सैतनको आनन्द संरक्षण अनुष्ठान




या त यो अनुष्ठान औपचारिक सर्वमान्य अनुष्ठानबाट सुरु गर्न सकिन्छ, वा तुरुन्तै निम्न प्रार्थना पढ, रुनिक मन्त्रहरू जप गर र त्यसपछि पुष्टिको साथ(मान्नु,ठान्नु र पक्का पार्नु) अगाडि बढ।
यो अनुष्ठान अत्यन्त सरल छ। यसको शक्ति बढ्दै जाने हुनेछ र यो समयसँगै प्रकट हुनेछ, किनकि हामी यसलाई शक्ति मितिहरूमा दोहोर्याउनेछौं।


त्यसैले, चरणहरू सरल छन्।:
१. रुनहरू जप गर।
2. पुष्टिकरण मार्फत शक्ति निर्देशित गर।
3. ठूलो सैतनको जय होस् साथ अनुष्ठान बन्द गर।


अनुष्ठान:


रुनिक जपहरु - रनहरू यस क्रममा एक पछि अर्को जप हुनुपर्छ।


आलगिज x18 सोविलो x18 - टियर x18 [वा १८ को गुणा, जस्तै ३६, ७२, आदि आदि पटक, जतिसुकै तिमीले चाहान्छौ त्यति पटक धेरै गर्न सक्छौ/जति सक्छौ त्यति पटक]


x१८ प्रत्येक रुन:


"आ....-ल्ल....-ग्ग....-इ....-ज्ज...." x१८


रुनिक जपहरु:


हामी निम्न रुनहरू जप गर्नेछौं:

[जप गर्नेको मात्रा या त १८, १० वा ४० हुन सक्छ सबै समान रूपमा प्रभावकारी छन्, एकले संख्या बढाउन सक्छ, तर १० भन्दा कममा खस्न सक्दैन। जपहरु छोटो हुन सक्छन् र उत्तम हुनु आवश्यक छैन, तिनीहरू केवल जप हुन र शक्तिशाली धारणाका साथ कामना गर्नका लागि छन्। ४० पटक पछि तिमीले ६० पटक गर्न सक्छौ , ८० पटक्, वा १०० पटक यदि कसैले यो चाहन्छ भने]:


*यो क्रममा गर्नुपर्छ - एकले सबै रुनहरू जप गर्छ र त्यसपछि पुष्टि गरि अगाडि बढ्छ।

"आ.....-ल्ल.....-ग्ग.....-इ.....-ज्ज....." x१८
"स्स.....-ओ.....भ्भ.....-इ.....-ल्ल.....-ओ....."x१८
"ट्द्द...-यि...-र्रर्र..."x18


पुष्टि [१, ३ वा १० पटक गर्नु पर्छ (तिम्रो इच्छा) - सातानास -> पुष्टि -> सातानास एक पटक हो:


सातानास वाचन गर


"सैतनको आनन्द मन्त्रालयहरू सधैं सुरक्षित र सम्पूर्ण रूपमा सुरक्षित छ, हरेक र सबै तरिकामा कुनै पनि र सबै प्रकारको हानि र नकारात्मकताबाट।

सैतनको आनन्दलाई श्राप दिनेहरू सबै श्रापित छन्, र सैतनको आनन्दलाई आशीर्वाद दिनेहरू सबै आशीर्वादित छन्।"


आउम जप



यसपछी ठूलो सैतनको जय! साथ अनुष्ठान बन्द गर


सैतनको आनन्द फोरममा फर्कन