या त यो रीति औपचारिक सर्वमान्य रीतिबाट सुरु गर्न सकिन्छ, वा तुरुन्तै निम्न प्रार्थना पढ, रुनिक मन्त्रहरू जप गर र त्यसपछि पुष्टिको साथ(मान्नु,ठान्नु र पक्का पार्नु) अगाडि बढ।
यो रीति अत्यन्तै सरल छ। यसको शक्ति बढ्दै जाने हुनेछ र यो समयसँगै प्रकट हुनेछ, किनकि हामी यसलाई शक्ति मितिहरूमा दोहोर्याउनेछौं।
त्यसैले, चरणहरू सरल छन्।:
१. प्रार्थना या त ठूलो स्वरमा वा आफ्नो दिमागमा पढ।
२. दिइएको रुनहरू जप गर।
३. तिम्रो अभिभावक नरकदूत वा सैतन लाई मनबाट उनीहरूलाई तिमीकहाँ आउन आग्रह गरेर बोलाउ।
४. शक्तिशाली इरादा संग १० पटक रीति पुष्टि भन।
५. ठूलो सैतनको जय होस् साथ रीति बन्द गर।
प्रार्थना:
"बलवान् र सर्वशक्तिमान सैतनको उपस्थितिमा, वहाँका वफादार नरकदूतहरू, भगवानहरूमा हाम्रो एक मात्र परिवार। हामी नम्रतापूर्वक तपाईंको ध्यान अनुरोध गर्दछौं, हामी तपाईंको सहयोगको लागि अनुरोध गर्दछौं, हामी तपाईंको मार्गदर्शन, तपाईंको शक्ति र बुद्धिको अनुरोध गर्दछौं, अहिले र सबै अनन्तको लागि। हामी सबैमा तपाईको आशीर्वाद पोख्नुहोस्, तपाईंका वफादार अनुयायीहरू र समर्पित अनुयायीहरू, रगतको बन्धनमा बाँधिएका, हामीलाई तपाईंको शक्ति र स्तुतिहरूले वर्षा गर्नुहोस्!
अहिलेको यो सबैभन्दा महत्त्वपूर्ण रातमा, रात जुन तपाईंको हो, ओ सैतन, हाम्रो वफादारी जाँच र परीक्षण गरिन्छ। हाम्रो वफादारी साँचो हो। हामी तपाईंका शत्रुहरूसँग लड्छौं, हामी तपाईंको नाम र तपाईंका नरकदूतहरूको नामको निन्दा गर्नेहरूलाई धिक्कार्छौं। हामी तिनीहरूको श्रापलाई श्रापित ठहराउँछौं, तिनीहरूको आशीर्वादहरुलाई उल्टाउँछौं, जसरी आज लामो अन्धकारले छोड्छ, तपाईंको आध्यात्मिक ज्योति फर्कन, र हाम्रा शत्रुहरू ध्वस्त हुन्छन्, र तपाईंको राज्य खडा हुन्छ!
राजा सैतन, र नरकका हाम्रा वफादार नरकदूतहरू, यस महान रातमा, हाम्रो अनुरोध सुन्नुहोस्: रगतको बन्धनले जोडिएका तपाईंका समर्पित मानिसहरूमा यो धन्य ऊर्जाको निर्देशनमा मद्दत गर्नुहोस्, र सम्पूर्ण सैतनको आनन्द सदस्यहरूलाई, सबै श्रेणीहरूका र स्तरहरूका तपाईंको इच्छा र शक्ति, र सेवा अनुसार!"
After this one can call into their Guardian Demon to help them guide the energy (Whether they know whom it is or not, do not stress over this, just do this mentally) and proceed with the runic vibrations.
The Runic Vibrations:
We will vibrate the following Runes:
[The amount of vibrations can be either 10, or 40 both are equally effective, one can increase the numbers, but cannot fall to less than 10. The vibrations can be shorter and don't need to be perfect, they just to be vibrated and intended powerfully. After 40 times you can do it 60 vibrations, 80 vibrations, or 100 vibrations if one wants this]:
*This is to be done in succession - one does all the runes and then proceeds to the affirmation.
Fehu - 40 or 10 times. [FFFFFFFFFFF-EEEEEEEEE-HHHHHHHHUUUUUUUUUUUU.]
Sowilo - 40 or 10 times. [SSSSSSSSSS-OOOOOOOO-VVVVVVVVV-EELLLLLLLLL-OOOOOOOOOO]
Wunjo - 40 or 10 times. [VVVVVVVVVVVV-EE-NNNNNNN-EE-OOOOOO]
Othal - 40 or 10 times. [OOOOO-DH-AAAAAA-LLLLLLLL]
Ansuz- 10 times [AAAA-NNNN-SSSS-UUUU-ZZZZ]
The Affirmation:
When one is done with the total of the vibrations, they can focus intensely on the energy, and then say the following affirmation:
The following is to be affirmed 10 times. [Aum - Affirmation - Aum is one time. This has to be repeated 10 times.]
Vibrate AUM
"All the members of the Joy of Satan Ministries, Dedicated to Lord Satan by blood, advancing in this Spiritual Path, are now growing in material wealth and power, and are permanently protected and prosperous in all ways, NOW, CONTINUOUSLY, AND FOREVER!"
Vibrate AUM
After this the Ritual is to be closed with a big HAIL SATAN!