टोराह उल्टाउने अनुष्ठान: गैरयहूदीहरूको लागि सर्प सशक्तिकरण


तलका शब्दहरू मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर्नका लागि हुन्। यी शब्दहरूलाई भाइब्रेट गर्दा, यसले अर्को शक्तिशाली बाइबलीय श्राप हटाउनेछ। यो अनुष्ठान गर्ने व्यक्तिहरू जति धेरै छन्, त्यति नै राम्रो हुन्छ किनकि संख्यामा बल र शक्ति दुवै हुन्छ। हामी शत्रुको हातबाट हतियार हटाइरहेका छौं।यस अनुष्ठानको प्रभावले हामी अन्यजातिहरूको लागि पूर्ण शक्तिको परिणाम हुनेछ।

शब्दहरू अभ्यास गर [मैले तिमी सबैलाई डाउनलोड गर्नका लागि शब्दहरूको mp3 समावेश गरेको छु], अनुष्ठान गर्नु अघि सकेसम्म अभ्यास गर।

तलका शब्दहरूलाई १८ पटक मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर। यसको अर्थ तलका प्रत्येक शब्दलाई भाइब्रेट गर्नु हो, पहिलो शब्ददेखि अन्तिमसम्म प्रत्येक शब्द। त्यो एक पटक हो। त्यसपछि, तिमीले यो १८ पटक नगरुन्जेल बारम्बार उही भाइब्रेट गर्नु हो।

माट-ओट-आम–टेह् • नोर्र-हा-आ • एय्ट-हाम • आल-भि-आइभ • मिन-इन-आट-लह् • उइ-हियी-आइभ • उ-एय्ट-हाम • श्शी • उख्ख्-इल-शाइ-आइभ

माथिको अनुच्छेद १८ पटक भाइब्रेट गरि सकेपछि, १८ पटक मन्मनै धारणाका साथ पढी मान,ठान र पक्का पार:

आउम् मन्त्र जप गरे जस्तै जप 

सबै बाधाहरू पूर्ण रूपमा, सदाको लागि, र सम्पूर्ण रूपमा हटाइएका छन्!
सैतन पूर्ण रूपले सशक्त छन्!
सैतनसँग सर्वोच्च र अजेय शक्ति छ
सैतनको सर्वोच्च र अजेय शक्ति सधैंभरि छ!

आउम् मन्त्र जप गरे जस्तै जप

[*माथिका सबै एकै पटक हो]

सैतनको सदैव जय!!

अनुष्ठानको अन्त्य

____________________________________________________________

सही उच्चारण गर्ने तरिकाको लागि:

§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्द Father को 'आ' भाग जस्तै
§ एय् उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Day, Say, Made को 'एय्' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Seek र Week को 'इ' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू pet, set र let को 'ए' भाग जस्तै
§ आइ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू eye, sigh, tie, might को 'आइ' भाग जस्तै।
§ ख्ख् उच्चारण गर्न घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची वाचन/कम्पन
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू oh र go को 'ओ' भाग जस्तै
§ र्र वाचन गर्न जिब्रो को टुप्पो माथिको अगाडि दुई दाँतको पछाडी छोई समाएको सास एकैचोटी छोडी र्रर्र वाचन
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्द cut र tub को 'अ' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Sooth र Tooth को 'उ' भाग जस्तै


अनुष्ठानको लागि MP3

सैतन प्रति आह्वान

आफ्नो शक्ति बढाउन

सातानास सही तरिकाले वाचन गर्न


उल्टाउने अनुष्ठानहरुका लागि मुख्य पृष्ठमा फर्कन