उच्च दर्जाका देवता र नरकका मुकुटधारी राजकुमारहरू


नरकमा शासन गर्ने चार महान देवता शक्तिहरू छन्; सैतन, बिआलजेबब, एस्टरथ र अजेजल. सैतन सबैभन्दा शक्तिशाली र सबैमाथिको शासक हो।
महान पद र शक्तिका देवताहरूले आफ्ना विश्वासपात्र र घनिष्ठ मित्रहरूलाई मात्र सहयोग गर्छन्। इआ/एन्की [सैतन], एन्लिल [बिआलजेबब; मूल 'बाल'], इनाना [इश्टार, इसस, एस्टरथ] र शामाश/उटु, आशुर [अजेजल] संसारभरि चार सबैभन्दा लोकप्रिय, शक्तिशाली र उल्लेखनीय देवताहरू थिए। तिनीहरू मेसोपोटामिया, प्राचीन ग्रीस, सुमेर, रोमी आदिका मूल देवताहरू थिए। सबै सम्बन्धित छन्। बिआलजेबब/एन्लिल सैतन/इआको अर्ध-भ्राता हो।

सैतन -

बिआलजेबब - [जिउस, एन्लिल, थोर, बेल, इनद्र, पर्कुनस, वा "BAEL(बेल)" को रूपमा पनि चिनिन्छ]

एस्टरथ - [इश्टार, इनाना, इसस, अफ्रोडाइटी, भिनस, डमीटर को रूपमा पनि चिनिन्छ]

अजेजल - [अपोलो, मिथ्रा, मित्र/सुर्य, लुघ, शाम्माश, उटु, समस , बब्बर, आशुर (असिरियन), शमियाह्, सेमिहजाह् भनेर पनि चिनिन्छ]


नरकका छवटा प्रमुख देवताहरू:

AGALIAREPT(अगालिआरेप्ट)
पद:
General(जनरल)
अगालिआरेप्टले गुप्त कुराहरू प्रकट गर्नुहुन्छ र रहस्यहरू अनावरण गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्:
Buer(बुअर), Gusion(गुसन) र Botis(बोटिस)।
अगालिआरेप्टले आफ्नो कोइला काला केशलाई मिस्री शैलीमा, काँधसम्मको लम्बाइमा लगाउनु हुन्छ। उनको 
त्वचा जैतुनको रङको छ, र उनी धेरै अग्लो र बलियो बनावटका छन्। उनी केही हदसम्म सौम्य छन्। उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ASMODEUS(अज्मोडिअस) /ASMODAY(अज्मोडेय्) जसलाई SYDONAY(सिडोनेय्) पनि भनिन्छ
पद:
King(राजा), नरकका जुवा घरहरूको व्यवस्थापक।
अज्मोडिअस सेराफिमको श्रेणीका थिए र उनले 'डिमनहरूको राजा' भन्ने उपाधि बोकेका छन्। उनले आनन्दको धेरै क्षेत्रहरूमाथि शासन गर्नुहुन्छ।
उनी खाली टाउको [टोपी वा टाउको ढाक्ने चीज बिना] बोलाइएको रुचाउँछन् र उनी खगोल विज्ञान, अंकगणित, भूमिज्योतिष र शिल्पकला सिकाउँछन्। वहाँले सबै प्रश्नहरूको उत्तर दिनुहुन्छ, खजानाहरू पत्ता लगाउनु हुन्छ र रक्षा गर्नुहुन्छ र अरूको विचारहरू पढ्ने क्षमता दिनुहुन्छ। वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ, र विवाह/सम्बन्धहरू तोड्न सक्नुहुन्छ।
अज्मोडिअस को एक मानव आमा छ र उनको बुबा एक भगवान् हुनुहुन्छ। उनीसँग कोइला कालो केश छ र पीठमा एक चोटी छ, र उनको त्वचा जैतुन रङको छ। अज्मोडिअस अत्यन्तै शिष्ट र एकदमै एक सज्जन व्यक्ति हुन्। उनी शीतल स्वरमा कुरा गर्छन् र उनको आवाज कोमल छ। अज्मोडिअस एक धेरै सुखद डिमन हुन्।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


FLERUTY(फ्लेरुटी)
पद:
Lieutenant General(लप्टन जनरल)
फ्लेरुटीसँग रात को समयमा कुनै पनि श्रम गर्न शक्ति छ। वहाँले जुनसुकै ठाउँमा असिना पनि पर्न पार्न सक्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Bathin(बेथिन), र Eligos(एलिगोस)

फ्लेरुटीको सुनौलो प्रकाशमण्डल छ र सुनले सजिएका पङ्खहरू छन् जसमा सेतो प्वाँखहरू छन्। वहाँको शरीर बलियो छ र वहाँको त्वचा गोरो छ। उनको काँध मुनि लामो घुँगुरो सुनौलो कपाल छ।
प्रतीक


LUCIFUGE ROFOCALE(लुसिफ्युज रोफोकेल)
लुसिफ्युज "Tarchimache(टार्चिमशे)" र “Focalor(फोकलोर)”[हेर] को रूपमा पनि चिनिन्छ

संसारको सबै धन र खजानामाथि उनको नियन्त्रण छ।
उनका अधीनस्थ डिमनहरू Agares(अगारेस), र Margas(मार्गस) हुन्।
लुसिफ्युज रोफोकेलले सैतनवादमा नयाँ समर्पित भएका मानिसहरूलाई मद्दत गर्नुहुन्छ। उहाँ धैर्यवान, शिष्ट र नरम बोल्ने हुनुहुन्छ। वहाँको टाउकोमा कपाल छैन। वहाँले सुनका सजावट भएको उज्यालो चाँदीको वस्त्र लगाउनु भएको थियो। वहाँ केही हदसम्म सौम्य हुनुहुन्छ। वहाँको आवाज गहिरो र उच्चारण हल्का फरक छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


SARGATANAS(सार्गातानास)
पद: BRIGADIER MAJOR(ब्रिगेडियर मेजर)
सार्गातानास प्रत्यक्ष रूपमा एस्टरथको आदेशमा हुनुहुन्छ। वहाँ सबै तालाहरू खोल्न सक्छन् र ऐस्ट्रल प्रोजेक्सन मार्फत कसैलाई जहाँ पनि स्थानान्तरण गर्न सक्छन्।
वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ र सम्भोगमा सीप प्रदान गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Loray(लोरेय्), Valefar(भेलफर) र Foraii(फोरेई)।

सार्गातानासको सुन्दर सुनौलो पङ्खहरू छ र उनले सुनको धुलोले ढाकिएको रातो वस्त्र लगाएका थिए। वहाँसँग लामो सुनौलो कपाल, हल्का निलो आँखा र गोरो छाला छ। वहाँ धेरै सौम्य हुनुहुन्थ्यो।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


SATANACHIA(सैतनआचिआ)
पद: Commander in Chief(सर्वोच्च कमान्डर)
सैतनआचिआसँग सबै ग्रहहरूको गहिरो ज्ञान छ। वहाँसँग सबै महिला र केटीहरूमाथि शक्ति छ र वहाँले फमिलिअरहरू प्रदान गर्नुहुन्छ। उनका अधीनस्थ डिमनहरू हुन्: Prulas(प्रुलस), Amon(अमन) र Barbatos(बर्बेटोस)।
प्रतीक
सिजिल
Apollus(अपोलस) द्वारा कलाकृति


ABADDON(आबड्डन)
आबड्डन अपोलियनको रूपमा पनि चिनिन्छ
पद: Prince of War(युद्धको राजकुमार)
आबड्डन एक सल्लाहकार हुनुहुन्छ। वहाँ रसातलका प्रभु र डिमनहरूको राजा हुनुहुन्छ।
“वहाँ निकै ठूलो हुनुहुन्छ, म कम्तीमा ८ फिट अग्लो भन्छु। वहाँ सुदृढ हुनुहुन्छ र म वहाँलाई देख्दा युद्धको पोशाकजस्तो केही लगाउनुभएको हुन्छ। उनी कालो जस्तो देखिन्छन् साथसाथै त्वचा कालो भएको देखिन्छन्, आँखा र कपालका साथै जुँगासहित।”


ABIGOR(एबिगोर)
एबिगोरलाई "Eligor(एलिगोर)" र "Eligos(एलिगोस)" को गोएटिक डिमन नामहरूले पनि चिनिन्छ।
पद: Commander of 60 Legions(६० फौजहरूको कमान्डर)
एबिगोर युद्ध र भविष्यवाणीका को रहस्यहरूमा मा कुशल हुनुहुन्छ।
एबिगोरका सुन्दर कालो पङ्खहरू छन् जसमा सेतो झल्किने भागहरू छन्। वहाँको टाउको वरिपरि काला प्रकाशमण्डल छ र आइरिस बिना ठूला कालो आँखाहरू छन्। उनको गालामा रेखा जस्तै दुई कालो चिह्नहरू पनि छन्।
सिजिल


ADRAMELECH(आद्रमेलेख)
पद: Grand Chancellor(महान चान्सलर)
सैतनको सामान्य परिषदको अध्यक्ष, सैतनको तोसाखानाको पर्यवेक्षक। आद्रमेलेख एभाइटहरूको भगवान् थिए। यी एक प्राचीन मानिसहरू थिए जसलाई इस्राएलिहरूले 'यहोवा'को निर्देशनमा क्रूरतापूर्वक नाश गरि समाप्त पारिदिएका थिए।
आद्रमेलेख निकै लामो हुनुहुन्छ र वहाँको कपाल कोइला कालो छ। वहाँको कपाल चोलका साथ कन्धासम्मको शैलीमा छ, जुन धेरै चित्रहरूमा, इजिप्टको मन्दिर र पिरामिडहरूमा देखिन्छ। उनका आँखाहरू अत्यन्त तीक्ष्ण काला छन् र उनको दृष्टि निकै गहिरो छ। उनको त्वचा गोरो छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ALASTOR(अलास्टर)
सैतनको अदालतले दिएका आदेशहरूको कार्यान्वयन गर्ने व्यक्ति।
अलास्टरका कपाल छोटो, हल्का सुनको रङको र पातलो छन्। उनका आँखाहरू हल्का निलो-खैरो छन् र उनी धेरै जवान देखिन्छन्। वहाँका सेता पङ्ख छन् र म वहाँलाई भेट्दा वहाँ सेतो कपडा लगाउनु भएको थियो।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ANUBIS(अन्युबिस)
अन्युबिसलाई गोएटिक डिमन "Ipos(इपोस)" पनि भनिन्छ।
अन्युबिस ज्यादै अग्लो हुनुहुन्छ। वहाँ आठ फिट उचाइको बीचमा देखिन्छन् र निकै बलवान हुनुहुन्छ। वहाँको कपाल सीधा र सुनौलो छ, कानमुनि सम्म लामो छ, र वहाँको त्वचा ताम्र रङको छ। अन्युबिस मृत को स्याल-टाउको भएको भगवान हुनुहुन्छ। वहाँले मृतको मामिलामा सहयोग गर्नुहुन्छ। वहाँ अन्त्येष्टिको अध्यक्षता गर्नुहुन्छ र हालै मरेका व्यक्तिहरूलाई सुरक्षा गर्न बोलाउन सकिन्छ। उहाँ मरेका आत्माहरूको संरक्षक र मार्गदर्शक हुनुहुन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


BEHEMOTH(बहिमथ)
पद: Night Watchman(रात्रि चौकीदार)
बहिमथले नरकमा हुने सबै भोज र पार्टीहरूको अध्यक्षता गर्नुहुन्छ।


BELIAL(बेलिअल)

बेलिअल प्रस्तुतिहरू र उपाधिहरू बाँड्नुहुन्छ। वहाँ मित्र र शत्रुहरूलाई सुलह गर्नुहुन्छ र फमिलिअरहरू प्रदान गर्नुहुन्छ। वहाँले एकले एकको जागिरमा अघि बढ्न र उच्च पद प्राप्त गर्न मद्दत गर्नुहुन्छ। वहाँले अरूबाट, एकको शत्रुहरूबाट पनि उपकारहरू ल्याउनुहुन्छ। बेलिअल सद्गुणहरूको आदेशका राजकुमार हुनुहुन्थ्यो।
बेलिअल सानो र पातलो हुनुहुन्छ। वहाँसँग प्लेटिनम सुनौलो कपाल छ।
सिजिल


BELPHAGOR(बेलफागोर)
बेलफागोर एक प्रतिभाशाली खोज र धनका डिमन हुनुहुन्छ। वहाँले आफूलाई मनपर्ने व्यक्तिहरूलाई धन प्रदान गर्नुहुन्छ।
बेलफागोरको सुनौलो कपाल छ, र वहाँको मांसपेशी बलियो बनावटको छ। वहाँसँग भेटेपछि सामान्यतया एक न्यानो चमक छोड्नुहुन्छ। वहाँसँग सेतो पङ्खहरू र अत्यन्त तीक्ष्ण आँखाहरू छन्।


CHARON(केरन) जसलाई CHIRON(किरन) पनि भनिन्छ
किरनले आत्माहरूलाई Styx(स्टिक्स) नदी पारी नरकमा लैजानुहुन्छ।


CIMERIES(केमरिस) जसलाई CIMEJES(किमेजिस) पनि भनिन्छ
**केमरिसलाई मिस्री देवता "Khepera(खेपेरा)" भनेर पनि चिनिन्छ। वहाँलाई "Kheperi(खेपेरि)" "Khepri(खेप्रि)" "Kheprer(खेप्रेर)" र "Chepera(चेपेरा)" नामहरूले पनि चिनिन्छ।
*उनले एक शिष्यलाई भने कि उनी उनलाई "Khepu(खेपु)" भनेर सम्बोधन गरिएको रुचाउँछन्।

केमरिसले आत्मामा बल दिनुहुन्छ र साहस प्रदान गर्नुहुन्छ। वहाँले एकलाई युद्धमा वीर बनाउनुहुन्छ, साहित्य सिकाउनुहुन्छ, र जुन पनि हराएको वस्तु पत्ता लगाउनुहुन्छ। वहाँ व्याकरण, तर्क, र लेख्ने वा बोल्ने कला सिकाउनुहुन्छ र सिपाही र सैन्य कर्मचारीहरूको संरक्षक हुनुहुन्छ। वहाँले गाडिएका खजाना पनि पत्ता लगाउनुहुन्छ।
वहाँसँग सुन्दर काँधको लम्बाइको स्ट्रबेरी सुनको रङको कपाल छ र वहाँको शरीर बलियो छ। वहाँ फराकिलो पङ्ख भएको एक धेरै सुन्दर भगवान् हुनुहुन्छ। वहाँको पङ्ख सुनौलो छ। वहाँ सुनको चमकले ढाकिएको हुनुहुन्छ।
सिजिल


DAGON(डेगन)
डेगन लाई गोएटिक डिमन "ZAGAN(जगन)" पनि भनिन्छ।
डेगन पलिश्तीहरूका भगवान् थिए। वहाँ अन्युबिस जस्तै धेरै ठूलो हुनुहुन्छ। वहाँको शारीरिक बनावट एक मांसपेशी निर्माता जस्तो छ। वहाँसँग सिधा 
सुनको रङको कपाल, सानो मुख र पातला ओठहरू छन्, र निलो-खैरो रङका तीक्ष्ण आँखाहरू छन्। वहाँ कृषि, खेती र उर्वरताको भगवान् हुनुहुन्छ। वहाँ किसान र कृषि व्यवसायीहरूको संरक्षक हुनुहुन्छ। म्यानमार/बर्मामा सुदूर पूर्वमा पनि उनको पूजा गरिन्थ्यो भन्ने प्रमाण छ।
"Shwedagon Pagoda(श्वेडेगन पगोडा)," जसको अर्थ “महान डेगन” हो, आफ्नो लागि भन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


HORUS(हरस)
हरसलाई गोएटिक डिमन "Purson(पर्सन)" को रूपमा पनि जानिन्छ।
वहाँ निकै गोरो हुनुहुन्छ। वहाँ आमन रा जस्तो देखिन्छन्, केवल वहाँका विशेषताहरू बढी कोमल छन्। वहाँलाई चार अन्य डिमनहरूले सहयोग गर्छन्। वहाँ डिमनहरूको मध्य अत्यन्त सम्मानित हुनुहुन्छ र धेरै उच्च पदमा हुनुहुन्छ। धेरै जवान देखिने, हरसले आफ्नो उर्जाले सम्पूर्ण कोठा उज्यालो बनाउन सक्नुहुन्छ जब वहाँ प्रकट हुनुहुन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल

 

लिलिथ [यहाँ क्लिक गर]


MAMMON(मेम्मन) [ZEUS(जिउस)]
पद: Treasurer of Hell(नरकको कोषाध्यक्ष)
"मेम्मन" उनको वास्तविक नाम होइन। "मेम्मन" पैसाको लागि एक हिब्रू शब्द हो र अरू केही होइन। यो नाम कसरी एक डिमन/भगवान्मा लागु गरियो भने त्यसको कारण गलत व्याख्या र अज्ञानता हो। हामीले डिमनहरूसँगको हाम्रो अनुसन्धानमा पत्ता लगायौं कि ग्रिक देवता जिउसले "मेम्मन" लाई उत्तर दिनुहुन्छ। जिउसको कपाल छोटो प्लेटिनम सुनौलो छन् जसमा लहरहरू छन् र वहाँका आँखाहरू धेरै हल्का निलो-धूसर छन्।वहाँले एक लौरलको मुकुट, सेतो टोगा लगाउनुहुन्छ र शारीरिक रूपमा बलियो बनावटको हुनुहुन्छ। - 
स्त्री धर्माध्यक्ष मेक्सिन

"मेम्मन अम्मोनास वा मम्मोनास जिउसको सामान्य उपनाम हो, जुन जिउसको राजपद र शक्तिसँग सम्बन्धित छ। यस्तो कुनै "भिन्न डिमन" छैन। जिउस एम्मनस जसबाट मेम्मन उत्पन्न भयो, प्रभु जिउस [बिआलजेबुल] हो, जो प्राचीन ग्रीक देवगणमा एक शीर्ष अनुक्रम भगवान हो। मम्मनस जिउस, जिउसको त्यस्तो पक्ष थियो जुन सांसारिक धन र सम्पत्तिसँग सम्बन्धित थियो। थप पढ्न यहाँ क्लिक गर। " -उच्च धर्माध्यक्ष हुडेड कोब्रा ६६६


MASTEMA(मस्टेमा)
मस्टेमा प्राचीन इजिप्टको एक महत्त्वपूर्ण डिमनेस हो। उनी शासन गर्नुहुन्छ र कालो जादु र जादुगरीमा विशेषज्ञ हुनुहुन्छ। वहाँसँग लामो, सुनौलो र चम्किलो कपाल छ, घुँगुरो भागहरूले भरिएको र शुद्ध सुनको पङ्ख छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


MORAX(मोरेक्स)
मोरेक्सलाई फोराई, फोरफेक्स, मेरेक्सका रूपमा पनि चिनिन्छ र उनी मिस्रको देवी 'माट' हुन्।

मोरेक्सले ज्योतिषशास्त्र, खगोलशास्त्र, उदार विज्ञान, र पत्थर र जडीबुटीका जादुई गुणहरू सिकाउनुहुन्छ। वहाँले फेमिलिअरहरू पनि प्रदान गर्नुहुन्छ। उनी व्यवस्था, सत्य र न्यायकी देवी हुन्। वहाँ अन्य डिमनहरूको बीचमा धेरै सम्मानित हुनुहुन्छ। वहाँको ब्याङसहितको कपाल कोइला काला रङको छ, त्वचाको रङ जैतुन जस्तो छ र कपालको ढाँचा प्राचीन इजिप्टिका चित्रहरूमा देखिने प्रकारको छ। वहाँको ठूलो सेतो पङ्खहरू छन् र वहाँ धेरै अग्लो हुनुहुन्छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


MULCIBER(मलसिबर)
पद: Count(काउन्ट), Commander of the City Guard of Pandemonium(पान्डेमोनियमको सहर गार्डको कमान्डर)
मलसिबर, बिआलजेबबको कमाण्डरहरू मध्ये दोस्रो स्थानमा हुनुहुन्छ। वहाँ पान्डेमोनियम भनेर चिनिने सहरका वास्तुकार र इन्जिनियर हुनुहुन्छ। उहाँ अत्यन्त बुद्धिमान हुनुहुन्छ र रणनीति र युद्धमा विशेषज्ञ हुनुहुन्छ। वहाँले सैतनको भव्य महल निर्माण र डिजाइन गर्नुभयो।


NEPHTHYS(नेफथिस)
नेफथिस गोएटिक डिमनेस "बेथिन" हुनुहुन्छ र वहाँलाई "नेबठेट" भनेर पनि चिनिन्छ।
नेफथिस सेटको पत्नी हो। थोथ र सेशाटको जस्तो, उनीहरू प्रायः सँगै प्रकट हुन्छन्। जब नेफथिस प्रकट हुनुहुन्छ, वहाँको साथमा संरक्षक डिमनहरू रहन्छन्। वहाँको शारीरिक बनावट ठूलो हुनुको साथ वहाँसँग धेरै लामो घुँगुरो सुनौलो कपाल छ। नेफथिस धेरै मैत्रीपूर्ण र कुरा गर्ने स्वभावको हुनुहुन्छ। उहाँ जादुमा निपुण हुनुहुन्छ, शक्तिका शब्दहरू जान्नुहुन्छ, र एक उपचार गर्ने देवी हुनुहुन्छ। वहाँ मृत्युको देवी पनि हुनुहुन्छ र आफ्ना पति जस्तै, सेट; अन्धकारको।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल १
सिजिल २


NERGAL(नरगल) जसलाई HADES(हेडिस) पनि भनिन्छ जसलाई PLUTO(प्लुटो) पनि भनिन्छ
नरगल सैतनको ७ छोराहरु मध्ये एक हुन् र पाताल को शासक हुन्। उनको पत्नी एरिशकेगल हुन्। मृतकहरूमाथि वहाँको शक्ति छ।


NEBIROS(नेबिरस)
नेबिरसलाई गोएटिक डिमन "नेबेरिअस उर्फ ​​सरबरस" भनेर पनि जानिन्छ।
पद: Field Marshall(फिल्ड मार्शल) र Inspector General(इन्स्पेक्टर जनरल)
वहाँसँग कुनै पनि व्यक्तिलाई नराम्रो गर्न सक्ने शक्ति छ।
वहाँले खनिज, धातु, तरकारी र जनावरहरूको गुण सिकाउनुहुन्छ। वहाँसँग भविष्यवाणी गर्ने कला छ र मृतकहरूसँग अन्तरक्रिया गर्नमा निपुण हुनुहुन्छ।
नेबिरससँग हरियो प्रकाशमण्डल छ। वहाँको रङ चमकदार हरियो छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


OSIRIS
Osiris is also known as the Goetic Demon "Orias, Oriax"
Osiris is God of the underworld, death, and resurrection. He bestows stability, strength, and renewed power after death. Osiris has a deep voice and appears bald with a tattoo on his forehead.
SIGIL


RAUM
RAUM IS THE EGYPTIAN GOD "KHNUM"

Raum creates love and reconciles enemies. He can destroy a reputation, cities, and/or property. He can take money from another and bring it to the mage.
He is the Egyptian God "Khnum" also known as Khnemu, Khnoumis, Chnemu, Chnum.
He is a ram-headed God. He appears with a brilliant white glow and wears a ram's head mask. He has wings with black and white stripes like a zebra, and he wears Egyptian style clothing. Raum is very generous. He bestows telepathy and the ability to communicate with animals. He is a very friendly God.
SIGIL


SCIRLIN
Scirlin is the one of the messengers of Hell and can be of assistance in summoning other Demons. He represents the authority of Lucifer.


SEKHET
Sekhet is also known as “Sekhmet,” “Sechmet,” “Sekhait,” “Sekhautet,” “Sekhem” and “Sakhmis”
Sekhet is a Lion Goddess and is known for her power. She is a warrior and honored Goddess of war and battle.
She has long black wings with red stripes. She has very dark skin and blonde hair with ringlets. She has a deep and powerful voice.


SESHAT
Seshat is also known as "Sefkhet-Aabut" and "Sesheta"
Seshat is extremely fair with long light blonde hair with rings of curls. She is extremely beautiful and is the wife of Thoth. She accompanies him and assists him in many projects. She is the Egyptian Goddess of Intellect and is a scribe like her husband. She is the Goddess of Literature and Libraries. She ruled over all of the ancient libraries in Egypt. There are times she fills in for Thoth when he is busy. Those of us who have worked with Thoth and Seshat see them together or sometimes Seshat will come to us in place of her husband who is always extremely busy. Thoth is about the busiest of all the Demons.
– High Priestess Maxine


SET
Set is also known as the Goetic Demon "SITRI,"** Seth, Sethi, Sit, Sut, Sutekh. Set is the Egyptian Lord of Darkness. He is one of the 7 sons of Satan. BR>He has a dark complexion and jet-black hair. When I performed energy work on him, at first he had rubbery dark brown wings. When he was freed, they bolted into beautiful soft black feathery wings like a raven. He wears a long black satin robe. He was very kind, soft spoken and left me with a strong energetic feeling of peace. He has beautiful energy. Set's Wife is the Goddess Nephthys. They can sometimes appear together.
– High Priestess Maxine
SIGIL


SORATH
Sorath is a God of the Sun. He is said to have been Adolf Hitler's Personal Guardian Demon.
Sorath rules the current of energy that deals with the "id", of the human psyche, altered states of consciousness, thought-forms, elementals, the unexplained, unexpected, and the unknown and miracles. Sorath is "The Closer", while Azazel is "The Opener". Sorath The Great God does not like everybody for he is the embodiment of the everlasting black burning Sun alit as night to an everlasting day. His number is seven, and he presides over the Thirteenth Sign of the Zodiac of which there exists only one, and his time is any when the Moon is void of course. He Rules from the North.
The mind is very tricky, especially the part we magicians use. The god portion of the mind can do absolutely anything. Satan trusts his own, and no one else with this power. It will not activate for anyone, and if it does it will do so as a terrifying lesson to those who are without who attempt to harness this power. Sorath presides over the “closer part,” the "unknowable mind" current of energy and is the God over the energy emitted by every Sun in the Universe. He rules the center of magnetism and the factor of life for all, along with photogenes and solar power of all kinds. Sorath stated that all Suns in the Universe affect us, not only our own. Northern fire, the Sun above. Lastly, miracles are not something the Gods cause to happen. The Gods are beyond that. Their world is past the need or understanding of what a miracle is. Miracles come from US. What is a miracle to one may curse another; what is lost can be found by another for example.
– Salem Burke

Sorath is of the Nordic Race of Gods. He is tall, and has light blonde long hair.
-High Priestess Maxine


THOTH also known as “Hermes” [Greek], “Mercury” [Roman], “Tehuti,” “Ningishzidda,” and “Quetzalcoatl” [Central America].

*The above information was dictated from Thoth, personally.
Thoth is a very high-ranking and important Demon. He is one of the 7 sons of Satan. He is the most brilliant and intellectual of the Gods. He is very likable, extremely charismatic, and friendly. He is the busiest of all of the Demons and it can be difficult to get him to appear in a summoning unless one is of importance to him. His wife is Seshat. She often fills in for him when he cannot be present.
Thoth is the True Father of healing and medicine. He is a Patron of doctors, nurses, paramedics, hospital workers, healers, and all of those who work in the medical profession.

All of us who have seen and interacted with Thoth agree he is tall, muscular, very well built with thick golden blonde hair and blue eyes. He is fair skinned. He wears his hair combed back and in a braid like Asmodeus, both have hair past their shoulders.


Back to Demons, the Gods of Hell

 

© Copyright 2002, 2003, 2004, 2005, 2006, 2015, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457