उच्च दर्जाका देवता र नरकका मुकुटधारी राजकुमारहरू


नरकमा शासन गर्ने चार महान देवता शक्तिहरू छन्; सैतन, बिआलजेबब, एस्टरथ र अजेजल. सैतन सबैभन्दा शक्तिशाली र सबैमाथिको शासक हो।
महान पद र शक्तिका देवताहरूले आफ्ना विश्वासपात्र र घनिष्ठ मित्रहरूलाई मात्र सहयोग गर्छन्। इआ/एन्की [सैतन], एन्लिल [बिआलजेबब; मूल 'बाल'], इनाना [इश्टार, इसस, एस्टरथ] र शामाश/उटु, आशुर [अजेजल] संसारभरि चार सबैभन्दा लोकप्रिय, शक्तिशाली र उल्लेखनीय देवताहरू थिए। तिनीहरू मेसोपोटामिया, प्राचीन ग्रीस, सुमेर, रोमी आदिका मूल देवताहरू थिए। सबै सम्बन्धित छन्। बिआलजेबब/एन्लिल सैतन/इआको अर्ध-भ्राता हो।

सैतन -

बिआलजेबब - [जिउस, एन्लिल, थोर, बेल, इनद्र, पर्कुनस, वा "BAEL(बेल)" को रूपमा पनि चिनिन्छ]

एस्टरथ - [इश्टार, इनाना, इसस, अफ्रोडाइटी, भिनस, डमीटर को रूपमा पनि चिनिन्छ]

अजेजल - [अपोलो, मिथ्रा, मित्र/सुर्य, लुघ, शाम्माश, उटु, समस , बब्बर, आशुर (असिरियन), शमियाह्, सेमिहजाह् भनेर पनि चिनिन्छ]


नरकका छवटा प्रमुख देवताहरू:

AGALIAREPT(अगालिआरेप्ट)
पद:
General(जनरल)
अगालिआरेप्टले गुप्त कुराहरू प्रकट गर्नुहुन्छ र रहस्यहरू अनावरण गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्:
Buer(बुअर), Gusion(गुसन) र Botis(बोटिस)।
अगालिआरेप्टले आफ्नो कोइला काला केशलाई मिस्री शैलीमा, काँधसम्मको लम्बाइमा लगाउनु हुन्छ। उनको 
त्वचा जैतुनको रङको छ, र उनी धेरै अग्लो र बलियो बनावटका छन्। उनी केही हदसम्म सौम्य छन्। उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ASMODEUS(अज्मोडिअस) /ASMODAY(अज्मोडेय्) जसलाई SYDONAY(सिडोनेय्) पनि भनिन्छ
पद:
King(राजा), नरकका जुवा घरहरूको व्यवस्थापक।
अज्मोडिअस सेराफिमको श्रेणीका थिए र उनले 'डिमनहरूको राजा' भन्ने उपाधि बोकेका छन्। उनले आनन्दको धेरै क्षेत्रहरूमाथि शासन गर्नुहुन्छ।
उनी खाली टाउको [टोपी वा टाउको ढाक्ने चीज बिना] बोलाइएको रुचाउँछन् र उनी खगोल विज्ञान, अंकगणित, भूमिज्योतिष र शिल्पकला सिकाउँछन्। वहाँले सबै प्रश्नहरूको उत्तर दिनुहुन्छ, खजानाहरू पत्ता लगाउनु हुन्छ र रक्षा गर्नुहुन्छ र अरूको विचारहरू पढ्ने क्षमता दिनुहुन्छ। वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ, र विवाह/सम्बन्धहरू तोड्न सक्नुहुन्छ।
अज्मोडिअस को एक मानव आमा छ र उनको बुबा एक भगवान् हुनुहुन्छ। उनीसँग कोइला कालो केश छ र पीठमा एक चोटी छ, र उनको त्वचा जैतुन रङको छ। अज्मोडिअस अत्यन्तै शिष्ट र एकदमै एक सज्जन व्यक्ति हुन्। उनी शीतल स्वरमा कुरा गर्छन् र उनको आवाज कोमल छ। अज्मोडिअस एक धेरै सुखद डिमन हुन्।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


FLERUTY(फ्लेरुटी)
पद:
Lieutenant General(लप्टन जनरल)
फ्लेरुटीसँग रात को समयमा कुनै पनि श्रम गर्न शक्ति छ। वहाँले जुनसुकै ठाउँमा असिना पनि पर्न पार्न सक्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Bathin(बेथिन), र Eligos(एलिगोस)

फ्लेरुटीको सुनौलो प्रकाशमण्डल छ र सुनले सजिएका पङ्खहरू छन् जसमा सेतो प्वाँखहरू छन्। वहाँको शरीर बलियो छ र वहाँको त्वचा गोरो छ। उनको काँध मुनि लामो घुँगुरो सुनौलो कपाल छ।
प्रतीक


LUCIFUGE ROFOCALE(लुसिफ्युज रोफोकेल)
लुसिफ्युज "Tarchimache(टार्चिमशे)" र “Focalor(फोकलोर)”[हेर] को रूपमा पनि चिनिन्छ

संसारको सबै धन र खजानामाथि उनको नियन्त्रण छ।
उनका अधीनस्थ डिमनहरू Agares(अगारेस), र Margas(मार्गस) हुन्।
लुसिफ्युज रोफोकेलले सैतनवादमा नयाँ समर्पित भएका मानिसहरूलाई मद्दत गर्नुहुन्छ। उहाँ धैर्यवान, शिष्ट र नरम बोल्ने हुनुहुन्छ। वहाँको टाउकोमा कपाल छैन। वहाँले सुनका सजावट भएको उज्यालो चाँदीको वस्त्र लगाउनु भएको थियो। वहाँ केही हदसम्म सौम्य हुनुहुन्छ। वहाँको आवाज गहिरो र उच्चारण हल्का फरक छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


SARGATANAS(सार्गातानास)
पद: BRIGADIER MAJOR(ब्रिगेडियर मेजर)
सार्गातानास प्रत्यक्ष रूपमा एस्टरथको आदेशमा हुनुहुन्छ। वहाँ सबै तालाहरू खोल्न सक्छन् र ऐस्ट्रल प्रोजेक्सन मार्फत कसैलाई जहाँ पनि स्थानान्तरण गर्न सक्छन्।
वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ र सम्भोगमा सीप प्रदान गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Loray(लोरेय्), Valefar(भेलफर) र Foraii(फोरेई)।

सार्गातानासको सुन्दर सुनौलो पङ्खहरू छ र उनले सुनको धुलोले ढाकिएको रातो वस्त्र लगाएका थिए। वहाँसँग लामो सुनौलो कपाल, हल्का निलो आँखा र गोरो छाला छ। वहाँ धेरै सौम्य हुनुहुन्थ्यो।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


SATANACHIA(सैतनआचिआ)
पद: Commander in Chief(सर्वोच्च कमान्डर)
सैतनआचिआसँग सबै ग्रहहरूको गहिरो ज्ञान छ। वहाँसँग सबै महिला र केटीहरूमाथि शक्ति छ र वहाँले फमिलिअरहरू प्रदान गर्नुहुन्छ। उनका अधीनस्थ डिमनहरू हुन्: Prulas(प्रुलस), Amon(अमन) र Barbatos(बर्बेटोस)।
प्रतीक
सिजिल
Apollus(अपोलस) द्वारा कलाकृति


ABADDON(आबड्डन)
आबड्डन अपोलियनको रूपमा पनि चिनिन्छ
पद: Prince of War(युद्धको राजकुमार)
आबड्डन एक सल्लाहकार हुनुहुन्छ। वहाँ रसातलका प्रभु र डिमनहरूको राजा हुनुहुन्छ।
“वहाँ निकै ठूलो हुनुहुन्छ, म कम्तीमा ८ फिट अग्लो भन्छु। वहाँ सुदृढ हुनुहुन्छ र म वहाँलाई देख्दा युद्धको पोशाकजस्तो केही लगाउनुभएको हुन्छ। उनी कालो जस्तो देखिन्छन् साथसाथै त्वचा कालो भएको देखिन्छन्, आँखा र कपालका साथै जुँगासहित।”


ABIGOR(एबिगोर)
एबिगोरलाई "Eligor(एलिगोर)" र "Eligos(एलिगोस)" को गोएटिक डिमन नामहरूले पनि चिनिन्छ।
पद: Commander of 60 Legions(६० फौजहरूको कमान्डर)
एबिगोर युद्ध र भविष्यवाणीका को रहस्यहरूमा मा कुशल हुनुहुन्छ।
एबिगोरका सुन्दर कालो पङ्खहरू छन् जसमा सेतो झल्किने भागहरू छन्। वहाँको टाउको वरिपरि काला प्रकाशमण्डल छ र आइरिस बिना ठूला कालो आँखाहरू छन्। उनको गालामा रेखा जस्तै दुई कालो चिह्नहरू पनि छन्।
सिजिल


ADRAMELECH(आद्रमेलेख)
पद: Grand Chancellor(महान चान्सलर)
सैतनको सामान्य परिषदको अध्यक्ष, सैतनको तोसाखानाको पर्यवेक्षक। आद्रमेलेख एभाइटहरूको भगवान् थिए। यी एक प्राचीन मानिसहरू थिए जसलाई इस्राएलिहरूले 'यहोवा'को निर्देशनमा क्रूरतापूर्वक नाश गरि समाप्त पारिदिएका थिए।
आद्रमेलेख निकै लामो हुनुहुन्छ र वहाँको क