सातानास


सातानास जप गर्न:

सास तान, र त्यसपछि बिरालो वा सर्प जस्तै हिसाउने आवाज निकाल्न जिब्रोको सबैभन्दा पछाडिको भाग घाँटीमा थिच, सास छोडने काम लम्ब्याउदै।

त्यसपछि सास तान र आ....... सास छोड्दा जप गर।

सास तान, त्यसपछि आफ्नो जिब्रोलाई मुख भित्रको छतमा अगाडिको दाँत माथि राख, र सास छोड्दा ज्ज्ज्ज्ददद बीच जप गर।

त्यसपछि सास तान र आ....... सास छोड्दा जप गर।

न्न्न्न्न्न्न्न्न्न्  जप गर

त्यसपछि सास तान र आ....... सास छोड्दा जप गर।

सास तान, र त्यसपछि बिरालो वा सर्प जस्तै हिसाउने आवाज निकाल्न जिब्रोको सबैभन्दा पछाडिको भाग घाँटीमा थिच, सास छोडने काम लम्ब्याउदै।


__________________________________

सातानास Mp3 को लागि लिङ्क [अडियो]

सातानास.pdf




टोराह उल्टाउन्ने रीतिहरु कसरी गर्ने भन्ने बारे महत्त्वपूर्ण जानकारी वेबपेजमा फर्कन