या त यो अनुष्ठान औपचारिक सर्वमान्य अनुष्ठानबाट सुरु गर्न सकिन्छ, वा तुरुन्तै निम्न प्रार्थना पढ, रुनिक मन्त्रहरू जप गर र त्यसपछि पुष्टिको साथ(मान्नु,ठान्नु र पक्का पार्नु) अगाडि बढ।
यो अनुष्ठान अत्यन्तै सरल छ। यसको शक्ति बढ्दै जाने हुनेछ र यो समयसँगै प्रकट हुनेछ, किनकि हामी यसलाई शक्ति मितिहरूमा दोहोर्याउनेछौं।
त्यसैले, चरणहरू सरल छन्।:
१. प्रार्थना या त ठूलो स्वरमा वा आफ्नो दिमागमा पढ।
२. दिइएको रुनहरू जप गर।
३. तिम्रो अभिभावक नरकदूत वा सैतन लाई मनबाट उनीहरूलाई तिमीकहाँ आउन आग्रह गरेर बोलाउ।
४. शक्तिशाली इरादा संग १० पटक अनुष्ठान पुष्टि भन।
५. ठूलो सैतनको जय होस् साथ अनुष्ठान बन्द गर।
प्रार्थना:
"बलवान् र सर्वशक्तिमान सैतनको उपस्थितिमा, वहाँका वफादार नरकदूतहरू, भगवानहरूमा हाम्रो एक मात्र परिवार। हामी नम्रतापूर्वक तपाईंको ध्यान अनुरोध गर्दछौं, हामी तपाईंको सहयोगको लागि अनुरोध गर्दछौं, हामी तपाईंको मार्गदर्शन, तपाईंको शक्ति र बुद्धिको अनुरोध गर्दछौं, अहिले र सबै अनन्तको लागि। हामी सबैमा तपाईको आशीर्वाद पोख्नुहोस्, तपाईंका वफादार अनुयायीहरू र समर्पित अनुयायीहरू, रगतको बन्धनमा बाँधिएका, हामीलाई तपाईंको शक्ति र स्तुतिहरूले वर्षा गर्नुहोस्!
अहिलेको यो सबैभन्दा महत्त्वपूर्ण रातमा, रात जुन तपाईंको हो, ओ सैतन, हाम्रो वफादारी जाँच र परीक्षण गरिन्छ। हाम्रो वफादारी साँचो हो। हामी तपाईंका शत्रुहरूसँग लड्छौं, हामी तपाईंको नाम र तपाईंका नरकदूतहरूको नामको निन्दा गर्नेहरूलाई धिक्कार्छौं। हामी तिनीहरूको श्रापलाई श्रापित ठहराउँछौं, तिनीहरूको आशीर्वादहरुलाई उल्टाउँछौं, जसरी आज लामो अन्धकार हट्छ, तपाईंको आध्यात्मिक ज्योति फर्कन, र हाम्रा शत्रुहरू ध्वस्त हुन्छन्, र तपाईंको राज्य खडा हुन्छ!
राजा सैतन, र नरकका हाम्रा वफादार नरकदूतहरू, यस महान रातमा, हाम्रो अनुरोध सुन्नुहोस्: रगतको बन्धनले जोडिएका तपाईंका समर्पित मानिसहरूमा यो धन्य ऊर्जाको निर्देशनमा मद्दत गर्नुहोस्, र सम्पूर्ण सैतनको आनन्द सदस्यहरूलाई, सबै श्रेणीहरूका र स्तरहरूका तपाईंको इच्छा र शक्ति, र सेवा अनुसार!"
यस पछि एकले उनीहरूको अभिभावक नरकदूतलाई ऊर्जा मार्गदर्शन गर्न मद्दत गर्नको लागि बोलाउन सक्छ (आफ्नो अभिभावक नरकदूत को हो भनेर उनीहरूलाई थाहा छ वा छैन, यसमा तनाव नगर, केवल यो मनबाट गर) र रुनिक जपहरूको साथ अगाडि बढ।
रुनिक जपहरु:
हामी निम्न रुनहरू जप गर्नेछौं:
[जप गर्नेको मात्रा या त १० वा ४० हुन सक्छ सबै समान रूपमा प्रभावकारी छन्, एकले संख्या बढाउन सक्छ, तर १० भन्दा कममा खस्न सक्दैन। जपहरु छोटो हुन सक्छन् र उत्तम हुनु आवश्यक छैन, तिनीहरू केवल जप हुन र शक्तिशाली धारणाका साथ कामना गर्नका लागि छन्। ४० पटक पछि तिमीले ६० पटक गर्न सक्छौ , ८० पटक्, वा १०० पटक यदि कसैले यो चाहन्छ भने]:
*यो क्रममा गर्नुपर्छ - एकले सबै रुनहरू जप गर्छ र त्यसपछि पुष्टि गरि अगाडि बढ्छ।
फेहु - ४० वा १० पटक। [फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ-एएएएएएएएए-ह्ह्ह्ह्ह्ह्ह्ह्उउउउउउउउउउउउ।]
सोविलो - ४० वा १० पटक। [स्स्स्स्स्स्स्स्स्स्-ओओओओओओओओओ-भ्भ्भ्भ्भ्भ्भ्भ्भ्-इइल्ल्ल्ल्ल्ल्ल्ल्ल्-ओओओओओओओओओओ]
वुन्यो - ४० वा १० पटक। [भ्भ्भ्भ्भ्भ्भ्भ्भ्भ्भ्भ्-इइ-न्न्न्न्न्न्न्-इइ-ओओओओओओ]
ओदाल - ४० वा १० पटक। [ओओओओओ-द्द-आआआआआआ-ल्ल्ल्ल्ल्ल्ल्ल्]
आनसुज- १० पटक [आआआआ-न्न्न्न्-स्स्स्स्-उउउउ-ज्ज्ज्ज्]
पुष्टि:
जब एक सम्पूर्ण जपहरुको साथ सक्छ, तिनीहरूले यो ऊर्जामा तीव्रतापूर्वक ध्यान केन्द्रित गर्न सक्छन्, र त्यसपछि निम्न पुष्टिकरण भन्छ: निम्न १० पटक पुष्टि गरिनु पर्छ। [आउम - पुष्टि - आउम एक पटक हो। यो १० पटक दोहोर्याउनु पर्छ।]
आउम जप
"सैतनको आनन्द मन्त्रालयहरूको सबै सदस्यहरू, राजा सैतन तिर रगतद्वारा समर्पित भएका, यस आध्यात्मिक मार्गमा अगाडि बढ्दै, अहिले भौतिक धन र शक्तिमा बढ्दै छन्, र सदाको लागि सुरक्षित र सबै तरिकामा समृद्ध छन्, अहिले, निरन्तर रूपमा, र सदाको लागि!"
आउम जप
यसपछी ठूलो सैतनको जय होस्! साथ अनुष्ठान बन्द गर