यो दुःखद तथ्य हो कि थोरै सैतनवादीहरूले हाम्रा प्रतीकहरूको वास्तविक अर्थ जान्दछन्। धेरैजसोले क्रिस्चियन स्रोतहरूबाट बेठिक र गलत जानकारी लिन्छन्। क्रिस्चियनहरूले वाक्क पार्ने गरि लगातार आफ्नो मूर्खता र अज्ञानता देखाउँछन्। ज्ञान तिनीहरूको सबैभन्दा भयङ्कर शत्रु हो किनकि कुनै घोटाला, कुनै ठगी वा कुनै पनि झूट सफल हुन सक्दैन जब एक सँग सत्यको ज्ञान हुन्छ। हरेक सैतनिक प्रतीकले मानवताको आध्यात्मिक र भौतिक सर्वोत्कृष्टता र अमरताको देवत्वमा पुग्ने सन्दर्भमा शक्तिशाली आध्यात्मिक अर्थलाई दर्साउँछ। यदि सबै नभए धेरैजसो सैतनिक प्रतीकहरूले साँचो आध्यात्मिक ज्ञान र मानव आत्मासँग सरोकार राख्छन्।
सर्प: सैतनवाद मा सबैभन्दा पवित्र प्रतीक। सर्पले मेरुदण्डको आधारमा कुण्डलिनी बल लाई दर्साउँछ। जब सर्प शक्ति ध्याना र विशिष्ट अभ्यासहरू मार्फत सक्रिय हुन्छ, यो सात चक्रहरू द्वारा माथि उठ्छ, तीव्र जागरूकता, ज्ञानावस्था, आध्यात्मिक शक्ति र क्षमताहरू, र सबै-जान्ने ल्याउँछ। टोपी युक्त कोब्रा जुन इजिप्टमा पर्खाल, पत्थर आदि मा खोपेर बनाएको धेरै चित्रहरू र केवल साधा चित्रहरूमा देखिन्छ, सर्पलाई उठाउने परिणामी विशाल भएको होसहवासलाई जनाउँछ। यो सैतनवादको साँचो आधार हो - सर्पलाई उठाउनु। सर्पको उर्जा उठाउन सफल हुनेहरू धेरै उच्च आध्यात्मिक स्तरमा छन् र अब क्रिस्चियानिटी र यससँग सम्बन्धित कार्यक्रमहरूबाट ठगिन सक्दैनन्।


बाख्राको टाउको वा बाख्राको मानिस: यो प्रतीक प्राचीन ग्रीक भगवान "प्यान" को प्राचीन प्रतीक हो। "प्यान" एक प्राचीन ग्रीक शब्द हो, जुन "सबै कुरा जुन छ" र "सबैभन्दा उच्च एक" मा अनुवाद हुन्छ। प्रकृतिको अलौकिक शक्ति यस शब्दले ध्वनित छ, र पनि कि प्रकृति नै हो जुन सबै हो। देवताको नाम सबैको प्रतीक हो जुन प्राकृतिक छ, हाम्रो माथि र तलको संसारमा। क्रिश्चियन चर्चको झूटहरू र बेइज्जती गर्ने अभियानको विपरीत, प्यान एक चञ्चल र असल देवता थिए, प्रकृतिको निर्दोषता र प्रकृतिबाट उत्पन्न जीवनको प्रतीक। यी सबैलाई अब्राहमिक कार्यक्रमहरूद्वारा अपवित्र गरिएको थियो जसले पछि प्रकृतिलाई "सबै दुष्टता" को स्रोत घोषणा गर्यो।
प्यानको बाँसुरी मानव सास, वा जीवनको वायु आत्मा को प्रतीक हो, वहाँको बाँसुरी सासमा विभाजित छ जसमा ७ स्तरहरू छन्। यी स्तरहरू मध्ये प्रत्येकले ७ प्रमुख चक्रहरू मध्ये एक लाई दर्साउँछ। बाँसुरी बजाउनु भनेको ध्यानाको माध्यमबाट आत्मामा जीवन स्थापित गर्नु हो।
पेन्टाग्राम(पञ्चकोण) भित्र, बाख्राको टाउकोले प्रकृतिको ५ तत्वहरूको नियन्त्रण र सन्तुलनलाई चित्रण गर्छ। यस मार्फत देवत्वको पहुँचाइ जनाइन्छ, किनकि पदार्थ र प्रकृतिको संसारले माथिको आत्माको प्राकृतिक संसारलाई भेट्छ। प्यानको यौनिक ऊर्जा प्रजनन, जन्म र जीवनको ऊर्जाको पनि प्रतीक हो, व्यक्तिमा तर मानव आत्मा भित्र पनि।
बिन्दु तल पेन्टाग्राम: माथिबाट हाम्रो शिखर चक्रमा ऊर्जा प्रवेश हुनेलाई चित्रण गर्छ। सैतनिक बिजुलीको चमकले सैतनलाई हाम्रो साँचो सृष्टिकर्ता भगवानको रूपमा चित्रण गर्छ। बिजुलीको चमक जीवन शक्ति हो - जीवविद्युत। सैतनवादमा सबै बिन्दु तल प्रतीकहरूले माथिबाट ऊर्जा आउनु र मानव आत्मालाई जीवन दिनु, र सशक्त बनाउनु लाई दर्साउँछ।
पिता सैतनले बिन्दु माथि पेन्टाग्रामको बारेमा बोलेका छन्, सामान्यतः विक्कन जादुगरहरू र त्यस्तै प्रकारका जादुगरहरू द्वारा प्रयोग गरिन्छ। प्रतीकको रूपमा यसको पनि ठाउँ र स्थान छ, तर बिन्दु तल पेन्टाग्रामलाई खारेज गर्न सकिँदैन। यी दुबैले क्रमशः उच्च र तल्लो चक्रहरू र दुबै दिशाबाट आउने ऊर्जाको बगाइलाई दर्साउँछ। यी दुबै दिशाहरू आवश्यक र ब्रह्माण्डीय सन्तुलनको अंश हुन्।
"मूर्खहरूलाई थाहा छैन तिनीहरू के गर्दैछन्। ऊर्जा माथि पठाइँदैछ। पृथ्वीलाई पुन: भर्नको लागि यो उसमा जानुपर्छ। बिन्दु-माथि पेन्टाग्रामको अत्यधिक प्रयोगले ऊर्जाहरूलाई अन्तरिक्षमा फ्याँकिरहेको छ, धेरै समस्याहरू उत्पन्न गराउँदैछ, र यी समस्याहरू विरुद्ध आफूलाई बचाउने पृथ्वीको क्षमता खेर बगाइरहेको छ।"
-सैतन/लुसिफर
बराबरी दूरीमा रहेको फलामको क्रस धेरैजसो नरकदेव सिजलहरूमा र यसले चक्रहरूको सही ठाउँमा मिल्नु र मानव आत्माको आकारलाई दर्साउँछ।
लुसिफरसँग धेरै सिजलहरू छन्। सबै देवत्वमा पुग्नुसँग सम्बन्धित छन्। बायाँमा वहाँको प्रतीकले साँचो ग्रेल(पवित्र कप) लाई दर्साउँछ। यही कप हो जसले जीवनको अमृत राख्छ। क्याथोलिक चर्चले यो अवधारणा चोर्यो र यसलाई भ्रष्ट गर्यो। ग्रेल म्याग्नम ओपसको अंश हो, जसको अन्तर्निहित शक्ति हामी आफै भित्र छ। यो कुनै भौतिक वस्तु होइन, यो एक अवधारणा हो। "चक्रहरूको रगत" उचाल्दा तिनीहरूले चुहावट गर्ने ऊर्जा हो। ग्रेललाई "शाही रगत" को रूपमा चित्रण गरिएको छ। यो चक्रहरूको 'रगत' हो।
बाँयामा प्रतीकहरू अस्टर्ट को हुन्। दुबै इजिप्सियन आँखको आधारमा उत्पन्न भएका थिए।
यी प्रतीकहरू चन्द्रमा र जादुमा आशीर्वाद वा श्राप दिनेमा पनि सम्बन्धित छन्, त्यसो गर्न आध्यात्मिक शक्तिलाई आमन्त्रण गर्दै। यो गर्नको लागि, व्यक्तिसँग बलियो जीवविद्युत हुनुपर्छ, त्यो पनि पहिलो प्रतीकमा चन्द्रमाको सिङ द्वारा र आँखमा आधारित दुवै प्रतीकहरूको सामान्य आकार द्वारा चित्रण गरिएको छ।
इजिप्सियन आँखले आत्मा र हृदय चक्रको साँचो लाई दर्साउँछ। शुक्र ग्रहको लागि चित्रलिपि भाषा आँखको आधारमा उत्पन्न भएको थियो। शुक्र ग्रह र हृदय चक्र दुवै अस्टरोथका हुन्।
आँख मानव सास, मुटुको धड्कन र जीवनको निरन्तर आउँदै बग्नु र जाँदै बग्नु को प्रक्रियाको प्रतीक पनि हो। आँख पनि एक प्रतीक हो जुन सामान्य रूपमा चित्रलिपिमा एक साँचोको रूपमा चित्रण गरिन्छ, किनकि ध्यानामा साँचोहरू मध्ये एकको
सास नियन्त्रण गर्ने शक्ति हो। सास नियन्त्रणको माध्यमबाट, आत्मा भित्र पहुँच र आध्यात्मिक क्षमताहरू बढाइन्छ।
रातो, सेतो र कालो रङ्गहरू - प्राचीन इजिप्टमा मात्र होइन, सुदूर पूर्वमा तिनीहरूको उत्पत्ति सम्म चिन्न सकिन्छ। इजिप्ट "कालो र रातो भूमि" भनेर चिनिन्थ्यो र रसायनशास्त्रको केन्द्र थियो। रसायनशास्त्र भनेको मानव आत्माको देवत्वमा रूपान्तरण हो। यस रूपान्तरणको माध्यमबाट, हामी हाम्रो सृष्टिकर्ता सैतनको अधुरो काम पूरा गर्छौं। रातो, सेतो र कालो रङ्गहरू मानव आत्माको तीन प्रमुख नाडीहरू हुन्। इडा कालो, पिङगला रातो र सुषुम्ना सेतो हो।
"अन्धकार"
सैतनवाद सँग "अन्धकार" को सम्बन्ध पूर्ण रूपले मोडिएको छ। यो डराउने पिशाचहरू, राक्षसहरू वा कुनै अन्य त्यस्ता बकवास बारेमा होईन। सैतनिक "अन्धकार" "याङ(पुरुषत्व)" मा "यीन(स्त्री तत्व)" सँग सम्बन्धित छ। यसले आत्माको महिला पक्षलाई दर्साउँछ; अवचेतन भित्रिया दिमाग जुन हामीले ध्याना मार्फत पहुँचन सक्छौ। सैतनको सर्प आत्माको महिला पक्षको हो। आत्माको पुरुष पक्ष तार्किक/विवादी पक्ष हो - बायाँ दिमाग। महिला पक्ष दिमागको दाहिने पक्ष हो। आत्मामा सकारात्मक र नकारात्मक दुवै ध्रुवहरू छन्। पुरुष र महिला दुवै मिलेर काम गर्नुपर्छ। तार्किक/विवादी पुरुष पक्ष; बायाँ दिमागले विचार र इच्छा मार्फत महिला पक्षलाई निर्देशित गर्छ। आत्माको महिला पक्ष आत्माको शक्तिको स्रोत(शक्तिघर) हो। महिला पक्षले पुरुष तार्किक/विवादी पक्षबाट उत्पन्न भएको विचारहरू र धारणाहरू प्रकट गर्छ। महिला पक्ष पनि आत्माको रचनात्मक पक्ष हो; सपनाहरू, संगीत, भावनाहरू र आफैँ प्रकट हुने भावनात्मक ज्ञानहरू वा चेतना। आफ्नो भाग्य निर्देशित गर्ने शक्ति र यससँग आउने आध्यात्मिक स्वतन्त्रता आत्माको महिला पक्षको हुनाले, क्रिश्चियन चर्चहरू र उनीहरूसँग सम्बन्धित समूहहरू, जस्तै इस्लाम, महिलाहरूको एक तल्लो छविलाई बढावा दिने काम गर्छ; इस्लाम महिलाहरु प्रति निर्दयी र क्रूर भएको साथ, र यहूदी/क्रिश्चियन बाइबल मा महिलाहरु को लगातार अपमान। साथै, यी सबैले आत्माको नारी शक्तिलाई दबाउन र अस्वीकार गर्न भित्रिया दिमागी, होस वा चेतनामा नआउने स्तरमा काम गर्छ। शताब्दीयौंदेखि लागु गरिएको यो फोहोर, जुन अध्यात्मलाई हटाउने कार्यक्रम बाहेक अरू केही होइन, आत्माको महिला पक्ष र यसको शक्तिहरू प्रयोग नगरेको कारण कमजोर भएका छन्। यही कारणले गर्दा मानवता र यो संसार अहिले यस्तो भद्दा भद्रगोलमा छ। यसले सबैभन्दा गम्भीर असन्तुलन सिर्जना गरेको छ जुन पुस्तौँमा छिप्पिएको छ। सैतनवादले शक्ति ध्याना को माध्यमबाट सन्तुलन पुन: प्राप्त गर्न र आध्यात्मिक स्वास्थ्य पुनर्स्थापित गर्न आत्माको महिला पक्षलाई सशक्त बनाउन काम गर्छ, व्यक्तिलाई सशक्त बनाउने साथ।
"शैतानको त्रिशूल" वास्तवमा धेरै प्राचीन प्रतीक हो जुन क्रिस्चियानिटी भन्दा हजारौं वर्ष पहिलेको हो। यो प्रतीक सुदूर पूर्व मा उत्पन्न भएको हो [जहाँ क्रिस्चियानिटी र यसको यहूदी जराले प्रशस्त मात्रामा चोरी गर्यो; पहिचान्न नसक्ने गरि यो ठूलो चोरीलाई भद्दा रूपमा बिगार्दै र भ्रष्ट गर्दै, अध्यात्मिक ज्ञानलाई नष्ट गर्न र आध्यात्मिक शक्ति लाई "चुनिएका" थोरै व्यक्तिहरूको हातमा राख्नको लागि]। यो "त्रिशूल" को रूपमा चिनिन्छ र आधार, हृदय र छैठौं चक्रहरूमा तीन गाँठोहरू लाई छेड्नु को प्रतीक हो, जसलाई संस्कृतमा "ग्रन्थिहरू" पनि भनिन्छ। सर्प माथि जानको लागि, तीनवटै खुला हुनुपर्छ। त्रिशूल सर्पको ऊर्जाले तीन ग्रन्थीहरूलाई छेड्नु को प्रतीक हो।
पश्चिमी जादुवादको बाफोमेटको तस्विर शिवको तस्विरबाट लिइएको थियो [माथि]। हातले देखाउने दिशालाई ध्यान देउ, एउटा माथि र अर्को तलतिर देखाउँदै। बाफोमेट फेरि आत्माको पुरुष र महिला आकृति दुवैको प्रतीक हो। ध्यान देउ बाफोमेट पुरुष र महिला दुवै हो, जसरी इजिप्सियन भगवान अखेनेटनको तस्विरहरूमा पनि देखिन्छ। सिङहरू बुधको प्रतीक हुन्, जुन भ्रिल, ची, जादुशक्ति, जीवनशक्ति, प्राणा हो।


आत्माको पङ्खहरूले आध्यात्मिक स्वतन्त्रतालाई दर्साउँछ। बाख्रा प्रजनन क्षमताको प्रतीक हो - जीवन शक्ति, भ्रिल, को गुणनफल मा प्रजनन क्षमता जसले सर्पलाई सक्रिय बनाउँछ र उठाउँछ। "हजार जवानको बाख्रा" ले शिखर चक्र लाई जनाउँछ, संस्कृतमा "सहस्रार" जसको अर्थ "हजार पत्ती कमल" हो।
सिङहरू जीवन शक्ति, जादुशक्ति, भ्रिल, ची...को प्रतीक हुन्। यो बुध ग्रह [सीधा तल देखाइएको] को प्रतीकद्वारा चित्रण गरिएको छ। "बुध" लाई "भगवानहरूको दूत" भनेर चिनिन्छ। "भगवानहरू" चक्रहरूको लागि गोप्य-शब्द हो। अजाजेलको तस्विरमा [बायाँमा देखाइएको] देखाइएका सिङहरूलाई ध्यान देउ, वहाँको टाउकोबाट चम्किरहेको किरणहरू, उठेको सर्पलाई दर्साउँदै।


पिरामिड मानव चक्र को आकार को प्रतीक हो। हराइरहेको टोपीढुङ्गाले अधुरो कामलाई दर्साउँछ र सबै-देख्ने आँखा ले ज्ञान र सबै-जान्ने (सर्वज्ञानी) लाई दर्साउँछ जब एक व्यक्ति देवत्वमा पुग्छ। यस अवस्थालाई "समाधि" वा "उच्च होसहवास" पनि भनिन्छ। बाँयामा रहेको तस्विर US एक डलर बिलबाट लिइएको हो। संयुक्त राज्य अमेरिका, सरकार र सबै, मेसोनिक सिद्धान्तहरूमा स्थापित भएको थियो र कल्पनाको कुनै पनि फैलावटद्वारा क्रिश्चियन होइन। असली फ्रीमेसनरी सैतनको थियो।
सूर्यको कबालिस्टिक वर्ग हो। ६६६ सबै-महत्त्वपूर्ण सोलर चक्र हो। "सोलोमनको मन्दिर" को साँचो अर्थ सूर्यको मन्दिर हो। "सोल" "ओम" र "अन" सबै सूर्यका लागि शब्दहरू हुन्। "सोल" सूर्यको लागि ल्याटिन शब्द हो र अंग्रेजी शब्द "Soul" को नजिक छ। "ओम" हिन्दूहरूले आध्यात्मिक सूर्यलाई दिएको नाम हो र "अन" सूर्यको लागि इजिप्सियन शब्द हो। सोलोमनको मन्दिरको प्रतीकात्मकता यहूदीहरू द्वारा चोरी गरिएको थियो र उक्त लाई एक काल्पनिक पात्र बनाइएको थियो, काल्पनिक नाजारिन र यहूदी/क्रिश्चियन बाइबलमा भएका लगभग सबै कुराहरू जस्तै। थप जानकारीको लागि:
मूल गैरयहूदी धार्मिक ग्रन्थहरूको हटाउने र अपवित्रीकरण
र
आध्यात्मिक भ्रष्टाचारको पर्दाफास: आध्यात्मिक रसायनशास्त्र र बाइबल
"सूर्यको मन्दिर" को साँचो अर्थ आध्यात्मिक हो। यसले सर्वोत्कृष्ट बनाइएको आत्मालाई जनाउँछ, जहाँ सोलर [६६६] चक्रबाट किरणहरू, जुन आत्माको केन्द्र हो र आध्यात्मिक ऊर्जालाई परिचालन गर्छ, ८ अलग किरणहरूमा छरिन्छ। चम्किरहेको आत्मा सूर्य द्वारा चित्रण गरिन्छ। ८ अस्टरोथ को अङ्क हो। यो "नयाँ जेरुसलेम" पनि हो। "जेरुसलेम" को नाम इजरायलको एउटा सहरमा पनि चोरी गरिएको र भ्रष्ट पारिएको छ। "जेरुसलेम" एक अवधारणा हो!


माथिको अधिक दायाँमा दुई सैतनिक प्रतीकहरूमा ध्यान देउ, नम्बर ८ अनन्तता/अमरताको लागि प्रतीक हो। ८ यसको छेउमा घुमाइएको छ। डबल क्रसले सोलर ६६६ र हृदयकाँध चक्रहरूमा मानव आत्मालाई चित्रण गर्छ। बाँया तर्फ ८ दिशा साङ्केतिक तारा अस्टरोथ को तारा हो। क्याथोलिक चर्चले यसलाई "जनावरको सिजल" भनेर लेबल गर्यो। आध्यात्मिकतासँग सम्बन्धित कुनै पनि कुरालाई क्रिश्चियन चर्चहरूद्वारा दुष्ट घोषित, अपमानित, निन्दा र अपवित्र गरिएको छ।
चम्किरहेको सर्वोत्कृष्ट बनाइएको आत्मा "प्रकाश" को रूपमा पनि प्रतीकात्मक छ।
बायाँमा रहेको अस्टरोथको प्रतीक सन्तुलन र समानताको प्रतीक हो, इडा र पिङगला नाडीहरू समान रूपमा सक्रिय हुँदा प्राप्त हुन्छ, र जब सुषुम्ना निष्क्रिय हुन छोड्छ।
खोपडी र हड्डी म्याग्नम ओपसको निग्रेडो [रूपान्तरण] चरणको प्रतीक हो। (आत्माको देवत्वमा रूपान्तरण)। यो कार्यको मृत्यु चरण हो, आत्मालाई देवत्वमा शुद्धीकरण गर्नु अघि। फोहोरलाई शुद्धबाट अलग गरिन्छ।
The Black Sun, the Raven, the Crow, and the color black also syin regards to the star in reverse: mbolize
the Nigredo [transformation] stage. कालो सूर्य एस्ट्रल सूर्य हो।
मयूर सैतनको लागि पवित्र छ र तेस्रो आँखा र निग्रेडो [रूपान्तरण] पछि म्याग्नम ओपसको रङ्गबिरङ्गी चरणलाई दर्साउँछ।
लुसिफर, लुसिफर, आफ्नो पुच्छ तन्काउ, र मलाई जलसंयोजक सीमित मार्ग भइ पूर्ण गतिमा लैजाउ, मृत्युको उपत्यकाको, चम्किरहेको प्रकाश तर्फ, भगवानहरूको राजमहल -Isanatha Muni (इसानाथा मुनि)
The inverted cross is a very ancient symbol, YES, predating
Christianity and its Jewish root by thousands of years. Its true meaning
symbolizes the correct way of aligning the chakras. The all-important solar [666] chakra is aligned point down, and gives the soul its power.
Concerning the Solar Chakra and Freemasonry:
The character "Hiram Abiff" is another allegory. Note
"HIRAM" is a very ancient mantra for the Sun. The Black Sun [astral Sun]. Hrim
ties into the freemason Hiram Abiff. “presented to all candidates during the third
degree in Freemasonry.” Note THIRD- the third solar chakra. The gold chakra.
The Sun chakra, which is also symbolized by the swastika.
From Wikipedia: article on Hiram Abiff
Hiram Abiff (also Hiram Abif or the Widow's son) is the central character of an
allegory presented to all candidates during the third degree in Freemasonry.
Hiram is presented as the chief architect of King Solomon's Temple, who is
murdered in the Temple he designed by three ruffians during an unsuccessful
attempt to force him to divulge the Master Masons' secret passwords.
NOTE: “Hiram is presented as the chief architect of King Solomon's Temple.” In other words, the solar chakra symbolized by the Satanic inverted cross, is the source of the magnum opus and the powerhouse of the soul. This is also symbolized by Thor's Hammer. The solar chakra is the "architect of the soul." All energy to empower your soul comes from this chakra. The solar chakra being located near the navel is also the spot where we were first nourished and given life in our mother's womb. Hiram Abiff is not a character, but a CONCEPT. The "secret passwords" are the mantras and words of power that awaken and empower the chakras. All of the ancient Pagan religions placed emphasis on the Sun. The Sun is the giver of life and this also includes the astral Sun of the soul; the "Temple of Solomon." The solar chakra also plays a key role in the magnum opus.
© Copyright 2006, 2008, 2011, 2015, 2021 Joy of Satan Ministries;
Library of Congress
Number: 12-16457