सर्पलाई उठ्नबाट रोक्ने बाधाहरू हटाउनको लागि टोराह उल्टाउने रीति


(फोरममा "Serpent is Free RTR" भनेर पनि चिनिन्छ।)

यो रीति तिमीले जति पटक चाहे त्यति धेरै दोहोर्याउन सक्छौ। तिमी कुनै पनि समयमा यो रीति सुरु गर्न सक्छौ। यो रीति पहिले नै गरिसकिएको छ, तर योम किप्पुरको यहूदी छुट्टीको दिनबाट सुरु हुने साप्ताहिक टोराह पढाइहरू प्रत्येक वर्ष दोहोरिरहने कारणले, जुन यहूदी नयाँ वर्ष हो, यो फेरि गर्नुपर्छ। हामी तिनीहरूको साप्ताहिक पठनहरू पछ्याउँदै र श्रापहरूलाई उल्टाउँदै र मेटाउँदै छौं।

उत्पत्ति ३:२४- त्यसैले उसले मानिसलाई बाहिर निकाल्यो; अनि उसले अदनको बगैंचाको पूर्वमा केरुभ राख्यो, र चारैतिर घुम्ने तरवारको ज्वाला राख्यो, जीवनको रूखको बाटोको रक्षा गर्न।

तलका शब्दहरू मन्त्र जप गरे जस्तै जपभाइब्रेट गर्नका लागि हुन्। यी शब्दहरूलाई भाइब्रेट गर्दा, यसले अर्को शक्तिशाली बाइबलीय श्राप हटाउनेछ। यो रीति गर्ने व्यक्तिहरू जति धेरै छन्, त्यति नै राम्रो हुन्छ किनकि संख्यामा बल र शक्ति दुवै हुन्छ। यस रीतिको प्रभावले सर्पमाथि शत्रुले राखेका अवरोधहरू हटाएर विश्वव्यापी जागरणको परिणाम हुनेछ, जसले सर्पलाई बाँध्छ। यो रीतिको परिणामले संसारभरका धेरै मानिसहरूलाई सत्य देख्नेछन्।

तलका धेरै शब्दहरू घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची जप/भाइब्रेट गर्ने खालका छन्। यसको मतलब धेरै अक्षरहरू घाँटीको पछाडि भाइब्रेट हुन्छन्। तिमीले जति सक्छौ त्य्ती राम्रो गर्न खोज। शब्दहरूसँग परिचित हाै [मैले तिमी सबैलाई डाउनलोड गर्नका लागि शब्दहरूको mp3 समावेश गरेको छु], रीति गर्नु अघि सकेसम्म परिचित हाै। यो रीति तिमीले जति पटक चाहे त्यति धेरै गर्न सक्छौ, र शत्रुप्रति रिस र घृणा महसुस गर्दा सो भावनलाई खुल्ला रुपले ब्यक्त गरी मनमा शान्ती ल्याउने यो एकदमै राम्रो माध्यम हो। तिमीले गर्नुपर्ने भनेको तलको अनुच्छेद ९ पटक मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर्नु हो। तलका धेरै शब्दहरू घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची जप/भाइब्रेट गर्ने खालका छन्। यसको मतलब धेरै अक्षरहरू घाँटीको पछाडि भाइब्रेट हुन्छन्। तिमीले जति सक्छौ त्य्ती राम्रो गर्न खोज।

We have found that the kabalistic letter “S” is to be hissed, regardless of the language.


RAISE YOUR ENERGIES AND VIBRATE THE PARAGRAPH BELOW 9 TIMES:

स्स्स्स् • मिय्-अह्-आइख्ख्-ह • ट्सेय् • ख्खेर्र-एड-टेह् •

र्रर्रओर्म्-श्शिल • टेख्ख्-एप-हा-टिम-हा •

भे-र्रर्र-एख्ख्-हा • टा-आल • टेय्-येभ •

मिभ-उर्रर्र-ख्खा--टेह् • नेड-एय्ह्--नाग-ल्ल् •

मेड-एक-इम • नेय्क-श्शेय-आभ • माड-आ-हा--टेह् •

श्-एर्र-आग-एआइभ

State with conviction 18 times:

• Vibrate AUM
• MEEV-UURR-KHAH
• The Serpent is free. The Serpent is rising. The Serpent is risen forever!
• Vibrate AUM

HAIL SATAN FOREVER!!

End of Ritual


Key to pronouncing the words correctly:

§ AH as in the American English word father
§ AY as in the American English words day, say, made
§ EE as in the American English words seek and week
§ EH as in the American English words pet, set, and let
§ EYE as in the American English word eye, high, night
§ KH is guttural and the sound is made in the back of the throat
§ OH as in the American English words oh and go
§ R's should be rolled
§ UH as in the American English word cut and tub
§ UU as in the American English words sooth and tooth


MP3 FOR THE RITUAL

Invocation to Satan

Raising your energies

To correctly vibrate SATANAS


Back to the Main Page for the Reverse Rituals