दिमाग र आत्माको शक्तिहरू


साँचो सैतनवादको मूलतत्त्व भनेको हाम्रो सृष्टिकर्ता भगवान सैतनको कामलाई मानवतामा पूरा गर्नु हो। सैतनलाई मानवतामा आफ्नो काम पूरा गर्नबाट रोकिएको थियो: मानव आत्मा देवत्वमा रूपान्तरण। "देवत्व" आध्यात्मिक र भौतिक सर्वोत्कृष्टता र अमरता हो, साथसाथै देवकीय शक्तिहरू, बुद्धि, समझ र ज्ञान। यो, सबै मान्यता प्राप्त जादु अनुशासनहरूको अन्तर्निहित सन्देश हो, जस्तै रसायनशास्त्र र भगवानहरूका प्रसिद्ध कथाहरू जुन सबै यो शक्तिशाली सन्देश समावेश भएका दृष्टान्तहरू हुन्।

तिमीहरू मध्ये जो आध्यात्मिकता र दिमागको प्रक्रियाहरूसँग अपरिचित छौ, जसलाई "जादुशास्त्र" भनेर चिनिन्छ, म यो व्याख्या गर्न जाँदैछु ताकि तिमीले यो कसरी काम गर्दछ भनेर बुझ्न सक्छौ। आफ्नो वरिपरि हेर, तिमीले देख्ने सबै कुरा, तिम्रो कम्प्युटर स्क्रिन, तिम्रो कुर्सी, तिम्रो खाट, तिम्रो फर्निचर, बाहिरका कारहरू, भवनहरू, झ्यालहरू... तिमीले देख्ने सबै कुराहरू वास्तविकतामा भौतिक रूपमा प्रकट हुनुअघि कसैको विचार थियो। अब, म केही उदाहरणहरू पनि थप्न चाहन्छु, जस्तै विज्ञानको साथ, उदाहरणका लागि आँधीहरू आफैँमा प्रकट हुन्छन्; तातो पानीले भिजेको हावा चिसो, सुख्खा हावा सँग टक्कर उदाहरण को लागी, तर यहाँ भएका सबै कुराहरू मध्यै धेरैजसो कुराहरू एक पटक कसैको विचार थियो।

जदुशास्त्रमा [आफ्नो चाहनाहरू प्राप्त गर्न आफ्नै दिमाग र आत्माको शक्तिहरू प्रयोग गर्नु] अनुभव नभएकाहरूका लागि प्रथम उल्लेख गर्दा, कालो टोपीहरूका साथ बुढी डायन, ठूलो डन्डा भएको कुचो, चमेरो, ठूलो कराही, पानीभ्यागुतो, भ्यागुतो, जन्तर, पवित्र ढुङ्गा, प्रतीकहरू, आदि, को तस्विरहरू सामान्यतया एकको दिमागमा प्रवेश गर्छ।

एकले प्रयोग गर्ने शक्तिहरू उसको आफ्नै दिमाग र आत्माको शक्तिहरू हुन्, सुरूमै आउने तथ्य। माथि उल्लेखित, धेरै बेकार देखावटी कुराहरू मात्र हो, जस्तै एक ठूलो कराही। अन्य कुराहरू, जस्तै जन्तरहरू, ढुङ्गाहरूको औंठीहरू आदिले ऊर्जा बढाउँछ। यो एक वैज्ञानिक तथ्य हो। काँचजस्तो पत्थरहरू, ढुङ्गाहरू र आदिले ऊर्जा बढाउँछन् र पठाउन सक्छन्। जादुगरहरूको सङ्घहरू [जादुगर्नी/जादुगरहरूको समूहहरू] ऊर्जा बढाउनमा अत्यन्त शक्तिशाली हुन सक्छन्, किनकि धेरै प्रतिभाशाली व्यक्तिहरूले यी शक्तिहरूलाई ऐक्य भई लागु गर्न एकसाथ काम गर्छन्, यसको विपरित जहाँ कोही एकले एक्लैले केही आध्यात्मिक कार्यहरू पूरा गर्न सक्दैन। ऊर्जा उठाउनु र त्यो ऊर्जालाई लक्ष्य र चाहनाहरू प्राप्त गर्न निर्देशित गर्नु, तिनीहरू जे भए पनि, जदुशास्त्र भनेको सबै यही हो।

हामी अक्सर चलचित्रहरू र आदिमा गोल रेखा साथसाथै ज्योतिषीय चित्रलिपि अक्षर र अन्य जादुई प्रतीकहरू देख्छौं। ऊर्जा उठाउने र निर्देशित गर्ने ज्योतिषीय समय अक्सर आध्यात्मिक कार्यको सफलताको लागि महत्वपूर्ण हुन्छ र शक्तिहरूलाई ठूलो मात्रामा बढाउँछ। Witches and warlocks, also known as mages [those who use the powers of their minds and souls and have this knowledge] use whatever means they can to amplify their powers. This is important.

Demons and spiritual assistants often use frogs, toads, cats, dogs, and other animals called "familiars" to assist mages in their work, and communicate through the medium of an animal, which is always very well cared for and close to the mage; a powerful bond is formed. The familiar also offers protection and is a gift from Satan. Animals are sacred in Satanism and should always be treated with care and respect.

Summary:
1. True Satanism is working to advance one's mind and soul and personal powers.

2. "Witchcraft" is using these powers, which are of the mind/soul. Symbols, amulets, stones and other props act to amplify the energy, either directly or indirectly, for those who prefer to use imagery to intensify their powers.


BACK TO SATANIC WITCHCRAFT MAIN PAGE

 

© Copyright 2007, 2015, Joy of Satan Ministries;
Library of Congress Number: 12-16457