गैर-शैतानवादीहरू, नास्तिकहरू र आध्यात्मिकतामा नयाँ भएकाहरूका लागि महत्त्वपूर्ण जानकारी


२०१८ नवीनीकरण:
साँचो सैतनवाद आध्यात्मिक रसायन विज्ञान हो र यो प्राचीन सनातन धर्महरूको हो जुन क्रिस्चियानिटी, इस्लाम र तिनीहरूको
 जरा यहूदी धर्म भन्दा सयौंदेखि हजारौं वर्ष अघि थियो। यहूदी धर्म, क्रिस्चियानिटी र इस्लामले असली प्राचीन सनातन धर्महरूबाट प्रशस्त रूपमा चोरी गर्‍यो, सबै आध्यात्मिकता हटाएर यसलाई झूट र भ्रष्टाचारले प्रतिस्थापन गर्‍यो। क्याथोलिक चर्च [असली क्रिश्चियन चर्च] को भ्याटिकनले कुनै पनि सनातन आध्यात्मिक क्षमता वा ज्ञान भएको जो कोहीलाई सताउन, यातना दिन र हत्या गर्न प्रहरी बलको रूपमा काम गरेको छ। ["इन्क्विजिसन" हेर]। यहूदी/क्रिस्चियन/इस्लामिक सो भनिएका "धर्महरू" को एकमात्र उद्देश्य भनेको मानिसहरूलाई आध्यात्मिक रूपमा बहकाउनु र तिनीहरूलाई आध्यात्मिक सत्यहरू नदिनु हो। यी कार्यक्रमहरू भ्रष्टाचारको पूजा र मृत्युमा केन्द्रित छन्।

साँचो सैतनवाद ज्ञानमा आधारित छ। सत्य जान्नको लागि, तिमीले अध्ययन गर्नुपर्छ। सत्यलाई कुनै निश्चित तरिकाले व्याख्या गर्न आवश्यक छैन, न त यसलाई बलियो बनाउन आवश्यक छ, झूटको विपरीत। सादा सत्य भनेको यस्तो तत्व हो जुन तिमीले आफैलाई देख्न सक्छौ। सैतनवादमा मध्यस्थकर्ताहरू(बीचमा कुरा मिलाउने व्यक्तिहरू) छैनन्

तिमीहरू मध्ये जो सैतनवादमा पूर्ण रूपमा नयाँ छौ, मनमा राख कि सैतनवादीहरूका केही अन्य सम्प्रदायहरू छन्, वा आफूलाई सैतनवादी भन्ने व्यक्तिहरू छन्, जुन तिनीहरूले क्रिश्चियन झूटहरू स्वीकार गर्नु भनेको सैतनवाद हो भनेर विश्वास गर्छन्। साँचो सैतनवादले कुनै पनि हिसाबले यहूदी/क्रिश्चियन/इस्लामिक दावीहरू स्वीकार गर्दैन, जुन सबै असत्य हुन्। यी मध्ये कोही भ्रमित छन्, कोही घुसपैठिक छन् र कोही शत्रु आत्माका छन्। यदि तिमी नयाँ छौ भने यी बारे सधैं सचेत रहनु। शत्रुलाई पर्दाफास गर्नको लागि सैतनको आनन्द धेरै वर्षदेखि गम्भीर आक्रमणमा परेको छ। शत्रुले हाम्रा वेबसाइटहरू, समूहहरू र फोरमहरू बारम्बार बन्द गरेको छ र हाम्रा सदस्यहरूलाई अनलाइन आक्रमण गरेको छ, हामीलाई बदनाम गरेको छ [उनीहरूसँग कुनै तर्क छैन र केवल बदनाम गर्न, झूट बनाउन र नराम्रो नामहरू बोलाउन सक्छन्], र वर्षौंदेखि हाम्रो फोरमहरू र ई-समूहहरूमा घुसपैठ र बदमासी गरेको छ।

सैतनको आनन्द हजारौं उपदेश र लेखहरू मिलेर बनेको विशाल वेबसाइट हो। हाम्रो स्टाफ सानो छ र र हामीले अनुसन्धान, अध्ययन, व्यक्तिगत अनुभवहरू र हाम्रो विशाल सदस्यताको अनुभवको साथ आएको जानकारीको गम्भीर भारसँग परिचित हुन सकेको छैनौ, जुन दशौं हजारमा जम्मा हुन्छ, वर्षौंदेखि। यहाँ लेखहरू छन् जुन नयाँ ज्ञानको प्रकाशमा, प्रयोगमा छैनन्। हामी नयाँ ज्ञान संग परिचित हुन सक्दो कोसिस गर्छौं, तर यो नयाँ ज्ञान धेरैजसो ई-समूहहरूमा र हाम्रो प्राचीन फोरमहरूमा पोस्ट गरिएको छ।
हाम्रो समूह र फोरम वेबपेजको लागि यहाँ क्लिक गर

हामीले वर्षौंको अनुसन्धानबाट सिकेका छौं कि यहूदी धर्म, क्रिस्चियानिटी र इस्लाम विनाशकारी तुलनाको षड्यन्त्र र धोखाहरू हुन्। बाइबल "भगवान" को शब्द होइन तर प्राचीन आध्यात्मिक ज्ञान हडप्ने मानिसहरूद्वारा सृष्टि गरिएको हो र बलियो बनाइएको हो [त्यसैले बाइबलमा अङ्कहरू छ], यस ज्ञानलाई देवता जस्तो बन्न प्रयोग गरेका छन्, आफैलाई र मानवतालाई दास बनाउन। धेरैजसो मानिसहरूलाई थाहा छैन, जनता शताब्दीयौं देखि एक कठोर आत्म-स्थायी जादू अन्तर्गत रहेको छ। सैतन सत्य हो र सत्यले तिमीलाई आजाद छोडने छ।

“[सैतनवाद] मानिसजातिको असली धर्म हो”
- सैतन

सैतनको आनन्द मन्त्रालयहरू साँचो सैतनवादको पुनर्स्थापना गर्न समर्पित छ। हामी धर्मको साँचो सृष्टिकर्तालाई हेर्छौं जुन अहिले "सैतनवाद" भनेर चिनिन्छ र सृष्टिकर्ता सैतन, आफै नै हो। धेरै लामो समयदेखि, शत्रुहरू र बाहिरकाहरू आफ्नै एजेन्डाहरूको लागि सैतन र सैतनवाद के हो भनेर व्याख्या गर्न आजाद छन्। सैतनलाई कहिलेकाहीँ मात्र आफ्नो लागि बोल्न अनुमति दिइएको छ र यो प्रकट गर्न कि वहाँ वास्तवमा को हुनुहुन्छ, र वहाँ वास्तवमा के को बारेमा हुनुहुन्छ। सैतन एक वास्तविक प्राणी हुन्। वहाँले विगत धेरै हजार वर्षहरूमा धेरैसँग वार्तालाप गर्नुभएको छ र वहाँले हामीलाई अल जिलवाह्, क्व'रेट अल येजिद र अन्य हस्तलिपिहरूको आफ्नो सिद्धान्त छोड्नुभएको छ।

सैतन कुनै पनि हिसाबले यहूदीक्रिस्चियन वा मुस्लिम वर्णनहरूसँग मिल्दैनन् जसले वहाँलाई यति लामो समयसम्म झूटो रूपमा व्याख्या गरेको छ।, न त उनी एन्टोन लाभेयको "सैतनिक बाइबल" मा चित्रण गरिएको चरित्रसँग मेल खान्छन्। सैतनलाई साँच्चै जान्नको लागि, एक वहाँकहाँ व्यक्तिगत रूपमा जानुपर्छ, पूर्वनिश्चित धारणा वा अपेक्षाहरु बिना। शताब्दीयौंदेखि वहाँमाथि मूर्खतापूर्ण र विचारहीन ढङ्गले थुपारिएको "दुष्ट" को यो वा त्यो नामकरणको अवधारणासँग वहाँ मेल खाँदैनन् भनेर एकले पत्ता लगाउँछ।

साँचो सैतनवाद पूर्व-यहूदी/क्रिश्चियन सनातनता हो। तथ्यहरू यो हो कि यहूदी धर्म, क्रिस्चियानिटी र इस्लाम ढिलो आएका छन् र प्राचीन सनातनता विरुद्धको प्रतिक्रिया हो जुन सयौंदेखि हजारौं वर्ष यी तीनवटै कार्यक्रमहरू अघि आएको छ।

दुर्भाग्यवश, बाहिरी स्रोतहरूबाट जवाफहरू खोज्नु सैतनवादमा एक साझा विषयवस्तु भएको छ किनभने क्रिश्चियन चर्चले धेरै ज्ञानलाई व्यवस्थित रूपमा हटाएको छ र नष्ट गरेको छ। क्रिश्चियन चर्चले आफ्नो एजेन्डासँग मिलाउनको लागि एक झूटो इतिहासको आविष्कार गर्‍यो, जुन चाहिँ आध्यात्मिक ज्ञान र शक्तिलाई थोरैको हातमा राखी मानवतालाई हानि पुर्याउनु हो।

सैतनको आनन्द मन्त्रालयहरूले यहूदी धर्म, क्रिस्चियानिटी वा इस्लामलाई वैध/असली धर्मको रूपमा स्वीकार गर्दैन वा मान्यता दिँदैन। यी वास्तवमा अध्यात्मिक ज्ञानलाई झूट र भ्रष्टाचारले प्रतिस्थापन गर्ने कार्यक्रमहरू हुन्, संगसंगै खरबौं डलर लुट्दै, र आत्मिक शक्ति पनि, अकथित धन, आध्यात्मिक ज्ञान र शक्ति "चुनिएको" थोरैको हातमा राख्नको लागि मानव दुःख र पीडाको शोषण गर्ने कार्यक्रमहरू हुन्।
यहूदी धर्म र क्रिस्चियानिटी पनि एकदमै नयाँ छन्, यसो भए तापनि उनीहरूले ठीक उल्टो दाबी गर्ने प्रयास गर्छन्, सबैभन्दा नयाँ प्रमुख "धर्म" इस्लाम हो, जुन १,००० वर्ष भन्दा कम पहिले प्रकट भएको थियो।

हामीले यी कार्यक्रमहरू चोरिएका, भ्रष्ट शिक्षाहरूमा र पुराना धर्मका अभ्यासहरूमा आधारित रहेको पाउँछौं र तिनीहरूको आफ्नै केही छैन। हामी उही अडान "विका" र "नयाँ-सनातनता" प्रति लिन्छौं। यी दुवै ढिलो आउनेहरू हुन् (दुवै २० औं शताब्दीमा प्रकट भएका हुन्) र मौलिक धर्महरूको भ्रष्ट रूपहरू हुन्, जुन साँचो आध्यात्मिकता हटाउने माध्यमबाट संसारलाई दास बनाउने यहूदीक्रिश्चियन एजेन्डासँग मेल खान्छ।

हाम्रो उद्देश्यहरू मानिसहरूलाई सत्य प्रति जागरूक पार्नु हो र यी हालैका सो-भनिएका "धर्महरू" ले सैतन, सैतनवाद र सैतनवादीहरूको बारेमा सिर्जना गरेका सबै झूटहरूलाई पर्दाफास गर्नु हो।

हामी सैतन वा सैतनवादलाई यहूदी/क्रिश्चियन अवधारणाहरूद्वारा चित्रण गर्ने समूहहरूलाई मान्यता दिँदैनौं वा स्वीकार गर्दैनौं, वा तिनीहरू, जस्तै स्वर्गीय एन्टोन लाभीको सैतनको चर्च सदस्यहरू, जसले वहाँको अस्तित्वलाई वास्तविक प्राणीको रूपमा स्वीकार गर्दैनन्।

हामी सैतनवादी भएको दाबी गर्ने कुनै पनि संस्थाहरू, चर्चहरू आदिलाई मान्यता दिँदैनौं, तैपनि तिनीहरूको सो भनिएका "सैतनवाद" सीधा यहूदी/क्रिश्चियन बाइबलबाट लिन्छन्, सैतन्, नरकदेवहरू [प्राचीन सनातन देवताहरू], वा सैतनवादको बारेमा यहूदी/क्रिस्चियन अवधारणाहरूसँग मेल खान्छन्। साँचो सैतनवद कुनै पनि यहूदी/क्रिश्चियन बाइबल वा शिक्षाहरू भन्दा धेरै अघि अस्तित्वमा थियो। यी मानिसहरू सैतनवादी होइनन्, तिनीहरू उल्टो क्रिस्चियनहरू, वा यहूदीहरू हुन्।

यस साइटमा भएको जानकारी धेरै अनुसन्धानको परिणाम हो र सैतन र वहाँका नरकदेवहरूसँग धेरै शिष्यहरूको व्यक्तिगत अन्तरक्रियाको परिणाम हो जसले हामीलाई वास्तविक सतनवादको उत्पत्तिको सत्यको बारेमा मार्गदर्शन र निर्देशन दिएका छन्। We encourage you to read and study freely and with an open mind. Only when one’s mind is completely free and deprogrammed, can true enlightenment and learning come about.


The Roots and Origins of True Satanism

Exposing Christianity

 

© Copyright 2003, 2004, 2005, 2006, [Updated 2018] Joy of Satan Ministries;
Library of Congress Number: 12-16457