकै ठूलो हुनुहुन्छ, म कम्तीमा ८ फिट अग्लो भन्छु। वहाँ सुदृढ हुनुहुन्छ र म वहाँलाई देख्दा युद्धको पोशाकजस्तो केही लगाउनुभएको हुन्छ। उनी कालो जस्तो देखिन्छन् साथसाथै त्वचा कालो भएको देखिन्छन्, आँखा र कपालका साथै जुँगासहित।”
ABIGOR(एबिगोर)
एबिगोरलाई "Eligor(एलिगोर)" र "Eligos(एलिगोस)" को गोएटिक डिमन नामहरूले पनि चिनिन्छ।
पद: Commander of 60 Legions(६० फौजहरूको कमान्डर)
एबिगोर युद्ध र भविष्यवाणीका को रहस्यहरूमा मा कुशल हुनुहुन्छ।
एबिगोरका सुन्दर कालो पङ्खहरू छन् जसमा सेतो झल्किने भागहरू छन्। वहाँको टाउको वरिपरि काला प्रकाशमण्डल छ र आइरिस बिना ठूला कालो आँखाहरू छन्। उनको गालामा रेखा जस्तै दुई कालो चिह्नहरू पनि छन्।
सिजिल
ADRAMELECH(आद्रमेलेख)
पद: Grand Chancellor(महान चान्सलर)
सैतनको सामान्य परिषदको अध्यक्ष, सैतनको तोसाखानाको पर्यवेक्षक। आद्रमेलेख एभाइटहरूको भगवान् थिए। यी एक प्राचीन मानिसहरू थिए जसलाई इस्राएलिहरूले 'यहोवा'को निर्देशनमा क्रूरतापूर्वक नाश गरि समाप्त पारिदिएका थिए।
आद्रमेलेख निकै लामो हुनुहुन्छ र वहाँको कपाल कोइला कालो छ। वहाँको कपाल चोलका साथ कन्धासम्मको शैलीमा छ, जुन धेरै चित्रहरूमा, इजिप्टको मन्दिर र पिरामिडहरूमा देखिन्छ। उनका आँखाहरू अत्यन्त तीक्ष्ण काला छन् र उनको दृष्टि निकै गहिरो छ। उनको त्वचा गोरो छ।
– स्त्री धर्माध्यक्ष मेक्सिन
ALASTOR(अलास्टर)
सैतनको अदालतले दिएका आदेशहरूको कार्यान्वयन गर्ने व्यक्ति।
अलास्टरका कपाल छोटो, हल्का सुनौलो रङको र पातलो छन्। उनका आँखाहरू हल्का निलो-खैरो छन् र उनी धेरै जवान देखिन्छन्। वहाँका सेता पङ्ख छन् र म वहाँलाई भेट्दा वहाँ सेतो कपडा लगाउनु भएको थियो।
– स्त्री धर्माध्यक्ष मेक्सिन
ANUBIS(अन्युबिस)
अन्युबिसलाई गोएटिक डिमन "Ipos(इपोस)" पनि भनिन्छ।
अन्युबिस ज्यादै अग्लो हुनुहुन्छ। वहाँ आठ फिट उचाइको बीचमा देखिन्छन् र निकै बलवान हुनुहुन्छ। वहाँको कपाल सीधा र सुनौलो छ, कानमुनि सम्म लामो छ, र वहाँको त्वचा ताम्र रङको छ। अन्युबिस मृत को स्याल-टाउको भएको भगवान हुनुहुन्छ। वहाँले मृतको मामिलामा सहयोग गर्नुहुन्छ। वहाँ अन्त्येष्टिको अध्यक्षता गर्नुहुन्छ र हालै मरेका व्यक्तिहरूलाई सुरक्षा गर्न बोलाउन सकिन्छ। उहाँ मरेका आत्माहरूको संरक्षक र मार्गदर्शक हुनुहुन्छ।
– स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल
BEHEMOTH(बहिमथ)
पद: Night Watchman(रात्रि चौकीदार)
बहिमथले नरकमा हुने सबै भोज र पार्टीहरूको अध्यक्षता गर्नुहुन्छ।
बेलिअल प्रस्तुतिहरू र उपाधिहरू बाँड्नुहुन्छ। वहाँ मित्र र शत्रुहरूलाई सुलह गर्नुहुन्छ र फमिलिअरहरू प्रदान गर्नुहुन्छ। वहाँले एकले एकको जागिरमा अघि बढ्न र उच्च पद प्राप्त गर्न मद्दत गर्नुहुन्छ। वहाँले अरूबाट, एकको शत्रुहरूबाट पनि उपकारहरू ल्याउनुहुन्छ। बेलिअल सद्गुणहरूको आदेशका राजकुमार हुनुहुन्थ्यो।
बेलिअल सानो र पातलो हुनुहुन्छ। वहाँसँग प्लेटिनम सुनौलो कपाल छ।
सिजिल
BELPHAGOR(बेलफागोर)
बेलफागोर एक प्रतिभाशाली खोज र धनका डिमन हुनुहुन्छ। वहाँले आफूलाई मनपर्ने व्यक्तिहरूलाई धन प्रदान गर्नुहुन्छ।
बेलफागोरको सुनौलो कपाल छ, र वहाँको मांसपेशी बलियो बनावटको छ। वहाँसँग भेटेपछि सामान्यतया एक न्यानो चमक छोड्नुहुन्छ। वहाँसँग सेतो पङ्खहरू र अत्यन्त तीक्ष्ण आँखाहरू छन्।
CHARON(केरन) जसलाई CHIRON(किरन)
पनि भनिन्छ
किरनले आत्माहरूलाई Styx(स्टिक्स) नदी पारी नरकमा लैजानुहुन्छ।
CIMERIES(केमरिस) जसलाई CIMEJES(किमेजिस) पनि भनिन्छ
**केमरिसलाई मिस्री देवता "Khepera(खेपेरा)" भनेर पनि चिनिन्छ। वहाँलाई "Kheperi(खेपेरि)" "Khepri(खेप्रि)" "Kheprer(खेप्रेर)" र "Chepera(चेपेरा)" नामहरूले पनि चिनिन्छ।
*उनले एक शिष्यलाई भने कि उनी उनलाई "Khepu(खेपु)" भनेर सम्बोधन गरिएको रुचाउँछन्।
केमरिसले आत्मामा बल दिनुहुन्छ र साहस प्रदान गर्नुहुन्छ। वहाँले एकलाई युद्धमा वीर बनाउनुहुन्छ, साहित्य सिकाउनुहुन्छ, र जुन पनि हराएको वस्तु पत्ता लगाउनुहुन्छ। वहाँ व्याकरण, तर्क, र लेख्ने वा बोल्ने कला सिकाउनुहुन्छ र सिपाही र सैन्य कर्मचारीहरूको संरक्षक हुनुहुन्छ। वहाँले गाडिएका खजाना पनि पत्ता लगाउनुहुन्छ।
वहाँसँग सुन्दर काँधको लम्बाइको स्ट्रबेरी सुनौलो रङको कपाल छ र वहाँको शरीर बलियो छ। वहाँ फराकिलो पङ्ख भएको एक धेरै सुन्दर भगवान् हुनुहुन्छ। वहाँको पखेटा सुनौलो छ। वहाँ सुनको चमकले ढाकिएको हुनुहुन्छ।
सिजिल
![]() |
डेगन लाई गोएटिक डिमन "ZAGAN(जगन)" पनि भनिन्छ। डेगन पलिश्तीहरूका भगवान् थिए। वहाँ अन्युबिस जस्तै धेरै ठूलो हुनुहुन्छ। वहाँको शारीरिक बनावट एक मांसपेशी निर्माता जस्तो छ। वहाँसँग सिधा सुनौलो रङको कपाल, सानो मुख र पातला ओठहरू छन्, र निलो-खैरो रङका तीक्ष्ण आँखाहरू छन्। वहाँ कृषि, खेती र उर्वरताको भगवान् हुनुहुन्छ। वहाँ किसान र कृषि व्यवसायीहरूको संरक्षक हुनुहुन्छ। म्यानमार/बर्मामा सुदूर पूर्वमा पनि उनको पूजा गरिन्थ्यो भन्ने प्रमाण छ। |
HORUS
Horus is also known as the Goetic Demon "Purson"
He is very fair. He resembles Amon Ra, only he has softer features. He is attended by four other Demons. He is highly respected among the Demons and is very high ranking. Very youthful looking, Horus can light up the entire room with his energy when he appears.
– High Priestess Maxine
SIGIL
MAMMON [ZEUS]
Rank: Treasurer of Hell
"Mammon" is not his real name. "Mammon" is a Hebrew word for money
and nothing more. How this name was applied to a Demon/God was through
misinterpretation and ignorance. We found in our workings with the
Demons, the Greek God Zeus answers to "Mammon." Zeus has short platinum blonde hair
with waves and very light bluish-grey eyes. He wears a laurel crown, a
white toga and is built stocky." - High Priestess Maxine
"Mammon is a generic epithet of Ammonas or Mammonas Zeus, related to the kingship and power of Zeus. There is no such "distinct Demon". Zeus Ammonas from which Mammon arose, is Lord Zeus [Beelzebul], a top hierarchy God in the Ancient Greek Pantheon. Mammonas Zeus was the aspect of Zeus that had to do with worldly wealth and riches. Click here to read more. " -High Priest Hooded Cobra 666
MASTEMA
Mastema is an important Demoness from Ancient Egypt. She rules over and is an expert with black magick and sorcery. She has beautiful long blonde shining hair, full of curls and wings of pure gold.
– High Priestess Maxine
MORAX
Morax is also known as Foraii, Forfax, Marax and is the Egyptian Goddess "Maat".
Morax teaches astrology, astronomy, the liberal sciences, and the magickal properties of stones and herbs. She also provides familiars. She is the Goddess of order, truth, and justice. She is very respected among the other Demons. She has jet black hair with bangs, an olive complexion and a hair style that appears in Egyptian paintings. She has large white wings and is very tall.
– High Priestess Maxine
SIGIL
MULCIBER
Rank: Count, Commander of the City Guard of Pandemonium
Mulciber is Beelzebub's second in command He is the architect and engineer of the city known as Pandemonium. He is highly intelligent and is expert at strategy and warfare. He built and designed Satan's Grand Palace.
NEPHTHYS
Nephthys is the Goetic Demoness "Bathin" and is also known as "Nebthet"
Nephthys is the Wife of Set. Like Thoth and Seshat, they often appear together. When Nephthys appears, she is attended by Guardian Demons. She is largely built with lots of long curly blonde hair. Nephthys is very friendly and talkative. She is skilled in magick, knows words of power, and is a healing Goddess. She is also a Goddess of death and like her husband, Set; of Darkness.
– High Priestess Maxine
SIGIL 1
SIGIL 2
NERGAL aka HADES aka PLUTO
Nergal is one of the 7 sons of Satan and is the ruler of the Underworld. His wife is Erishkegal. He has power over the dead.
NEBIROS
Nebiros is also known as the Goetic Demon "Neberius aka Cerberus"
Rank: Field Marshall and Inspector General
He has the power to inflict evil on anyone
He teaches the properties of minerals, metals, vegetables and animals. He possesses the art of prediction and is an adept at interacting with the dead
Nebiros has a greenish aura. His color is a rich green.
– High Priestess Maxine
SIGIL
OSIRIS
Osiris is also known as the Goetic Demon "Orias, Oriax"
Osiris is God of the underworld, death, and resurrection.
He bestows stability, strength, and renewed power after death. Osiris has a deep voice and appears bald with a tattoo on his forehead.
SIGIL
RAUM
RAUM IS THE EGYPTIAN GOD "KHNUM"
Raum creates love and reconciles enemies. He can destroy a reputation, cities, and/or property. He can take money from another and bring it to the mage.
He is the Egyptian God "Khnum" also known as Khnemu, Khnoumis, Chnemu, Chnum.
He is a ram-headed God. He appears with a brilliant white glow and wears a ram's head mask. He has wings with black and white stripes like a zebra, and he wears Egyptian style clothing. Raum is very generous. He bestows telepathy and the ability to communicate with animals. He is a very friendly God.
SIGIL
SCIRLIN
Scirlin is the one of the messengers of Hell and can be of assistance in summoning other Demons. He represents the authority of Lucifer.
SEKHET
Sekhet is also known as “Sekhmet,” “Sechmet,” “Sekhait,” “Sekhautet,” “Sekhem” and “Sakhmis”
Sekhet is a Lion Goddess and is known for her power. She is a warrior and honored Goddess of war and battle.
She has long black wings with red stripes. She has very dark skin and blonde hair with ringlets. She has a deep and powerful voice.
SESHAT
Seshat is also known as "Sefkhet-Aabut" and "Sesheta"
Seshat is extremely fair with long light blonde hair with rings of curls. She is extremely beautiful and is the wife of Thoth. She accompanies him and assists him in many projects. She is the Egyptian Goddess of Intellect and is a scribe like her husband. She is the Goddess of Literature and Libraries. She ruled over all of the ancient libraries in Egypt. There are times she fills in for Thoth when he is busy. Those of us who have worked with Thoth and Seshat see them together or sometimes Seshat will come to us in place of her husband who is always extremely busy. Thoth is about the busiest of all the Demons.
– High Priestess Maxine
SET
Set is also known as the Goetic Demon "SITRI,"** Seth, Sethi, Sit, Sut, Sutekh.
Set is the Egyptian Lord of Darkness. He is one of the 7 sons of Satan.
BR>He has a dark complexion and jet-black hair. When I performed energy work on him, at first he had rubbery dark brown wings. When he was freed, they bolted into beautiful soft black feathery wings like a raven. He wears a long black satin robe. He was very kind, soft spoken and left me with a strong energetic feeling of peace. He has beautiful energy. Set's Wife is the Goddess Nephthys. They can sometimes appear together.
– High Priestess Maxine
SIGIL
SORATH
Sorath is a God of the Sun. He is said to have been Adolf Hitler's Personal Guardian Demon.
Sorath rules the current of energy that deals with the "id", of the human psyche, altered states of consciousness, thought-forms, elementals, the unexplained, unexpected, and the unknown and miracles. Sorath is "The Closer", while Azazel is "The Opener". Sorath The Great God does not like everybody for he is the embodiment of the everlasting black burning Sun alit as night to an everlasting day. His number is seven, and he presides over the Thirteenth Sign of the Zodiac of which there exists only one, and his time is any when the Moon is void of course. He Rules from the North.
The mind is very tricky, especially the part we magicians use. The god portion of the mind can do absolutely anything. Satan trusts his own, and no one else with this power. It will not activate for anyone, and if it does it will do so as a terrifying lesson to those who are without who attempt to harness this power. Sorath presides over the “closer part,” the "unknowable mind" current of energy and is the God over the energy emitted by every Sun in the Universe. He rules the center of magnetism and the factor of life for all, along with photogenes and solar power of all kinds. Sorath stated that all Suns in the Universe affect us, not only our own. Northern fire, the Sun above. Lastly, miracles are not something the Gods cause to happen. The Gods are beyond that. Their world is past the need or understanding of what a miracle is. Miracles come from US. What is a miracle to one may curse another; what is lost can be found by another for example.
– Salem Burke
Sorath is of the Nordic Race of Gods. He is tall, and has light blonde long hair.
-High Priestess Maxine
THOTH also known as “Hermes” [Greek], “Mercury” [Roman], “Tehuti,” “Ningishzidda,” and “Quetzalcoatl” [Central America].
*The above information was dictated from Thoth, personally.
Thoth is a very high-ranking and important Demon. He is one of the 7 sons of Satan. He is the most brilliant and intellectual of the Gods. He is very likable, extremely charismatic, and friendly. He is the busiest of all of the Demons and it can be difficult to get him to appear in a summoning unless one is of importance to him. His wife is Seshat. She often fills in for him when he cannot be present.
Thoth is the True Father of healing and medicine. He is a Patron of doctors, nurses, paramedics, hospital workers, healers, and all of those who work in the medical profession.
All of us who have seen and interacted with Thoth agree he is tall, muscular, very well built with thick golden blonde hair and blue eyes. He is fair skinned. He wears his hair combed back and in a braid like Asmodeus, both have hair past their shoulders.
Back to Demons, the Gods of Hell
© Copyright 2002, 2003, 2004, 2005, 2006, 2015, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457