सैतन


धेरै लामो समयदेखि, सैतनको बारेमा धेरै झूटहरु र धेरै गलत जानकारी फैलाइएको छ। हामी मध्ये धेरैले उहाँलाई देखेका छौं, उहाँसँग कुराकानी गरेका छौं, र उहाँबाट आत्मिक रूपमा छोइएका छौं। उहाँलाई चिन्ने हामी लगभग सबै उहाँको रूप-रंगको बारेमा सहमत छौं। शत्रु तथाकथित "धर्महरू" धेरै लामो समयदेखि, उनीहरूले उनीहरुकै सोच र मान्यता अनुसार उहाँ कस्तो देख्नु हुन्छ भनेर पुस्तक लेखेका छन्, तिनीहरूको सोच र मान्यता अनुसार नरकदूतहरू कस्तो देख्छन् र यी निन्दापूर्ण झूटहरूबाहेक अरू केही होइनन्। वहाँ सिङ र पुच्छरको साथ रातो छैनन्, न त वहाँ हेलोवीन राक्षस जस्तो देख्नु हुन्छ। उहाँसँग जलिरहेको रातो आँखा वा रबरको पखेटाहरू छैनन्। यी चित्रणहरूको उद्देश्य उहाँको अपमान गर्ने, कलंक लगाउने र निन्दा गर्ने हो। [नरकदूतहरूको केही तल्लो श्रेणीहरू छन्। तिनीहरू संरक्षक र सन्देश लैजाने दूतहरू हुन् जसले उच्च श्रेणीका नरकदूतहरूको सेवा गर्छन्]। सैतनलाई देखेका हामीमध्ये वहाँ कस्तो देख्नु हुन्छ भनेर यहाँ चित्रहरू छन्। सैतनवादलाई "अन्धकार" भनेर लेबल गरिनुको विपरीत, सैतन तलका चित्रहरूमा लगाएको जस्तै लामो सेतो लुगा लगाएको देखिन्छन्। उहाँ ओरायन साम्राज्यको नॉर्डिक देवताहरूको शीर्ष लिडर हुनुहुन्छ। हामी मध्ये धेरैले उहाँलाई अक्सर देख्छौं र उहाँसँग हाम्रो धेरै नजिकको सम्बन्ध छ। He is beautiful. His appearance is almost exactly as in the pictures, other than he rarely appears with wings.



Click HERE for larger image. Here is an old painting by Edward Burney from the epic of "Paradise Lost."

Father Satan's Sigils. The Sigil with the ankh inside of the cup, symbolizes the cup with the elixir of life. This is the "Holy Grail" of immortality. The Holy Grail is the 666 Solar Chakra.

Here is a painting from "Paradise Lost" of Satan's Palace by John Martin.

Satan Created Humanity

My Conversations with Satan

Origins of the Name of Satan