सर्पलाई उठ्नबाट रोक्ने बाधाहरू हटाउनको लागि टोराह उल्टाउने अनुष्ठान


(फोरममा "Serpent is Free RTR" भनेर पनि चिनिन्छ।)

यो अनुष्ठान तिमीले जति पटक चाहे त्यति धेरै दोहोर्याउन सक्छौ। तिमी कुनै पनि समयमा यो अनुष्ठान सुरु गर्न सक्छौ। यो अनुष्ठान पहिले नै गरिसकिएको छ, तर योम किप्पुरको यहूदी छुट्टीको दिनबाट सुरु हुने साप्ताहिक टोराह पढाइहरू प्रत्येक वर्ष दोहोरिरहने कारणले, जुन यहूदी नयाँ वर्ष हो, यो फेरि गर्नुपर्छ। हामी तिनीहरूको साप्ताहिक पठनहरू पछ्याउँदै र श्रापहरूलाई उल्टाउँदै र मेटाउँदै छौं।

उत्पत्ति ३:२४- त्यसैले उसले मानिसलाई बाहिर निकाल्यो; अनि उसले अदनको बगैंचाको पूर्वमा केरुभ राख्यो, र चारैतिर घुम्ने तरवारको ज्वाला राख्यो, जीवनको रूखको बाटोको रक्षा गर्न।

तलका शब्दहरू मन्त्र जप गरे जस्तै जपभाइब्रेट गर्नका लागि हुन्। यी शब्दहरूलाई भाइब्रेट गर्दा, यसले अर्को शक्तिशाली बाइबलीय श्राप हटाउनेछ। यो अनुष्ठान गर्ने व्यक्तिहरू जति धेरै छन्, त्यति नै राम्रो हुन्छ किनकि संख्यामा बल र शक्ति दुवै हुन्छ। यस अनुष्ठानको प्रभावले सर्पमाथि शत्रुले राखेका अवरोधहरू हटाएर विश्वव्यापी जागरणको परिणाम हुनेछ, जसले सर्पलाई बाँध्छ। यो अनुष्ठानको परिणामले संसारभरका धेरै मानिसहरूलाई सत्य देख्नेछन्।

तलका धेरै शब्दहरू घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची जप/भाइब्रेट गर्ने खालका छन्। यसको मतलब धेरै अक्षरहरू घाँटीको पछाडि भाइब्रेट हुन्छन्। तिमीले जति सक्छौ त्य्ती राम्रो गर्न खोज। शब्दहरूसँग परिचित हाै [मैले तिमी सबैलाई डाउनलोड गर्नका लागि शब्दहरूको mp3 समावेश गरेको छु], अनुष्ठान गर्नु अघि सकेसम्म परिचित हाै। यो अनुष्ठान तिमीले जति पटक चाहे त्यति धेरै गर्न सक्छौ, र शत्रुप्रति रिस र घृणा महसुस गर्दा सो भावनलाई खुल्ला रुपले ब्यक्त गरी मनमा शान्ती ल्याउने यो एकदमै राम्रो माध्यम हो। तिमीले गर्नुपर्ने भनेको तलको अनुच्छेद ९ पटक मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर्नु हो। तलका धेरै शब्दहरू घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची जप/भाइब्रेट गर्ने खालका छन्। यसको मतलब धेरै अक्षरहरू घाँटीको पछाडि भाइब्रेट हुन्छन्। तिमीले जति सक्छौ त्य्ती राम्रो गर्न खोज।

हामीले पत्ता लगायौं कि काबालिस्टिक अक्षर "स" लाई हिसाइन्छ, जुनसुकै भाषामा।


आफ्नो शक्ति बढाउ र तलको अनुच्छेद ९ पटक मन्त्र जप गरे जस्तै जप/भाइब्रेट गर:

स्स्स्स् • मिय्-अह्-आइख्ख्-ह • ट्सेय् • ख्खेर्र-एड-टेह् •

र्रर्रओर्म्-श्शिल • टेख्ख्-एप-हा-टिम-हा •

भे-र्रर्र-एख्ख्-हा • टा-आल • टेय्-येभ •

मिभ-उर्रर्र-ख्खा--टेह् • नेड-एय्ह्--नाग-ल्ल् •

मेड-एक-इम • नेय्क-श्शेय-आभ • माड-आ-हा--टेह् •

श्-एर्र-आग-एआइभ

१८ पटक मन्मनै धारणाका साथ पढी मान,ठान र पक्का पार:

आउम् मन्त्र जप गरे जस्तै जप
• मिभ-उर्रर्र-ख्खा
• सर्प आजाद छ। सर्प उठिरहेको छ। सर्प सदाको लागि उठेको छ!
आउम् मन्त्र जप गरे जस्तै जप

सैतनको सदैव जय होस्!!

अनुष्ठानको अन्त्य


सही उच्चारण गर्ने तरिकाको लागि:

§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्द Father को 'आ' भाग जस्तै
§ य् उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Day, Say, Made को 'य्' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Seek र Week को 'इ' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू pet, set र let को 'ए' भाग जस्तै
§ आइ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू eye, high, night को 'आइ' भाग जस्तै
§ ख्ख् उच्चारण गर्न घाँटीको पछाडिमा जिब्रोको पछिल्लो भाग थिची वाचन/कम्पन
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू oh र go को 'ओ' भाग जस्तै
§ र्रर्र वाचन गर्न जिब्रो को टुप्पो माथिको अगाडि दुई दाँतको पछाडी छोई समाएको सास एकैचोटी छोडी र्रर्र वाचन
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्द cut र tub को 'अ' भाग जस्तै
§ उच्चारण गर्न अमेरिकी अङ्ग्रेजी शब्दहरू Sooth र Tooth को 'उ' भाग जस्तै


अनुष्ठानको लागि MP3

सैतन प्रति आमन्त्रण

आफ्नो शक्ति बढाउन

सातानास सही तरिकाले वाचन गर्न


उल्टाउने अनुष्ठानहरुका लागि मुख्य पृष्ठमा फर्कन