तलका शब्दहरू मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर्नका लागि हुन्। यी शब्दहरूलाई भाइब्रेट गर्दा, यसले अर्को शक्तिशाली बाइबलीय श्राप हटाउनेछ। यो रीति गर्ने व्यक्तिहरू जति धेरै छन्, त्यति नै राम्रो हुन्छ किनकि संख्यामा बल र शक्ति दुवै हुन्छ। हामी शत्रुको हातबाट हतियार हटाइरहेका छौं।यस रीतिको प्रभावले हामी अन्यजातिहरूको लागि पूर्ण शक्तिको परिणाम हुनेछ।
शब्दहरू अभ्यास गर [मैले तिमी सबैलाई डाउनलोड गर्नका लागि शब्दहरूको mp3 समावेश गरेको छु], रीति गर्नु अघि सकेसम्म अभ्यास गर।
तलका शब्दहरूलाई १८ पटक मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर। यसको अर्थ तलका प्रत्येक शब्दलाई भाइब्रेट गर्नु हो, पहिलो शब्ददेखि अन्तिमसम्म प्रत्येक शब्द। त्यो एक पटक हो। त्यसपछि, तिमीले यो १८ पटक नगरुन्जेल बारम्बार उही भाइब्रेट गर्नु हो।
माट-ओट-आम–टेह् • नोर्र-हा-आ • एय्ट-हाम • आल-भि-आइभ • मिन-इन-आट-लह् • उइ-हियी-आइभ • उ-एय्ट-हाम • श्शी • उख्ख्-इल-शाइ-आइभ
माथिको अनुच्छेद १८ पटक भाइब्रेट गरि सकेपछि, १८ पटक मन्मनै धारणाका साथ पढी मान,ठान र पक्का पार:
आउम् मन्त्र जप गरे जस्तै जप
सबै बाधाहरू पूर्ण रूपमा, सदाको लागि, र सम्पूर्ण रूपमा हटाइएका छन्!
सैतन पूर्ण रूपले सशक्त छन्!
सैतनसँग सर्वोच्च र अजेय शक्ति छ
सैतनको सर्वोच्च र अजेय शक्ति सधैंभरि छ!
आउम् मन्त्र जप गरे जस्तै जप
[*माथिका सबै एकै पटक हो]
सैतनको सदैव जय होस्!!
रीति को अन्त्य
____________________________________________________________
सही उच्चारण गर्ने तरिकाको लागि:
§ AH as in the American English word father
§ AY as in the American English words day, say, made
§ EE as in the American English words seek and week
§ EH as in the American English words pet, set, and let
§ I is in the American English words eye, sigh, tie, might.
§ KH is guttural and the sound is made in the back of the throat
§ OH as in the American English words oh and go
§ R's should be rolled
§ UH as in the American English word cut and tub
§ UU as in the American English words sooth and tooth
Back to the Main Page for the Reverse Rituals