या त यो रीति औपचारिक सर्वमान्य रीतिबाट सुरु गर्न सकिन्छ, वा तुरुन्तै निम्न प्रार्थना पढ, रुनिक मन्त्रहरू जप गर र त्यसपछि पुष्टिको साथ(मान्नु,ठान्नु र पक्का पार्नु) अगाडि बढ।
यो रीति अत्यन्त सरल छ। यसको शक्ति बढ्दै जाने हुनेछ र यो समयसँगै प्रकट हुनेछ, किनकि हामी यसलाई शक्ति मितिहरूमा दोहोर्याउनेछौं।
त्यसैले, चरणहरू सरल छन्।:
१. रुनहरू जप गर।
2. पुष्टिकरण मार्फत शक्ति निर्देशित गर।
3. ठूलो सैतनको जय होस् साथ रीति बन्द गर।
रीति:
रुनिक जपहरु - रनहरू यस क्रममा एक पछि अर्को जप हुनुपर्छ।
आलगिज x18 सोविलो x18 - टियर x18 [वा १८ को गुणा, जस्तै ३६, ७२, आदि आदि पटक, जतिसुकै तिमीले चाहान्छौ त्यति पटक धेरै गर्न सक्छौ/जति सक्छौ त्यति पटक]
x१८ प्रत्येक रुन:
"आ....-ल्ल....-ग्ग....-इ....-ज्ज...." x१८
रुनिक जपहरु:
हामी निम्न रुनहरू जप गर्नेछौं:
[जप गर्नेको मात्रा या त १८, १० वा ४० हुन सक्छ सबै समान रूपमा प्रभावकारी छन्, एकले संख्या बढाउन सक्छ, तर १० भन्दा कममा खस्न सक्दैन। जपहरु छोटो हुन सक्छन् र उत्तम हुनु आवश्यक छैन, तिनीहरू केवल जप हुन र शक्तिशाली धारणाका साथ कामना गर्नका लागि छन्। ४० पटक पछि तिमीले ६० पटक गर्न सक्छौ , ८० पटक्, वा १०० पटक यदि कसैले यो चाहन्छ भने]:
*यो क्रममा गर्नुपर्छ - एकले सबै रुनहरू जप गर्छ र त्यसपछि पुष्टि गरि अगाडि बढ्छ।
"आ.....-ल्ल.....-ग्ग.....-इ.....-ज्ज....." x१८
"स्स.....-ओ.....भ्भ.....-इ.....-ल्ल.....-ओ....."x१८
"ट्द्द...-यि...-र्रर्र..."x18
The Affirmation [To be done 1, 3 or 10 times (your choice) - SATANAS -> AFFIRMATION -> AUM is One Round:
Vibrate SATANAS
"The Joy of Satan Ministries are always protected and completely safe,
in every and all ways from any and all forms of harm and negativity.
All those who curse the Joy of Satan are cursed, and all those who bless the Joy of Satan are blessed."
Vibrate AUM
After this the Ritual is to be closed with a big HAIL SATAN!
BACK TO THE JOY OF SATAN FORUMS