
सैतनमा तिम्रो चासो धेरै सकारात्मक हो र तिमी सत्य खोज्दै छौ भन्ने बलियो चिन्ह हो। यो महत्त्वपूर्ण छ कि तिमीले सैतनलाई चिन्नको लागि सबै पूर्व स्थापित राय वा विचारहरू पर अलग राख्नुपर्छ। तिमीले वहाँको बारेमा गैर-सैतनिक स्रोतहरूबाट सुनेको धेरै जसो वहाँका शत्रुहरू र मानिसहरूबाट हो जसले वहाँलाई कुनै वास्तविक कारण बिना घृणा गर्छन्, बाहेक उनीहरूलाई यही विश्वास गर्न सिकाइएको थियो। अरूले वहाँलाई घृणा गर्छन्, किनकि वहाँ तिनीहरूको व्यक्तिगत शक्ति, सम्पत्ति र नियन्त्रणको लागि ठूलो खतरा हुनुहुन्छ किनकि यी झुटहरूमा बनाइएका छन्।
सैतन र वहाँका नरकदेवहरूको बारेमा धेरै झुटहरू भनिएको छ। यी झुटहरू मानिसहरूमा जबरजस्ती गरिएको छ। डर, झुटहरू र बल सयौं वर्षदेखि हतियारहरूको रूपमा प्रयोग हुँदै आएको छ। सैतन र वहाँका नरकदेवहरू दुष्ट होइनन्!! तिनीहरू नै हुन् जसले मानवतामा ज्ञान ल्याए, ताकि हामी स्वतन्त्र हुन सकौं। सैतन हाम्रो साँचो सृष्टिकर्ता भगवान हुन्। सैतनले हामी आध्यात्मिक रूपमा स्वतन्त्र हुन चाहन्छन्। क्रिश्चियन भगवान झुटो छ। क्रिस्चियन भगवान सुरुदेखि नै एक हत्यारा र झुटो बोल्ने हो र क्रिस्चियनहरूले शैतानलाई तिनीहरूको आफ्नै बाइबलमा आरोप लगाउने सबै कुरा वास्तवमा तिनीहरूको आफ्नै भगवान हो। सैतनले कहिल्यै कसैको हत्या गरेका छैनन्। सैतनले कहिल्यै कसैलाई झुट बोलेनन्। सैतनले तिमीलाई तिमी जस्तौ छौ उहीलाई स्वीकार गर्नुहुन्छ, र मानव प्रकृतिलाई घृणा गर्नु हुँदैनन्। सैतनले 'जादुई तथ्य' भन्ने कुरामा शासन गर्छन् जुन पूर्ण रूपले आध्यात्मिक हो। सैतनले हामीलाई ज्ञान दिन्छन् र मानव आध्यात्मिक उन्नतिबाट डराउँदैन। सैतन मानवतासँग डराउँदैन। क्रिस्चियानिटी कुनै एक धर्म होइन; यो जादुविद्या भनेर चिनिने आफ्नो दिमाग र आत्माको शक्तिहरूको बारेमा जान्न र प्रयोग गर्नबाट मानिसहरूलाई रोक्नको लागि एक कार्यक्रम हो। सैतनलाई कुनै राम्रो कारण बिना नै वहाँलाई घृणा गर्ने र मानवतालाई पनि घृणा गर्ने र हामीलाई दास बनाउन खोज्नेहरूद्वारा वहाँ प्रति एकदमै नराम्रो तरिकाले व्यवहार गरिएको छ। तिनीहरू आध्यात्मिक ज्ञान र शक्ति थोरैको हातमा राख्न चाहन्छन्।
सैतनवाद भूमिका खेल्ने गेमहरू, मानव वा जनावरको बलिदान; रगत पिउने, डरलाग्दो, हिंसा वा अन्य परिणामी रगत बहाउ, वा निर्दोष भएकाहरूलाई हानि गर्ने बारेमा होइन। साँचो सैतनवाद भगवान बन्नु र भगवान-जस्तै शक्ति भएको हुनु हो। सैतन मानवतालाई आजादी दिलाउने हुन्। सैतनवादमा जनावरहरू पवित्र छन् र उनीहरूलाई आदर साथ व्यवहार र राम्रोसँग हेरचाह गर्नुपर्छ। हाम्रा भगवानहरूका लागि धेरै विभिन्न जनावरहरू पवित्र छन्, जस्तै सर्पहरू सैतनका लागि पवित्र छन्, बिरालोहरू र उल्लुहरू लीलीथका लागि पवित्र छन्, कुकुरहरू एनुबिसका लागि र अन्य धेरै।
वास्तविक सत्य जान्नको लागि एक मात्र तरिका यो आफैले खोज्नु हो। हामी वास्तविक सत्यलाई कहिले पनि सिक्न सक्दैनौं जबसम्म हामी दुवै पक्षलाई जान्दैनौं। दुबै पक्ष थाहा नभई, हामी वास्तविक निर्णय लिन सक्दैनौं। सत्य तब मात्र थाहा हुन्छ जब हामी आफैले सोच्न सक्छौं, कुनै अनुमानहरू नगरी। आफ्नै लागि सोच्नु भनेको हाम्रो आफ्नै भावनाहरू र भित्रिया स्वर सुन्नु हो। आफ्नो लागि सोच्नु भनेको हामीलाई अरूले भनेको कुरा सोच्नु वा विश्वास गर्नु होइन। अरूलाई दास बनाउन र नियन्त्रण गर्न चाहनेहरू मानिसहरूले भनिएको सबै कुरामा विश्वास गर्ने र आफ्नो लागि नसोच्ने मा निर्भर हुन्छन्।
यदि तिमी सैतनमा हामीसँग सामेल हुने निर्णय गर्छौ भने, दबाब महसुस नगर। सैतनवादी बन्नको लागि तिमीले आफ्नो आत्मा समर्पण गर्नुपर्दैन। यो तिम्रो निर्णय हो र यदि तिमीले यो साँच्चै चाहन्छौ भने मात्र गर्नुपर्छ। क्रिस्चियन भगवानको विपरीत, सैतनले आफूलाई कसैमाथि धकेल्नु हुँदैनन् र हामी सबै आफ्नै स्वतन्त्र इच्छाले वहाँकहाँ आउँछौं। सैतन र वहाँका नरकदेवहरूलाई सबै समयहरूमा आदरको साथ व्यवहार गर्नु धेरै महत्त्वपूर्ण छ। रमाइलोको लागि वा खेल्नको लागि कहिले पनि नरकदेवहरूलाई नबोलाउ। एक नरकदेवलाई बोलाउनु धेरै गम्भीरता पूर्ण कुरा हो। यदि तिमी समस्यामा छौ वा ठूलो कठिनाइहरू मा छौ भने, सैतन र वहाँका नरकदेवहरूले तिमीलाई मदत गर्नेछन्। नरकदेवहरू हामीसँग शक्ति ध्यानाहरूको माध्यमबाट काम गर्छन् ताकि हामी हाम्रो आफ्नै शक्ति पहुँच गर्न सक्छौं र आफ्नै लागि कुराहरू सम्भाल्न सक्छौं, हाम्रो दिमाग प्रयोग गरेर।
सैतन झुटा क्रिश्चियन भगवान र उसको नाजारिन [जिसस क्राइस्ट] भन्दा फरक हुनुहुन्छ। सैतनले आफ्ना मानिसहरूलाई समस्या हुँदा वा आवश्यकतामा सधैँ मदत गर्नेछन्। आजको संसारमा र विद्यालयहरूमा हिंसा साथ, वहाँको मदत सबै कुरा हो। नाजारिनसँग आफ्ना शिष्यहरूलाई उनीहरूको आवश्यकताको समयमा पीठ पछाडि फर्काउने लामो ऐतिहासिक रेकर्ड छ, किनकि ऊ काल्पनिक हो र मानव-घृणा गर्ने तत्त्वहरू हो जसले मुखौटो लागाइ उसको नक्कल गर्छन्। यो किनभने ऊ एक विचाररूप भन्दा बढी केही होइन। उसको चेलाहरूको भयानक मृत्यु हुने प्रख्यात कथाहरू उसको शिष्यहरूमा दास मानसिकता सिर्जना गर्नुको लागि हो। दासले प्रश्न नउठाइ वा विरोधक लडाइँ नगरी धेरै दुर्व्यवहार लिन सक्षम हुनु धेरै महत्त्वपूर्ण छ। साथै, दासहरूसँग कहिल्यै ज्ञान हुँदैन र एक सर्वोत्तम दास हुनको लागि, एकले सधैँ विश्वास गर्नुपर्छ र उनीहरूलाई भनिएको कुरा गर्नुपर्छ र अशिक्षित हुनुपर्छ।
सैतनले हामीलाई देखाउँछन् कि हामी महत्त्वपूर्ण छौं। त्यहाँ धेरै पटक हामी जवाफमा फिर्ता लड्न सक्दैनौं। त्यहाँ हामी भन्दा ठूला वा धेरै शक्ति भएका व्यक्तिहरू छन्, र एडल्टहरू जो असभ्य र अन्यायपूर्ण छन्। सैतनले वहाँको नरकदेवहाँरू लाई हाम्रो लागि हेरचाह गर्न लगाउनु हुन्छ र हामीले सम्भाल्न नसक्ने ठूला समस्याहरूको देखरेख गर्नु हुन्छ। Satan shows us how we can have power with using our minds. This is power that other people don't have. Satan gives us the knowledge to use this power to get what we want in life. We can have money, love, a good job, and many other things that we want. People who are mean to us get punished.
Life can be real hard. When we come to Satan, he makes our lives better and happier. To learn more, read what is on this website. Some people who call themselves Satanists, really aren't. They don't believe in Satan. Satan is very real and he does exist. Those in power don't want people to believe in Satan because Satan gives power to the common people and this is a big threat to them. You need to get to know Satan for yourself and you will find he is very real.
As long as you are under 18, you are not free, nor do you have the same rights as an adult. Whoever is taking care of you, your parents or a relative or guardian, they have power over you.
Christians try very hard to force kids and teens into their beliefs. This is because you are young and don't have enough knowledge and experience from living and they know this. They don't let you explore both sides or other religions. This is because they want to control your mind. They don't want you to think for yourself. Many have hurt and abused children because this is what their religion teaches. If you are living in a Christian household, you have to be careful when you explore religions that Christians are taught to hate.
To learn about Satan and his Demons, the first thing you can do is to read what is on this website. If you are living with Christians, you may not want to have any papers or books that they could find that could get you into trouble, so be very careful when using the internet. Learn how to clear your history and never forget to do this. There is software that your parents or school can buy that will tell them every site you have visited and also any passwords used on their computer. They may have this and not tell you. If you are sure they don't, be sure to clear out the history tracking on your tool bar and the cache, delete any sites you don't want them to know you visited. If your parents are Christians, they will more than likely get very upset with you for your interest in Satan.
Take your time and learn. Satan doesn't force himself on anyone. There are many lies and stories to try to scare people away from Satan. Don't believe any of this. You have a right to find out for yourself. You can also read about the Inquisition to find out how many people the Christians have killed. This is all true, though the Christians try to hide it. It is historical fact. Only when you have enough knowledge, can you make the right choices. Take your time and learn and don't let anyone pressure you. Many choices you make and things you do now will affect the rest of your life. Learn everything you can about someone or something without prejudice before you choose. Don't let other people pressure you or do something just because other people do it or a bunch of people do it. Those of us who are with Satan are not slaves. Satan�s Blessings to you and best wishes when you explore and learn. We hope that you will join us.
THERE ARE NO MEDIATORS IN SATANISM [VERY IMPORTANT TO READ!]
This Group is for 13- 19 year olds who wish to learn in a friendly environment free from xian harrassment. High Priests and Priestesses are on-line to answer any legitimate questions and give sermons of interest to teens. To join- just click on the link "Teens for Satan E-group" above.
© Copyright 2002, 2005, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457