यदि मसँग जति धेरै ताराहरू छन् त्यति धेरै आत्माहरू थियो भने, म ती सबै मेफिस्टोफेलेसको लागि दिन्थे!"
-Dr. Faustus (डा. फाउस्टस)
*कृपया पृष्ठको सबैभन्दा तलको भागमा भएको प्राय सोधिने प्रश्नहरू पढ।
के हुन्छ जब म सैतन प्रति एक औपचारिक प्रतिबद्धता बनाउँछु?
सैतनले आफ्नाहरूका लागि हेरचाह गर्नुहुन्छ। सैतनले हामीलाई आन्तरिक बल दिनुहुन्छ र हामी आत्मामा धेरै बलियो हुन्छौं। दाहिने हात मार्ग धर्महरूको विपरीत, जहाँ अनुयायीहरू सधैँभरि प्रार्थना गर्छन् र उनीहरूको भगवान खोजीरहेका हुन्छन्, सैतन आफैँमा हामीकहाँ आउनुहुन्छ। धेरै पटक, हामी वहाँलाई महसुस गर्न सक्छौं। जब हामी तल झर्छौं, चिन्तित हुन्छौं, वा समस्याहरू अनुभव गर्दैछौं तब वहाँ हामीलाई मार्गदर्शन गर्न आउनुहुन्छ।
वहाँले हामीलाई लाइनमा ल्याउनु हुन्छ र हामीलाई केन्द्रित र खुसी हुन के गर्न आवश्यक छ भनेर निर्देशित गर्नुहुन्छ।
आध्यात्मिक सैतनवादको आधार मानवतामा सैतनको कामलाई पूरा गर्नुमा छ। यो देवत्वको लक्ष्य हो, र शक्ति ध्याना द्वारा हासिल हुन्छ। मानवता अहिले आध्यात्मिक रूपमा निकै तलको स्तरमा छ। जब हामी ध्याना गर्न थाल्छौं, हामीले हाम्रो जीवन भित्र धेरै गहिरो सकारात्मक परिवर्तनहरू अनुभव गर्छौं। सैतन र वहाँको नरकदेवहरू (मूल भगवानहरू) ले हामीलाई रक्षा गर्छन् र हामी रूपान्तरित हुँदा र व्यक्तिगत शक्ति प्राप्त गर्दा हाम्रो लागि हेरचाह गर्छन्। सैतनको साथ, हामीसँग सुरक्षा हुन्छ जुन बाहिरका मानिसहरूसँग छैन। हामी दिमाग र आत्माको शक्तिहरूमा जति अगाडि बढ्न चाहान्छौं त्यति अगाडि बढ्न सक्छौं। बाहिरकाहरूका लागि, यो खतरनाक साबित हुन सक्छ।
सैतनले हामीलाई ज्ञान पनि दिनुहुन्छ। "म एक पुस्तकविना सिधा मार्ग तर्फ मार्गदर्शन गर्छु।"
हामी रूपान्तरित हुँदा र बढ्दै जाँदा, हाम्रो जीवन राम्रोको लागि परिवर्तन हुन्छ र हामी पहिले भन्दा धेरै खुसी हुन्छौं। हामी सैतन द्वारा सिक्छौं कि कसरी भाग्यको दयामा हुनुको सट्टा आफ्नै जीवन र भाग्यलाई नियन्त्रणमा लिने। हामी आफूलाई निको पार्न सिक्छौं, र हाम्रो आफ्नै चाहनाहरू पूरा गर्न, हाम्रो दिमाग र आत्माको शक्तिहरू प्रयोग गरेर।
एक प्रतिबद्धता बनाउनुमा, हामी एक औपचारिक अनुष्ठानमा संलग्न हुन्छौं। यो स्वतन्त्र इच्छाबाट गरिन्छ। हामी एक छनोट गर्दैछौं, कुनै क्रिस्चियन चर्चमा तानिएर लगिनु विपरीत, र बेवकुफहरूको समूहको अगाडि त्यही पुरानो पटक पटक दोहोरिने प्रार्थनाहरू (पूर्वी मन्त्रहरूबाट चोरिएको र भ्रष्ट गरिएको) पढ्नु।
ज्ञान र अनुसन्धानको साथ, हामी नाजरिन, "जेहोवा" र त्यस्ताहरू सबै काल्पनिक पात्रहरू हुन् भनेर सबै शङ्काहरू बाहिरीने गरि प्रमाणित गर्न सक्छौं, सबै आध्यात्मिक ज्ञानहरू हटाउन भ्रष्ट अवधारणाहरूबाट चोरी गरियो ताकि "चुनिएका" थोरैले दिमाग र आत्माको शक्तिहरू प्रयोग गरेर संसारमा शासन गर्न सकून्। थप जानकारीको लागि, कृपया यस साइटमा जाऊ www.exposingchristianity.com
किनभने धेरैलाई यी पात्रहरू बलले एक पक्षीय रूपमा रङ्गाइएको र दबाइएको छ, र तिनीहरू के को लागि खडा छन् (सैतनका शत्रुहरू), हामी तिनीहरूलाई समर्पण अनुष्ठानमा स्थायी रूपमा त्याग्छौं। यो मनोवैज्ञानिक रूपमा स्वास्थ्य र मुक्ति दिलाउने साबित हुन्छ।
आरम्भिक अनुष्ठान धेरै व्यक्तिगत छ, तिमीले साथीहरूलाई भाग लिन निर्णय नगरेसम्म, वा एक समूहको भागको रूपमा गर्दै छौ।
तिमीलाई चाहिनेछ:
निम्न प्रार्थना लेख:
सर्वशक्तिमान् र अकथनीय भगवान सैतन/लुसिफरको अगाडि र नरकका सबै नरकदेवहरूको उपस्थितिमा, जो साँचो र मूल भगवानहरू हुन्, म, (आफ्नो पूरा नाम बताऊ) कुनै पनि र सबै विगतको निष्ठाहरू त्याग्छु। म झुटो जुडेओ/क्रिस्चियन भगवान जेहोभालाई त्याग्छु, म उसको घिनाहा र बेकार छोरा येशू ख्रीष्टलाई त्याग्छु, म उसको फोहोरी, घृणास्पद र सडेको पवित्र आत्मालाई त्याग्छु।
म सैतन लुसिफरलाई मेरो एक र एक मात्र भगवान घोषणा गर्छु। म वहाँलाई सबै कुरामा पहिचान्ने र सम्मान गर्ने वादा गर्छु, रुकावट बिना, बदलामा चाहिरहेको, मेरा प्रयासहरूका सफल समापनमा वहाँको धेरैगुणा सहायता।
तिमीले कुनै पनि अनुष्ठान गर्नु अघि नुहाउनु महत्त्वपूर्ण छ, यो आदरबाट गरिन्छ। जब तिमी तयार छौ, तिमी मैनबत्ती बाल्न सक्छौ। सियो लेऊ, आफ्नो देब्रे हातको तर्जनी औँलामा सानो प्वाल पार, अलिकति रगत निचोड।
रगतमा आफ्नो नाम हस्ताक्षर गर।
प्रार्थना या त ठूलो स्वरमा वा आफ्नो मनमा पढ
कागजलाई फोल्ड गर र यसलाई मैनबत्तीको आगोमा जल्न देऊ। हामीमध्ये धेरैले मैनबत्ती आगोले बलिसकेर ननिभेको बेलासम्म बसेका छौं र ध्याना गरेका छौं।
अनुष्ठानको अन्त्यमा, शब्दहरुसँग बन्द गर "एवम् सो होस्।" र एक ठूलो "सैतनको जय!!"
अक्सर सोधिने प्रश्नहरू/पर्बाहहरू:
प्रश्न:
के म अनुष्ठान एक पटक भन्दा बढी गर्न सक्छु?
उत्तर:
होइन! सैतनिक अनुष्ठानहरू वास्तविक र बाँधिने खालका छन्। अनुष्ठान एक पटक मात्र गर्नुपर्छ!
प्रश्न:
मैले अनुष्ठान गरे। मैले कागजमा एकदम थोरै रगत मात्रै हाल्न सके, के अनुष्ठान अझै मान्य छ?
उत्तर:
हो!! रगतको मात्राले फरक पर्दैन, यो एक औपचारिकता मात्र हो। हाम्रो हृदयमा के छ र हाम्रो नियत के छ, हाम्रो हस्ताक्षरमा रगतको मात्रा भन्दा धेरै महत्त्वपूर्ण छन्।
प्रश्न:
के म एक पछिको मितिमा अनुष्ठान उल्टाउन सक्छु ?
उत्तर:
सैतनिक अनुष्ठानहरू, अन्य धर्महरूमा अनुष्ठानहरू विपरीत, वास्तविक र स्थायी छन्। मैले क्रिस्चियनहरू द्वारा भ्रमित र सताइएका मानिसहरूबाट धेरै थोरै संख्यामा पत्रहरू प्राप्त गरें। एक व्यक्तिले उल्टो अनुष्ठान गर्यो र सैतनले उसलाई छोड्नु भयो। पूर्ण रूपमा। सैतनले आफूलाई कसैमाथि धकेल्नु हुँदैनन्।
क्रिस्चियनहरू धोकामा पारिएका छन्। तिनीहरूले आफ्नो "भगवान" लाई "माया गर्ने" र "क्षमा गर्ने" मान्छन्। सत्यमा, यो राक्षस मानव जातिको एक द्रोही, घृणाले भरिपूर्ण आक्रमणकारी हो। जब कोही एक सैतनको साथ हुन्छ, ऊ जहिले वहाँको संरक्षणमा रहन्छ। वहाँले हाम्रो हेरचाह गर्नुहुन्छ र हामी एक नयाँ जीवनमा प्रवेश गर्छौं जहाँ हामीसँग अरूले सहने चिन्ताहरू अब हुँदैन। कुराहरू उत्तम हुँदैनन्, तर तिनीहरू जहिले पहिले भन्दा धेरै राम्रो हुन्छन्। सैतनले वहाँलाई अस्वीकार गर्ने मानिसहरूलाई दण्ड दिनु हुन्न, वहाँ केवल छोडि जानु हुन्छ र शत्रुको उत्पीडनहरू सहन गर्न एक एक्लै छोडिन्छ।
यी मानिसहरूले मलाई पत्र लेखेका थिए किनभने धेरै महिना पछि, तिनीहरूले तिनीहरूलाई वापस लिन सैतनलाई बिन्ती गरिरहेका थिए। शत्रुले तिनीहरूका लागि बिलकुल केही गरेनन्। सबैजना आफूले छोडेर गएकोमा अत्यन्तै पछुताइ रहेका थिए र फर्केर आउन निकै कडा प्रतीक्षामा थिए।
प्रश्न:
म १८ वर्ष भन्दा कम उमेरको छु र मेरो आमाबुबाले मलाई सैतनिक अनुष्ठान गरिरहेको समात्नुभए भने मलाई गम्भीर समस्याहरू ल्याउनेछन्।
उत्तर:
यदि तिमी आफूलाई खतरामा नराखी अनुष्ठान गर्न सक्ने बिलकुल कुनै तरिका छैन भने, तिमी यसलाई आफ्नो एस्ट्रल मन्दिरमा[यहाँ क्लिक गर] गर्न सक्छौ। माथिको अनुष्ठान तिमी ठूलो भएपछि गर्न सक्छौ। एस्ट्रलमा समर्पण गर्नु शारीरिक रूपमा गर्ने जत्तिकै हरेक छोटो भन्दा छोटो अंशमा मान्य छ। सैतन युवाहरूको बारेमा धेरै बुझ्द हुनुहुन्छ जो घरमा बस्दा र नाबालिग हुँदा क्रिस्चियानिटी स्वीकार गर्न बाध्य हुन्छन्।
प्रश्न:
म १८ वर्ष भन्दा कम उमेरको छु, एक क्रिस्चियन घरमा बस्दै छु र मेरा आमाबुबाले मलाई चर्च जान र क्रिस्चियन संस्कारहरूमा भाग लिन दबाब दिनुहुन्छ। के म समर्पण अझै पनि गर्न सक्छु? के सैतन मसँग रिसाउनुहुने छन्?
उत्तर:
हो, तिमी अझै पनि अनुष्ठान गर्न सक्छौ। सैतनले बुझ्नु हुन्छ। जबसम्म तिमी आफ्नो हृदयमा वहाँप्रति वफादार छौ, वहाँ तिमीसँग रिसाउनुहुने छैन। तिमीहरू मध्ये १८ मुनिका व्यक्तिहरू स्वतन्त्र छैनन्। सैतनप्रति आफ्नो निष्ठा कसैलाई प्रकट गर्न आवश्यक छैन। तिम्रो हृदयमा के छ त्यो अरू सबै कुराहरू भन्दा महत्त्वपूर्ण छ। सैतनले हामीलाई अल-जिलवाहमा हाम्रो धर्मलाई बाहिरका मानिसहरूलाई नदेखाउन सल्लाह दिनुहुन्छ यदि यसले हामीलाई कुनै पनि हिसाबले हानि पुर्याउँछ भने, यो विशेष गरि युवाहरूको लागि महत्त्वपूर्ण छ। यदि तिमी उसको कुनै पनि बकवासमा भाग लिन बाध्य छौ भने खालि तिम्रो दिमागमा क्रिस्चियन "भगवान" लाई त्याग गर। सैतनले बुझ्नु हुन्छ कि यो एकदम खतरनाक हुन सक्छ, र केही अवस्थाहरूमा क्रिस्चियन घरहरूमा बस्ने युवाहरूको लागि वहाँप्रतिको आफ्नो निष्ठा प्रकट गर्न जीवन-धम्कीजनक पनि हुन सक्छ।
© Copyright 2002, Joy of Satan Ministries;
Library of
Congress Number: 12-16457