उच्च दर्जाका देवता र नरकका मुकुटधारी राजकुमारहरू


नरकमा शासन गर्ने चार महान देवता शक्तिहरू छन्; सैतन, बिआलजेबब, एस्टरथ र अजेजल. सैतन सबैभन्दा शक्तिशाली र सबैमाथिको शासक हो।
महान पद र शक्तिका देवताहरूले आफ्ना विश्वासपात्र र घनिष्ठ मित्रहरूलाई मात्र सहयोग गर्छन्। इआ/एन्की [सैतन], एन्लिल [बिआलजेबब; मूल 'बाल'], इनाना [इश्टार, इसस, एस्टरथ] र शामाश/उटु, आशुर [अजेजल] संसारभरि चार सबैभन्दा लोकप्रिय, शक्तिशाली र उल्लेखनीय देवताहरू थिए। तिनीहरू मेसोपोटामिया, प्राचीन ग्रीस, सुमेर, रोमी आदिका मूल देवताहरू थिए। सबै सम्बन्धित छन्। बिआलजेबब/एन्लिल सैतन/इआको अर्ध-भ्राता हो।

सैतन -

बिआलजेबब - [जिउस, एन्लिल, थोर, बेल, इनद्र, पर्कुनस, वा "BAEL(बेल)" को रूपमा पनि चिनिन्छ]

एस्टरथ - [इश्टार, इनाना, इसस, अफ्रोडाइटी, भिनस, डमीटर को रूपमा पनि चिनिन्छ]

अजेजल - [अपोलो, मिथ्रा, मित्र/सुर्य, लुघ, शाम्माश, उटु, समस , बब्बर, आशुर (असिरियन), शमियाह्, सेमिहजाह् भनेर पनि चिनिन्छ]


नरकका छवटा प्रमुख देवताहरू:

AGALIAREPT(अगालिआरेप्ट)
पद:
General(जनरल)
अगालिआरेप्टले गुप्त कुराहरू प्रकट गर्नुहुन्छ र रहस्यहरू अनावरण गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्:
Buer(बुअर), Gusion(गुसन) र Botis(बोटिस)।
अगालिआरेप्टले आफ्नो कोइला काला केशलाई मिस्री शैलीमा, काँधसम्मको लम्बाइमा लगाउनु हुन्छ। उनको 
त्वचा जैतुनको रङको छ, र उनी धेरै अग्लो र बलियो बनावटका छन्। उनी केही हदसम्म सौम्य छन्। उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ASMODEUS(अज्मोडिअस) /ASMODAY(अज्मोडेय्) जसलाई SYDONAY(सिडोनेय्) पनि भनिन्छ
पद:
King(राजा), नरकका जुवा घरहरूको व्यवस्थापक।
अज्मोडिअस सेराफिमको श्रेणीका थिए र उनले 'डिमनहरूको राजा' भन्ने उपाधि बोकेका छन्। उनले आनन्दको धेरै क्षेत्रहरूमाथि शासन गर्नुहुन्छ।
उनी खाली टाउको [टोपी वा टाउको ढाक्ने चीज बिना] बोलाइएको रुचाउँछन् र उनी खगोल विज्ञान, अंकगणित, भूमिज्योतिष र शिल्पकला सिकाउँछन्। वहाँले सबै प्रश्नहरूको उत्तर दिनुहुन्छ, खजानाहरू पत्ता लगाउनु हुन्छ र रक्षा गर्नुहुन्छ र अरूको विचारहरू पढ्ने क्षमता दिनुहुन्छ। वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ, र विवाह/सम्बन्धहरू तोड्न सक्नुहुन्छ।
अज्मोडिअस को एक मानव आमा छ र उनको बुबा एक भगवान् हुनुहुन्छ। उनीसँग कोइला कालो केश छ र पीठमा एक चोटी छ, र उनको त्वचा जैतुन रङको छ। अज्मोडिअस अत्यन्तै शिष्ट र एकदमै एक सज्जन व्यक्ति हुन्। उनी शीतल स्वरमा कुरा गर्छन् र उनको आवाज कोमल छ। अज्मोडिअस एक धेरै सुखद डिमन हुन्।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


FLERUTY(फ्लेरुटी)
पद:
Lieutenant General(लप्टन जनरल)
फ्लेरुटीसँग रात को समयमा कुनै पनि श्रम गर्न शक्ति छ। वहाँले जुनसुकै ठाउँमा असिना पनि पर्न पार्न सक्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Bathin(बेथिन), र Eligos(एलिगोस)

फ्लेरुटीको सुनौलो प्रकाशमण्डल छ र सुनले सजिएका पङ्खहरू छन् जसमा सेतो प्वाँखहरू छन्। वहाँको शरीर बलियो छ र वहाँको त्वचा गोरो छ। उनको काँध मुनि लामो घुँगुरो सुनौलो कपाल छ।
प्रतीक


LUCIFUGE ROFOCALE(लुसिफ्युज रोफोकेल)
लुसिफ्युज "Tarchimache(टार्चिमशे)" र “Focalor(फोकलोर)”[हेर] को रूपमा पनि चिनिन्छ

संसारको सबै धन र खजानामाथि उनको नियन्त्रण छ।
उनका अधीनस्थ डिमनहरू Agares(अगारेस), र Margas(मार्गस) हुन्।
लुसिफ्युज रोफोकेलले सैतनवादमा नयाँ समर्पित भएका मानिसहरूलाई मद्दत गर्नुहुन्छ। उहाँ धैर्यवान, शिष्ट र नरम बोल्ने हुनुहुन्छ। वहाँको टाउकोमा कपाल छैन। वहाँले सुनका सजावट भएको उज्यालो चाँदीको वस्त्र लगाउनु भएको थियो। वहाँ केही हदसम्म सौम्य हुनुहुन्छ। वहाँको आवाज गहिरो र उच्चारण हल्का फरक छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


SARGATANAS(सार्गातानास)
पद: BRIGADIER MAJOR(ब्रिगेडियर मेजर)
सार्गातानास प्रत्यक्ष रूपमा एस्टरथको आदेशमा हुनुहुन्छ। वहाँ सबै तालाहरू खोल्न सक्छन् र ऐस्ट्रल प्रोजेक्सन मार्फत कसैलाई जहाँ पनि स्थानान्तरण गर्न सक्छन्।
वहाँले अदृश्यता प्रदान गर्नुहुन्छ र सम्भोगमा सीप प्रदान गर्नुहुन्छ।
उनका अधीनस्थ डिमनहरू हुन्: Loray(लोरेय्), Valefar(भेलफर) र Foraii(फोरेई)।

सार्गातानासको सुन्दर सुनौलो पङ्खहरू छ र उनले सुनको धुलोले ढाकिएको रातो वस्त्र लगाएका थिए। वहाँसँग लामो सुनौलो कपाल, हल्का निलो आँखा र गोरो छाला छ। वहाँ धेरै सौम्य हुनुहुन्थ्यो।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


SATANACHIA(सैतनआचिआ)
पद: Commander in Chief(सर्वोच्च कमान्डर)
सैतनआचिआसँग सबै ग्रहहरूको गहिरो ज्ञान छ। वहाँसँग सबै महिला र केटीहरूमाथि शक्ति छ र वहाँले फमिलिअरहरू प्रदान गर्नुहुन्छ। उनका अधीनस्थ डिमनहरू हुन्: Prulas(प्रुलस), Amon(अमन) र Barbatos(बर्बेटोस)।
प्रतीक
सिजिल
Apollus(अपोलस) द्वारा कलाकृति


ABADDON(आबड्डन)
आबड्डन अपोलियनको रूपमा पनि चिनिन्छ
पद: Prince of War(युद्धको राजकुमार)
आबड्डन एक सल्लाहकार हुनुहुन्छ। वहाँ रसातलका प्रभु र डिमनहरूको राजा हुनुहुन्छ।
“वहाँ निकै ठूलो हुनुहुन्छ, म कम्तीमा ८ फिट अग्लो भन्छु। वहाँ सुदृढ हुनुहुन्छ र म वहाँलाई देख्दा युद्धको पोशाकजस्तो केही लगाउनुभएको हुन्छ। उनी कालो जस्तो देखिन्छन् साथसाथै त्वचा कालो भएको देखिन्छन्, आँखा र कपालका साथै जुँगासहित।”


ABIGOR(एबिगोर)
एबिगोरलाई "Eligor(एलिगोर)" र "Eligos(एलिगोस)" को गोएटिक डिमन नामहरूले पनि चिनिन्छ।
पद: Commander of 60 Legions(६० फौजहरूको कमान्डर)
एबिगोर युद्ध र भविष्यवाणीका को रहस्यहरूमा मा कुशल हुनुहुन्छ।
एबिगोरका सुन्दर कालो पङ्खहरू छन् जसमा सेतो झल्किने भागहरू छन्। वहाँको टाउको वरिपरि काला प्रकाशमण्डल छ र आइरिस बिना ठूला कालो आँखाहरू छन्। उनको गालामा रेखा जस्तै दुई कालो चिह्नहरू पनि छन्।
सिजिल


ADRAMELECH(आद्रमेलेख)
पद: Grand Chancellor(महान चान्सलर)
सैतनको सामान्य परिषदको अध्यक्ष, सैतनको तोसाखानाको पर्यवेक्षक। आद्रमेलेख एभाइटहरूको भगवान् थिए। यी एक प्राचीन मानिसहरू थिए जसलाई इस्राएलिहरूले 'यहोवा'को निर्देशनमा क्रूरतापूर्वक नाश गरि समाप्त पारिदिएका थिए।
आद्रमेलेख निकै लामो हुनुहुन्छ र वहाँको कपाल कोइला कालो छ। वहाँको कपाल चोलका साथ कन्धासम्मको शैलीमा छ, जुन धेरै चित्रहरूमा, इजिप्टको मन्दिर र पिरामिडहरूमा देखिन्छ। उनका आँखाहरू अत्यन्त तीक्ष्ण काला छन् र उनको दृष्टि निकै गहिरो छ। उनको त्वचा गोरो छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ALASTOR(अलास्टर)
सैतनको अदालतले दिएका आदेशहरूको कार्यान्वयन गर्ने व्यक्ति।
अलास्टरका कपाल छोटो, हल्का सुनको रङको र पातलो छन्। उनका आँखाहरू हल्का निलो-खैरो छन् र उनी धेरै जवान देखिन्छन्। वहाँका सेता पङ्ख छन् र म वहाँलाई भेट्दा वहाँ सेतो कपडा लगाउनु भएको थियो।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


ANUBIS(अन्युबिस)
अन्युबिसलाई गोएटिक डिमन "Ipos(इपोस)" पनि भनिन्छ।
अन्युबिस ज्यादै अग्लो हुनुहुन्छ। वहाँ आठ फिट उचाइको बीचमा देखिन्छन् र निकै बलवान हुनुहुन्छ। वहाँको कपाल सीधा र सुनौलो छ, कानमुनि सम्म लामो छ, र वहाँको त्वचा ताम्र रङको छ। अन्युबिस मृत को स्याल-टाउको भएको भगवान हुनुहुन्छ। वहाँले मृतको मामिलामा सहयोग गर्नुहुन्छ। वहाँ अन्त्येष्टिको अध्यक्षता गर्नुहुन्छ र हालै मरेका व्यक्तिहरूलाई सुरक्षा गर्न बोलाउन सकिन्छ। उहाँ मरेका आत्माहरूको संरक्षक र मार्गदर्शक हुनुहुन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


BEHEMOTH(बहिमथ)
पद: Night Watchman(रात्रि चौकीदार)
बहिमथले नरकमा हुने सबै भोज र पार्टीहरूको अध्यक्षता गर्नुहुन्छ।


BELIAL(बेलिअल)

बेलिअल प्रस्तुतिहरू र उपाधिहरू बाँड्नुहुन्छ। वहाँ मित्र र शत्रुहरूलाई सुलह गर्नुहुन्छ र फमिलिअरहरू प्रदान गर्नुहुन्छ। वहाँले एकले एकको जागिरमा अघि बढ्न र उच्च पद प्राप्त गर्न मद्दत गर्नुहुन्छ। वहाँले अरूबाट, एकको शत्रुहरूबाट पनि उपकारहरू ल्याउनुहुन्छ। बेलिअल सद्गुणहरूको आदेशका राजकुमार हुनुहुन्थ्यो।
बेलिअल सानो र पातलो हुनुहुन्छ। वहाँसँग प्लेटिनम सुनौलो कपाल छ।
सिजिल


BELPHAGOR(बेलफागोर)
बेलफागोर एक प्रतिभाशाली खोज र धनका डिमन हुनुहुन्छ। वहाँले आफूलाई मनपर्ने व्यक्तिहरूलाई धन प्रदान गर्नुहुन्छ।
बेलफागोरको सुनौलो कपाल छ, र वहाँको मांसपेशी बलियो बनावटको छ। वहाँसँग भेटेपछि सामान्यतया एक न्यानो चमक छोड्नुहुन्छ। वहाँसँग सेतो पङ्खहरू र अत्यन्त तीक्ष्ण आँखाहरू छन्।


CHARON(केरन) जसलाई CHIRON(किरन) पनि भनिन्छ
किरनले आत्माहरूलाई Styx(स्टिक्स) नदी पारी नरकमा लैजानुहुन्छ।


CIMERIES(केमरिस) जसलाई CIMEJES(किमेजिस) पनि भनिन्छ
**केमरिसलाई मिस्री देवता "Khepera(खेपेरा)" भनेर पनि चिनिन्छ। वहाँलाई "Kheperi(खेपेरि)" "Khepri(खेप्रि)" "Kheprer(खेप्रेर)" र "Chepera(चेपेरा)" नामहरूले पनि चिनिन्छ।
*उनले एक शिष्यलाई भने कि उनी उनलाई "Khepu(खेपु)" भनेर सम्बोधन गरिएको रुचाउँछन्।

केमरिसले आत्मामा बल दिनुहुन्छ र साहस प्रदान गर्नुहुन्छ। वहाँले एकलाई युद्धमा वीर बनाउनुहुन्छ, साहित्य सिकाउनुहुन्छ, र जुन पनि हराएको वस्तु पत्ता लगाउनुहुन्छ। वहाँ व्याकरण, तर्क, र लेख्ने वा बोल्ने कला सिकाउनुहुन्छ र सिपाही र सैन्य कर्मचारीहरूको संरक्षक हुनुहुन्छ। वहाँले गाडिएका खजाना पनि पत्ता लगाउनुहुन्छ।
वहाँसँग सुन्दर काँधको लम्बाइको स्ट्रबेरी सुनको रङको कपाल छ र वहाँको शरीर बलियो छ। वहाँ फराकिलो पङ्ख भएको एक धेरै सुन्दर भगवान् हुनुहुन्छ। वहाँको पङ्ख सुनौलो छ। वहाँ सुनको चमकले ढाकिएको हुनुहुन्छ।
सिजिल


DAGON(डेगन)
डेगन लाई गोएटिक डिमन "ZAGAN(जगन)" पनि भनिन्छ।
डेगन पलिश्तीहरूका भगवान् थिए। वहाँ अन्युबिस जस्तै धेरै ठूलो हुनुहुन्छ। वहाँको शारीरिक बनावट एक मांसपेशी निर्माता जस्तो छ। वहाँसँग सिधा 
सुनको रङको कपाल, सानो मुख र पातला ओठहरू छन्, र निलो-खैरो रङका तीक्ष्ण आँखाहरू छन्। वहाँ कृषि, खेती र उर्वरताको भगवान् हुनुहुन्छ। वहाँ किसान र कृषि व्यवसायीहरूको संरक्षक हुनुहुन्छ। म्यानमार/बर्मामा सुदूर पूर्वमा पनि उनको पूजा गरिन्थ्यो भन्ने प्रमाण छ।
"Shwedagon Pagoda(श्वेडेगन पगोडा)," जसको अर्थ “महान डेगन” हो, आफ्नो लागि भन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


HORUS(होरस)
होरसलाई गोएटिक डिमन "Purson(पर्सन)" को रूपमा पनि जानिन्छ।
वहाँ निकै गोरो हुनुहुन्छ। वहाँ आमन रा जस्तो देखिन्छन्, केवल वहाँका विशेषताहरू बढी कोमल छन्। वहाँलाई चार अन्य डिमनहरूले सहयोग गर्छन्। वहाँ डिमनहरूको मध्य अत्यन्त सम्मानित हुनुहुन्छ र धेरै उच्च पदमा हुनुहुन्छ। धेरै जवान देखिने, होरसले आफ्नो उर्जाले सम्पूर्ण कोठा उज्यालो बनाउन सक्नुहुन्छ जब वहाँ प्रकट हुनुहुन्छ।
उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल

 

लिलिथ [यहाँ क्लिक गर]


MAMMON(मेम्मन) [ZEUS(जिउस)]
पद: Treasurer of Hell(नरकको कोषाध्यक्ष)
"मेम्मन" उनको वास्तविक नाम होइन। "मेम्मन" पैसाको लागि एक हिब्रू शब्द हो र अरू केही होइन। यो नाम कसरी एक डिमन/भगवान्मा लागु गरियो भने त्यसको कारण गलत व्याख्या र अज्ञानता हो। हामीले डिमनहरूसँगको हाम्रो अनुसन्धानमा पत्ता लगायौं कि ग्रिक देवता जिउसले "मेम्मन" लाई उत्तर दिनुहुन्छ। जिउसको कपाल छोटो प्लेटिनम सुनौलो छन् जसमा लहरहरू छन् र वहाँका आँखाहरू धेरै हल्का निलो-धूसर छन्।वहाँले एक लौरलको मुकुट, सेतो टोगा लगाउनुहुन्छ र शारीरिक रूपमा बलियो बनावटको हुनुहुन्छ। - 
स्त्री धर्माध्यक्ष मेक्सिन

"मेम्मन अम्मोनास वा मम्मोनास जिउसको सामान्य उपनाम हो, जुन जिउसको राजपद र शक्तिसँग सम्बन्धित छ। यस्तो कुनै "भिन्न डिमन" छैन। जिउस एम्मनस जसबाट मेम्मन उत्पन्न भयो, प्रभु जिउस [बिआलजेबुल] हो, जो प्राचीन ग्रीक देवगणमा एक शीर्ष अनुक्रम भगवान हो। मम्मनस जिउस, जिउसको त्यस्तो पक्ष थियो जुन सांसारिक धन र सम्पत्तिसँग सम्बन्धित थियो। थप पढ्न यहाँ क्लिक गर। " -उच्च धर्माध्यक्ष हुडेड कोब्रा ६६६


MASTEMA(मस्टेमा)
मस्टेमा प्राचीन इजिप्टको एक महत्त्वपूर्ण डिमनेस हो। उनी शासन गर्नुहुन्छ र कालो जादु र जादुगरीमा विशेषज्ञ हुनुहुन्छ। वहाँसँग लामो, सुनौलो र चम्किलो कपाल छ, घुँगुरो भागहरूले भरिएको र शुद्ध सुनको पङ्ख छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


MORAX(मोरेक्स)
मोरेक्सलाई फोराई, फोरफेक्स, मेरेक्सका रूपमा पनि चिनिन्छ र उनी मिस्रको देवी 'माट' हुन्।

मोरेक्सले ज्योतिषशास्त्र, खगोलशास्त्र, उदार विज्ञान, र पत्थर र जडीबुटीका जादुई गुणहरू सिकाउनुहुन्छ। वहाँले फेमिलिअरहरू पनि प्रदान गर्नुहुन्छ। उनी व्यवस्था, सत्य र न्यायकी देवी हुन्। वहाँ अन्य डिमनहरूको बीचमा धेरै सम्मानित हुनुहुन्छ। वहाँको ब्याङसहितको कपाल कोइला काला रङको छ, त्वचाको रङ जैतुन जस्तो छ र कपालको ढाँचा प्राचीन इजिप्टिका चित्रहरूमा देखिने प्रकारको छ। वहाँको ठूलो सेतो पङ्खहरू छन् र वहाँ धेरै अग्लो हुनुहुन्छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


MULCIBER(मलसिबर)
पद: Count(काउन्ट), Commander of the City Guard of Pandemonium(पान्डेमोनियमको सहर गार्डको कमान्डर)
मलसिबर, बिआलजेबबको कमाण्डरहरू मध्ये दोस्रो स्थानमा हुनुहुन्छ। वहाँ पान्डेमोनियम भनेर चिनिने सहरका वास्तुकार र इन्जिनियर हुनुहुन्छ। उहाँ अत्यन्त बुद्धिमान हुनुहुन्छ र रणनीति र युद्धमा विशेषज्ञ हुनुहुन्छ। वहाँले सैतनको भव्य महल निर्माण र डिजाइन गर्नुभयो।


NEPHTHYS(नेफथिस)
नेफथिस गोएटिक डिमनेस "बेथिन" हुनुहुन्छ र वहाँलाई "नेबठेट" भनेर पनि चिनिन्छ।
नेफथिस सेटको पत्नी हो। थोथ र सेशाटको जस्तो, उनीहरू प्रायः सँगै प्रकट हुन्छन्। जब नेफथिस प्रकट हुनुहुन्छ, वहाँको साथमा संरक्षक डिमनहरू रहन्छन्। वहाँको शारीरिक बनावट ठूलो हुनुको साथ वहाँसँग धेरै लामो घुँगुरो सुनौलो कपाल छ। नेफथिस धेरै मैत्रीपूर्ण र कुरा गर्ने स्वभावको हुनुहुन्छ। उहाँ जादुमा निपुण हुनुहुन्छ, शक्तिका शब्दहरू जान्नुहुन्छ, र एक उपचार गर्ने देवी हुनुहुन्छ। वहाँ मृत्युको देवी पनि हुनुहुन्छ र आफ्ना पति जस्तै, सेट; अन्धकारको।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल १
सिजिल २


NERGAL(नरगल) जसलाई HADES(हेडिस) पनि भनिन्छ जसलाई PLUTO(प्लुटो) पनि भनिन्छ
नरगल सैतनको ७ छोराहरु मध्ये एक हुन् र पाताल को शासक हुन्। उनको पत्नी एरिशकेगल हुन्। मृतकहरूमाथि वहाँको शक्ति छ।


NEBIROS(नेबिरस)
नेबिरसलाई गोएटिक डिमन "नेबेरिअस उर्फ ​​सरबरस" भनेर पनि जानिन्छ।
पद: Field Marshall(फिल्ड मार्शल) र Inspector General(इन्स्पेक्टर जनरल)
वहाँसँग कुनै पनि व्यक्तिलाई नराम्रो गर्न सक्ने शक्ति छ।
वहाँले खनिज, धातु, तरकारी र जनावरहरूको गुण सिकाउनुहुन्छ। वहाँसँग भविष्यवाणी गर्ने कला छ र मृतकहरूसँग अन्तरक्रिया गर्नमा निपुण हुनुहुन्छ।
नेबिरससँग हरियो प्रकाशमण्डल छ। वहाँको रङ चमकदार हरियो छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


OSIRIS(ओसाइरिस)
ओसाइरिसलाई गोएटिक डिमन "ओरिअस, ओरिअक्स" भनेर पनि जानिन्छ।
ओसाइरिस पाताल, मृत्यु र पुनर्जीवनको भगवान् हो। उहाँले मृत्युपछि स्थिरता, बल र नवीकृत शक्ति प्रदान गर्नुहुन्छ। ओसाइरिसको गहिरो आवाज छ र वहाँको शिरमा कपाल छैन, निधारमा एक ट्याटू छ।
सिजिल


RAUM(राउम)
राउम इजिप्टियन भगवान् "ख्नुम" हो

राउमले प्रेम सिर्जना गर्नुहुन्छ र शत्रुहरूलाई सुलह गराउनुहुन्छ। वहाँले एक प्रतिष्ठा, शहरहरू र/वा सम्पत्ति नष्ट गर्न सक्नुहुन्छ। वहाँले अर्कोबाट पैसा लिन सक्नुहुन्छ र त्यसलाई जादुगरलाई ल्याउन सक्नुहुन्छ।
वहाँ इजिप्टियन भगवान् "ख्नुम" हुनुहुन्छ जसलाई ख्नेमु, ख्नौमिस, च्नेमु, च्नुम भनेर पनि जानिन्छ।
वहाँ एक भेडा-टाउको भएको भगवान् हुनुहुन्छ। वहाँ एक चम्किलो सेतो प्रकाशसँग उपस्थित हुनुहुन्छ र भेडाको टाउकोको मुखौटो लगाउनुहुन्छ। वहाँसँग कालो र सेतो धर्काहरू भएका पङ्खहरू छन् जुन जेब्रा जस्तो देखिन्छ, र वहाँले इजिप्टियन शैलीको लुगा लगाउनुहुन्छ। राउम धेरै उदार हुनुहुन्छ। वहाँले टेलेपथी र जनावरहरूसँग कुराकानी गर्ने क्षमता प्रदान गर्नुहुन्छ। वहाँ धेरै मिलनसार भगवान हुनुहुन्छ।
सिजिल


SCIRLIN(स्किरलिन)
स्किरलिन नरकका सन्देश वाहकरू मध्ये एक हो र अन्य डिमनहरूलाई बोलाउन मद्दत गर्न सक्नुहुन्छ। वहाँले लुसिफरको अधिकारलाई प्रतिनिधित्व गर्नुहुन्छ।


SEKHET(सेखेट)
सेखेटलाई “सेखमेट,” “सेकमेट,” “सेखइट,” “सेखाउटेट,” “सेखेम,” र “सखमिस” भनेर पनि जानिन्छ।
सेखेट एक सिंह देवी हुनुहुन्छ र वहाँको शक्ति को लागि प्रख्यात हुनुहुन्छ। वहाँ एक योद्धा हुनुहुन्छ र युद्ध र लडाइँको सम्मानित देवी हुनुहुन्छ।
वहाँसँग लामो कालो पङ्खहरू छन् जसमा रातो धर्काहरू छन्। वहाँसँग धेरै गहिरो त्वचा र घुम्रिएका सुनौलो कपाल छ। वहाँको आवाज गहिरो र शक्तिशाली छ।


SESHAT(सेशाट)
सेशाटलाई “सेफखेट-आबुट” र “सेशेटा” भनेर पनि जानिन्छ।
सेशाट अत्यन्त गोरो हुनुहुन्छ र वहाँसँग लामो हल्का सुनौलो कपाल छ जुन औँठी झैँ छुट्टाछुट्टै भागमा घुम्रिएको छ। वहाँ अत्यन्त सुन्दर हुनुहुन्छ र थोथको पत्नी हुनुहुन्छ। वहाँ वहाँलाई साथ दिनुहुन्छ र धेरै परियोजनाहरूमा सहयोग गर्नुहुन्छ। वहाँ बुद्धिको इजिप्टियन देवी हुन् र उनको पति जस्तै एक शास्त्री हुन्। वहाँ साहित्य र पुस्तकालयहरूको देवी हुनुहुन्छ। वहाँले इजिप्टका सबै प्राचीन पुस्तकालयहरूमा शासन गर्नु भएको थियो। त्यहाँ समयहरू छन् जब थोथ व्यस्त हुँदा वहाँ थोथको सट्टा कार्य गर्नुहुन्छ। हामी मध्ये जसले थोथ र सेशाटसँग काम गरेका छौँ, तिनीहरूलाई सँगै देख्छौं वा कहिलेकाहीँ सेशाट आफ्नो पतिको ठाउँमा हाम्रो समक्ष आउनुहुन्छ, जो सधैँ अत्यन्त व्यस्त हुनुहुन्छ। थोथ सबै डिमनहरू मध्ये सबैभन्दा धेरै व्यस्त हुनुहुन्छ।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


SET(सेट)
सेटलाई गोएटिक डिमन "सिटरि,"** सेथ, सेथि, सिट, सुट, सुटेख भनेर पनि जानिन्छ। सेट अन्धकारको इजिप्टियन प्रभु हो। वहाँ सैतनका ७ छोराहरू मध्ये एक हुनुहुन्छ। BR>वहाँको त्वचा गाढा छ र कपाल कोइला-कालो छ। जब मैले उहाँमा ऊर्जा काम गरेको थिएँ, सुरुवातमा वहाँका पङ्खहरू रबरजस्तो गाढा खैरो थियो। जब वहाँलाई मुक्त गरियो, ती पङ्खहरू द्रोणकाकको जस्तो सुन्दर, नरम, कालो र प्वाँखले भरिएको पङ्खहरूमा रूपान्तरण भए। वहाँले लामो कालो साटनको खुकुलो वस्त्र लगाउनुहुन्छ। वहाँ धेरै दयालु, सौम्य भाषी हुनुहुन्थ्यो र मलाई शान्तिको बलियो ऊर्जा अनुभूति दिई छोड्नुभयो। वहाँसँग सुन्दर ऊर्जा छ। सेटको पत्नी नेफथिस देवी हुन्। वहाँहरू कहिलेकाहीँ सँगै उपस्थित हुन सक्छन्।
– उच्च स्त्री धर्माध्यक्ष मेक्सिन
सिजिल


SORATH(सोरथ)
सोरथ सूर्यको भगवान् हुन्। उनी एडोल्फ हिटलरको व्यक्तिगत संरक्षक डिमन भएको भनिन्छ।
सोरथले मानव मनको 'इड'सँग सम्बन्धित ऊर्जा प्रवाहलाई शासन गर्नुहुन्छ, परिवर्तन गरिएका चेतनाका अवस्थाहरू, विचार-रूपहरू, तत्त्वहरू, अस्पष्ट, अप्रत्याशित, अज्ञात चिजहरू र चमत्कारहरू। सोरथ "बन्द गर्ने" हुन्, जबकि अजेजल "खोल्ने" हुन्। सोरथ महान भगवान् सबैलाई मन पराउँदैनन्, किनकि उनी अनन्त कालको कालो जलिरहेको सूर्यको रूप हुन्, बलेको छ रातदेखि अनन्त दिनसम्म छ। उनको संख्या सात हो, र उनी राशि चक्रको तेह्रौं चिन्हको अध्यक्षता गर्छन् जसको त्यहाँ एक मात्र अवस्थित छ, र उनको समय कुनै पनि हो जब चन्द्रमा भोइड अफ कोर्स हुन्छ। उनी उत्तरबाट शासन गर्छन्।
दिमाग धेरै चतुर छ, विशेष गरी हामी जादुगरहरूले प्रयोग गर्ने भाग। दिमागको भगवान् भागले बिलकुल जे पनि गर्न सक्छ। सैतनले आफ्नो मान्छेमा मात्र विश्वास गर्नुहुन्छ, र यस शक्तिसँग अरू कसैलाई विश्वास गर्नु हुँदैन। यो कसैको लागि सक्रिय हुँदैन, र यदि सक्रिय भयो भने, यो त्यो शक्ति नियन्त्रण गर्न प्रयास गर्नेहरूका लागि, जो नभएकाहरू छन्, तिनीहरूको लागि एक डरलाग्दो पाठको रूपमा हुनेछ। सोरथले "नजीकको भाग", "अज्ञेय दिमाग" ऊर्जाको प्रवाहको अध्यक्षता गर्नुहुन्छ र ब्रह्माण्डमा प्रत्येक सूर्यबाट उत्सर्जित ऊर्जामाथि भगवान् हुनुहुन्छ। उनी चुम्बकत्वको केन्द्र र सबैका लागि जीवनको कारकमा शासन गर्छन्, साथै फोटोजिन र सबै प्रकारका सौर्य शक्तिमा पनि। सोरथले भनेका छन् कि ब्रह्माण्डका सबै सूर्यहरूले हामीलाई असर गर्छन्, हाम्रो आफ्नै मात्र होइन। उत्तरी आगो, माथि सूर्य। अन्तमा, चमत्कारहरू भगवान्हरूले गराउने कुरा होइनन्। भगवान्हरू त्यसभन्दा पर छन्। तिनीहरूको संसार चमत्कार के हो भन्ने आवश्यकता वा बुझाइबाट वितिसकेको छ। चमत्कारहरू हामीबाट आउँछन्। एउटाको लागि चमत्कार भनेको अर्कोलाई सराप्न सक्छ।; जे हराएको छ, उदाहरणका लागि अर्कोले फेला पार्न सक्छ।
– सलेम बर्क

सोरथ भगवान्हरूको नॉर्डिक जाति हो। वहाँ अग्लो हुनुहुन्छ, र वहाँसँग हल्का सुनौलो लामो कपाल छ।
-उच्च स्त्री धर्माध्यक्ष मेक्सिन


THOTH(थोथ) जसलाई “Hermes(हरमिज)” [ग्रिक], “Mercury(मरक्युरी)” [रोमन], “Tehuti(टेहुटि),” “Ningishzidda(निङिश्जिड्डा),” र “Quetzalcoatl(क्वेटजलकोअटल)” [केन्द्रीय अमेरिका] भनेर पनि जानिन्छ।

*The above information was dictated from Thoth, personally.
Thoth is a very high-ranking and important Demon. He is one of the 7 sons of Satan. He is the most brilliant and intellectual of the Gods. He is very likable, extremely charismatic, and friendly. He is the busiest of all of the Demons and it can be difficult to get him to appear in a summoning unless one is of importance to him. His wife is Seshat. She often fills in for him when he cannot be present.
Thoth is the True Father of healing and medicine. He is a Patron of doctors, nurses, paramedics, hospital workers, healers, and all of those who work in the medical profession.

All of us who have seen and interacted with Thoth agree he is tall, muscular, very well built with thick golden blonde hair and blue eyes. He is fair skinned. He wears his hair combed back and in a braid like Asmodeus, both have hair past their shoulders.


Back to Demons, the Gods of Hell

 

© Copyright 2002, 2003, 2004, 2005, 2006, 2015, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457