आध्यात्मिक सैतनवाद लाभेयन सैतनवाद भन्दा फरक छ। हामी वास्तविक प्राणीको रूपमा सैतन/लूसिफर को अस्तित्वको बारेमा सचेत छौं। हामी नास्तिकहरू होइनौं! ठूला असहमतिहरूको बावजुद, सैतनको चर्च, १९६६ मा स्थापित, एन्टोन स्जान्डोर लाभेय द्वारा, जहाँसम्म बाहिरी देवताहरूको सम्बन्ध छ, वर्तमानमा नास्तिक अडान लिन्छ, र सैतनलाई केवल एक "मूलरूप" को रूपमा हेर्छ।

नयाँ ज्ञानको प्रकाशमा जुन सयौं घण्टाको तीव्र र गहन अनुसन्धानमा आधारित छ, हामीले निम्न पत्ता लगाएका छौं:

१. सैतन हाम्रो साँचो सृष्टिकर्ता भगवान हुन्।
"YHVH" अन्यथा भ्रमितहरूद्वारा "यहोवा" भनेर चिनिन्छ, एक झुटो तत्त्व हो। "YHVH" भनेको प्रचलित यहूदी जादुको प्रणालीमा रहेका चार तत्वहरू र कुनाहरूको लागि खडा छ जुन सामान्य जनताको लागि उपलब्ध छ।

२. चरित्र "जिसस क्राइस्ट" काल्पनिक हो र रूखमा झुण्डिएको भगवानको केही १८+ सनातन कथाहरूबाट चोरी गरिएको थियो, जस्तै ओडिन, त्यसपछि पुनर्जीवित हुनु, र आत्मालाई परिवर्तन गर्ने रसायनिक कार्यको अर्को विवरण हो- मृत्यु र त्यसपछि पुनर्जीवन।

नाजारिन सबै साँचो आध्यात्मिक ज्ञान हटाउन र आम जनतालाई तिनीहरूको आध्यात्मिक शक्तिहरू निशस्त्र पार्नको लागि एक उपकरण बाहेक अरू केहि होइन र यो भन्दा बढी केही कहिल्यै भएको छैन। मानवताले ट्रिलियन माथि ट्रिलियन डलरको धुनमा तिरेको छ, र रोग, दुख, र यस ज्ञानलाई हटाइएको कारणले पीडाको साथ। आध्यात्मिक ज्ञान व्यवस्थित रूपमा नष्ट गरिएको, घुमाइएको, र आध्यात्मिक र आर्थिक रूपमा हामी सबैलाई दास बनाउन भ्रष्ट गरिएको थियो। नाजारिन एक वास्तविक तत्त्व हो भनी जनतालाई जबरजस्ती खुवाएर, शीर्षमा रहेकाहरूले नियन्त्रण कायम राखेका छन् र अनगिन्ती धन र शक्ति जम्मा गरेका छन्।

३. साँचो सैतनवाद क्रिस्चियानिटी भन्दा हजारौं वर्ष अघि थियो र आत्माको पूर्ण परिवर्तनमा आधारित छ। क्रिस्चियनहरू "जिसस क्राइस्टलाई स्वीकार गर्ने" र "कसैले बचाइ जिउने" भन्ने भ्रममा परेका छन् जुन सबै झूटो हो। क्रिस्चियन धर्ममा सबै कुरा झूटा छ र हामी यसलाई सबै शंकाहरू बाहिरीने गरि प्रमाणित गर्छौं। क्रिस्चियन "बचाइएको" झूट रसायनविज्ञानको चोरी र भ्रष्ट ज्ञानमा आधारित छ, जहाँ एक व्यक्तिले वास्तवमा आफ्नो आत्मालाई ईश्वरत्वमा रूपान्तरण गर्न आध्यात्मिक रूपमा काम गर्छ।

धेरै परम्परागत सैतनवादीहरूले सैतन/लूसिफरको पूजा गर्छन्। कसै-कसैले वहाँलाई साथीको रूपमा स्वीकार्छन् र पूजा गर्दैनन्। हामी व्यक्तित्व र व्यक्तिगत छनौटहरूको सम्मान गर्छौं। सैतन/लूसिफरसँगको सम्बन्ध व्यक्तिमा निर्भर हुन्छ, जसरी सैतनवादले स्वतन्त्र विचार र व्यक्तित्वलाई महत्व दिन्छ।

सैतन ज्ञान ल्याउने हो। आध्यात्मिक सैतनवादको लक्ष्य भनेको यस ज्ञानलाई लागू गर्नु र हाम्रो आत्मालाई ईश्वरत्वमा रूपान्तरण गर्नु हो, जुन हाम्रो सृष्टिकर्ता भगवान सैतनले सुरु देखि नै चाहेका थिए।

धेरै धर्महरूको विपरीत, आध्यात्मिक सैतनवादले सबै कुरालाई प्रश्न गर्न प्रोत्साहित गर्छ। आफ्नो व्यक्तिगत उत्तम हुनु र सीमितताहरू पार गर्नु आध्यात्मिक सैतनवादको मूलतत्त्व हो र यो एकको दिमागलाई उनीहरूको अधिकतम क्षमतामा प्रयोग गरेर सुरु हुन्छ। आध्यात्मिक सैतनवाद कुनै पनि हिसाबले विज्ञानसँग टकराव गर्दैन। हामी सबै वैज्ञानिक ज्ञान र सोधपूछलाई दृढतापूर्वक प्रोत्साहन र समर्थन गर्छौं। क्रिस्चियानिटीको शताब्दीयौंदेखिको दबाबको कारण वैज्ञानिक ज्ञान र बुझाइमा मानवता खतरनाक रूपमा पछाडि परेको हामी राम्ररी जान्दछौं। हामी विश्वास गर्छौं कि सबै आध्यात्मिक र जादुई घटनाहरू वैज्ञानिक रूपमा व्याख्या तर्कसंगत रूपमा गर्न सकिन्छ; सो-भनिएका "जादुई" को धेरै कुरा बुझ्न वा व्याख्या गर्न वैज्ञानिक ज्ञानले अझै धेरै प्रगति गरेको छैन।

आध्यात्मिक सैतनवादमा मध्यस्थकर्ताहरू(बीचमा कुरा मिलाउने व्यक्तिहरू) छैनन्। हामी हाम्रा मानिसहरूलाई सैतनसँग एक-अर्कासँग कुराकानी गर्न प्रोत्साहन दिन्छौं। मन्त्रालय यहाँ मार्गदर्शन र समर्थनको लागि मात्र हो। एकको सैतनसँगको सम्बन्ध त्यो व्यक्ति र सैतनको बीचमा हुन्छ। हामी "जिम्मेवारलाई जिम्मेवारी" को अडान लिन्छौं। हामी ज्ञान वा व्यक्तिगत शक्तिमा कुनै प्रतिबन्धहरू राख्दैनौं र सबैलाई सबै ज्ञान उपलब्ध गराउन हामी सक्दो गर्छौं- अन्य धर्महरू जस्तै केही चुनिएको स्व-नियुक्त "सर्वोत्कृष्ट" व्यक्तिहरूलाई मात्र होइन। सैतनले आत्म-अध्ययन, सिक्ने, प्रत्यक्ष अनुभवलाई प्रोत्साहन दिन्छन्।

धेरैजसो आध्यात्मिक सैतनवादिहरूले शैतानप्रति प्रतिज्ञा व्यक्त गर्छन्। प्रतिज्ञा धेरै महत्त्वपूर्ण छ किनभने सैतनले हामीलाई सुरक्षा दिनुहुन्छ जब हामी आफ्नो शक्तिलाई अगाडि बढाउन काम गर्छौं। जो एक्लै जान्छन् वा कुनै आध्यात्मिक सुरक्षा बिना प्रायः विपत्तिको सामना गर्छन्। एक पटक एक प्रतिज्ञा गरे, नरकदेवहरूले अक्सर हामीलाई मार्गदर्शन गर्छन् र हामीलाई अगाडि बढ्न मद्दत गर्न हामीसँग काम गर्छन्। दाहिने हात मार्ग धर्महरूको विपरीत, आध्यात्मिक सैतनवादले क्रियालाई प्रोत्साहन दिन्छ। सैतनले आफ्ना मानिसहरू पूर्ण रूपमा जीवन बिताउन र विकसित हुन चाहन्छन्।

सैतन सधैं हाम्रो लागि छन्, तर जब हामी प्रगति गर्छौं, वहाँले हामीले कुराहरू सम्भाल्न अपेक्षा गर्नुहुन्छ, आफ्नै लागि, हाम्रो आफ्नै शक्तिहरू प्रयोग गरेर। क्रिस्चियानिटी र यसका दलरूले जानाजानी मानिसहरूलाई अपंग बनाउँछन्। क्रिस्चियनहरू सधैं तिनीहरूको नाजारिनले मानिसहरूलाई कसरी निको पार्यो भनेर बर्बराउँछन्। यी मानिसहरू दासको रूपमा रहन्छन् किनभने उनीहरूलाई कसरी निको हुने वा पार्ने भनेर कहिल्यै सिकाइएको हुँदैन, न त उनीहरूलाई आफैलाई वा अरूलाई निको पार्न आवश्यकता पर्छ। नाजारिन मूलरूप दासत्व, दासता, र मानवतालाई नयाँ विश्व व्यवस्थामा उत्तम दास हुनको लागि बहकाउनको लागि अनन्त दुर्व्यवहार सहनको लागि खडा छ।हामी अहिले बाँचिरहेका जीवनको कुनै महत्व छैन भन्ने मानसिकता सिर्जना गर्न नाजारिनले "मृत्यु पछिको जीवन" मा पूर्ण जोर दिन्छ।
थोरैको फाइदाको लागि सबै प्रकारका दुव्र्यवहार सहनको लागि यो मनको अवस्था आवश्यक छ।
"यसले हामीलाई राम्रोसँग सेवा गरेको छ, क्राइस्टको यो झूटो काहानीले"
-
पोप Leo X [१४७५-१५२१]

क्रिस्चियानिटी संग जोडिएको सो-भनिएका "चमत्कारहरू", कुनै पनि उपचार धेरै थोरै र धेरै ठूलो अन्तरहरूमा भएको छ।
यी पनि एक आत्मा परिवर्तन संग सम्बन्धित कथाहरू मा आधारित छन्। आध्यात्मिक ज्ञान र शक्ति भएको कुनै पनि मानवले बाइबलमा नाजारिनलाई श्रेय दिएका सबै चमत्कारहरू पूरा गर्न सक्छ।, र अधिक। धेरैजसो क्रिस्चियनहरूलाई थाहा छैन कि तिनीहरू अति घिनौना र घृणित एलियनहरूसँग व्यवहार गरिरहेका छन् [शत्रु नोर्डिक्सहरू जसलाई "एन्जलस्" भनेर पनि चिनिन्छ र अर्को एलियन रेसलाई ग्रेय्ज भनेर चिनिन्छ], जसले झूटलाई विश्वास दिलाउन बेलाबेलामा नाटक प्रदर्शन गर्छन्। नयाँ युगका अभ्यासीहरू, धेरैले सहायताको लागि स्वर्गदूतहरूलाई(एन्जलस्) बोलाउँछन् र केही पनि सिक्न सक्दैनन्। मानव अज्ञानता र शक्तिहीनताको एउटै विषयवस्तु प्रचलित हुन्छ। सैतन/लूसिफर मानवताको साँचो सृष्टिकर्ता भगवान हुनुहुन्छ, र यसको महान मुक्तिदाता हुनुहुन्छ। वहाँ मानिसहरू संग आध्यात्मिक शक्ति र ज्ञान भएको सँग डराउनुहुन्‍न किनभने वहाँ सच्चाइले भरिएको हुनुहुन्छ र वहाँसँग लुकाउन केही छैन।

सैतनले हामीलाई आत्मनिर्भर र स्वतन्त्र बन्नको लागि ज्ञान दिनुहुन्छ। वहाँले हामीलाई हाम्रो आफ्नै जीवन र भाग्यको मालिक हुन निर्देशन दिनुहुन्छ। सैतन र वहाँका नरकदेवहरू सधैं हामीलाई मद्दत गर्न त्यहाँ छन् जब हामीले अझै पनि कुनै कुरा सम्भाल्न सक्दैनौं भने।

सैतनले आफ्ना प्रतिज्ञाहरू राख्छन्; वहाँ आफ्नो संग एकरूप र मायालु हुनुहुन्छ। सैतन स्वतन्त्रता, बल, शक्ति र न्यायको लागि खडा हुनुहुन्छ। सैतनले हामीले दुरुपयोग सहन गर्नु ठीक छैन भनेर देखाउनुहुन्छ। वहाँले हामीलाई देखाउनुहुन्छ कि हामी आनन्द, खुशी र राम्रो जीवनको लागि योग्य छौं। वहाँले जेनेटिक इन्जिनियरिङ मार्फत हामीलाई सिर्जना गर्नुभयो, जसरी वैज्ञानिकहरू अहिले क्लोनहरू सिर्जना गर्दैछन् र जेनेटिकस्सँग काम गरिरहेका छन्, तर केवल एक धेरै उन्नत स्तर मा।

धेरै मानिसहरूले सो-भनिएका "जादु" शक्तिलाई बेवास्ता गर्छन्, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन् वा अन्यथा यसको बारेमा पूर्ण रूपमा अनजान छन्। सत्यमा , शताब्दीयौंदेखि जादुई शक्ति केहीको हातमा रहेको छ। क्रिस्चियानिटी जनताबाट यो ज्ञान हटाउनको लागि तिनीहरूको उपकरण भएको छ।
ज्ञान हटाउने पछि, मानिसहरूलाई सत्य जान्नबाट जोगाउन एक काल्पनिक विगत आविष्कार गरिएको थियो। यी सीपहरू नबुझेका वा अपरिचित व्यक्तिहरू ती सीपहरू भएका र प्रयोग गर्नमा अभ्यस्त व्यक्तिहरूको दयामा छन्। हजारौं वर्ष पहिले प्राचीन इजिप्टमा, यो शक्ति राम्ररी ज्ञात र प्रसिद्ध थियो र अधिकांश जनताले यसलाई कसरी प्रयोग गर्ने भनेर जान्दथे। यहूदी/क्रिस्चियानिटी र इस्लाम को आगमन संग, ज्ञान जहाँ पाइयो व्यवस्थित रूपमा नष्ट भयो।

सहरहरू, पुस्तकालयहरू, र ज्ञानका अन्य स्रोतहरूलाई असली देवताहरू [जो यो ग्रहमा छैनन्] र मानव आत्माको शक्तिहरूका सबै ज्ञानलाई नष्ट गर्ने प्रयासमा नष्ट गरियो। मानवतासँग अन्तर्क्रिया गर्ने, अन्तरविवाह गर्ने वा मित्रता गर्ने देवताहरूलाई श्राप दिइयो र निकाला गरियो।

मानवता हाम्रो साँचो सृष्टिकर्ता भगवान सैतनबाट काटिएको छ र त्यसबेलादेखि नै अविकसित भएको छ। बालबालिका, जनावरहरूको दुर्व्यवहार, लापरवाह विनाश र वातावरण, पृथ्वी र अन्य जीवित प्राणीहरूको लागि बेवास्ता आध्यात्मिक विकृतिका केही प्रभावहरू हुन्। हजारौं वर्ष पहिले, यहूदी/क्रिस्चियानिटीको आगमन भन्दा धेरै अघि, "स्वर्ण युग" भनेर चिनिने युगमा मानिसहरु देवताहरु संगै बस्ने गर्दथे।

सैतन सुमेरियन भगवान हो जसलाई "एआ" वा "एन्कि" भनेर चिनिन्छ। उहाँ एक भगवान हुन्, एन्जल होइन! शताब्दीयौंदेखि असत्य र झूटहरूले वहाँलाई बदनाम गरिएको र दोष लगाइएको थियो। धेरैजसो मानिसहरूले सैतनलाई चिन्दैनन्। तिनीहरूले वहाँको बारेमा भनिएको सबै कुरा बिना प्रश्न विश्वास गर्छन्। डर एक शक्तिशाली उपकरण हो जुन शताब्दीयौंदेखि मानवतालाई सैतनबाट टाढा राख्न प्रयोग गरिएको छ।

सैतन भगवानहरू मध्ये सबैभन्दा उत्कृष्ट र शक्तिशाली भगवान हो। वहाँ कुम्भ राशि को चिन्ह को पानी वाहक द्वारा प्रतीकात्मक हुनुहुन्छ, राशि चक्र को ११ औं चिन्ह। कुम्भ मानवता, प्रविधि र प्रतिभाको चिन्ह हो। सैतनको अङ्कहरू मध्ये एउटा ११ हो।

सैतन/एन्किले प्राचीन इजिप्टियन सर्पको अर्डर स्थापना गरे, "सर्पको भ्रातृत्व" भनेर पनि चिनिन्छ। यो एक हजार वर्षमा, शिक्षाहरू भ्रष्ट भएका छन् र अब मौलिक सिद्धान्तहरूसँग मिल्दोजुल्दो छैनन्। यो आदेश मानवतालाई ईश्वरीय ज्ञान र शक्ति ल्याउन र हाम्रो आत्मालाई परिवर्तन गर्ने महान् कार्य पूरा गर्नको लागि थियो। यो ज्ञान केही थोरै को हातमा राखिएको छ र शत्रु देवताहरूको निर्देशनमा हामी सबैको हानिको लागि दुरुपयोग गरिएको छ। जनतालाई भनिन्छ कि यो शक्ति आम जनतालाई दिइयो भने, तिनीहरूले यसको दुरुपयोग गर्नेछन्। यो "यहोवा" र कम्पनीको रूपमा लुकेर शत्रु एलियनहरूको निर्देशनमा यी शक्तिहरूलाई जानाजानी नराम्रो उद्देश्यका लागि प्रयोग गर्नेहरूद्वारा सिर्जना गरिएको र फैलाइएको अर्को झूट हो। सामान्य व्यक्तिलाई यी राम्ररी गोप्य राखिएका कुराहरू खुलासा गर्नाले नियन्त्रणमा रहेकाहरूले आफ्नो शक्ति कायम राख्ने छैनन् भन्ने कुरा सुनिश्चित गर्नेछ।

देवताहरू जिवजन्तुको अर्को ग्रहबाट आएका मानवीय जाति हुन्। क्रिस्चियन बाइबल मा, तिनीहरूलाई "नेफिलिम" भनिन्छ। यी प्राणीहरू धेरै विकसित, उच्च उन्नत, र अत्यधिक ज्ञानी र शक्तिशाली छन्। तिनीहरूले जेनेटिक्स रूपमा तिनीहरूको डीएनए परिवर्तन गरे, त्यसैले तिनीहरूको उमेर बढदैन।

नेक्रोनोमिकनको साइमन संस्करणमा [यो पुस्तक मेसोपोटामिया/सुमेरियन पौराणिक कथामा आधारित छ, काल्पानिक काहानी पाठको रूपमा वर्गीकृत भए पनि।], वाक्यांश: "जब ठूलो भालु आकाशमा तल झुण्डिन्छ" ले उर्सा मेजर नक्षत्रलाई जनाउँछ, बिग डिपर को एक भाग। जब ग्रहहरू कुनै एक निश्चित रूपमा मिल्छन्, यसले अन्तरिक्ष यात्रीहरूको लागि एक यात्रा लाइन खोल्छ। भगवान कहिले फर्किन्छन् भनेर मानिसहरू सधैं आकाशतिर हेरिरहेका हुन्छन्।

मानवताको एकमात्र उद्देश्य नेफिलिमका लागि खानीहरूमा दास मजदुरहरूको रूपमा प्रयोग गर्नु थियो। सुन खानी आयोजना सकिएपछि हामी नष्ट हुने थियौं। सैतनले, धेरै नेफिलिमहरूसँगै मानव आमाहरूबाट सन्तान जन्माए। यी सन्तानहरूलाई "हाफ-देवता" भनेर चिनिन्थ्यो।

सैतन अविश्वसनीय रूपमा बलियो, प्रतिभाशाली र शक्तिशाली छन्। उनले हार मान्न अस्वीकार गरे। वहाँले एउटा लडाई हारे, तर युद्ध होइन। सैतन/लूसिफर तानाशाहीबाट स्वतन्त्रताको लागि खडा छन्!

के सैतन साँच्चै अस्तित्वमा छन्?
हो। वहाँ आफ्ना शिष्यहरू र अनुयायीहरूसँग अन्तरक्रिया गर्नुहुन्छ। हामी मध्ये धेरैले वहाँलाई देखेका छौं, हामीले सो भनिएका जादुई घटनाहरू देखेका छौं, र हामीलाई सामान्य व्यक्तिको भन्दा बाहिरको क्षमताहरू दिइएको छ। जब हामी सोध्छौं, हामीले जवाफहरू पाउँछौं। अन्य धर्महरूको को विपरीत, जहाँ अनुयायीहरूले आफ्ना देवताहरू खोज्न जानुपर्छ, सैतन/लूसिफर हामीकहाँ आउँछन्। वहाँले हामीलाई आफ्नो उपस्थितिको बारेमा थाहा दिनुहुन्छ।

नरकदेवहरू, सबै क्रिश्चियन झूटहरूको विपरीत, मानवताका साथी हुन्। नरकदेवहरू, जो असली देवताहरू हुन्, हामीलाई धेरै व्यक्तिगत ध्यान र सुरक्षा दिन्छन्, एक पटक बलियो र विश्वसनीय सम्बन्ध स्थापित भएपछि। जब हामी सैतनको नजिक हुन्छौं, र जब हामी वहाँको संरक्षणमा हुन्छौं, वहाँले हामीलाई काम गर्न राम्रो नरकदेवहरू दिनुहुन्छ। तिनीहरूको सिजलहरूले आत्माको उद्घाटनसँग सम्बन्धित रसायनिक प्रतीकहरूको धेरै महत्त्वपूर्ण चित्रहरू समावेश गर्छ।

सैतन "दुष्ट" होइन, न त सैतन धेरै बीमारी, रोगहरू, वा मानवतालाई सताउने अन्य चीजहरूको लागि जिम्मेवार छन्। यी दु:खहरू प्राचीन ज्ञानको हटाउने र विनाशको कारण हो जुन क्रिस्चियानिटीको कार्यक्रमहरूको साथ प्रतिस्थापित गरिएको थियो।

सैतनवाद भनेको प्रविधिसँग आध्यात्मिकताको सन्तुलनको लागि खडा छ। यो सन्तुलन बिना, मानिसको बस्तीहरु अन्ततः ध्व्स्त हुन्छ।

"नरक" आगोको जलिरहेको ताल होइन। नरक पृथ्वी भित्र छैन, जसरी केही मूर्ख क्रिस्चियनहरूले मानिसहरूलाई डराउनको लागि दाबी गर्छन्। नरकको क्रिस्चियन अवधारणा धेरै हाँसोउठ्दो छ। हामी मध्ये केही, जो सैतनको नजिक छन्, नरक देखेको छौ। सबैले एउटै अनुभव गरेको देखिन्छ। नरकका केही ठाउँहरू अँध्यारो छ र नीलो प्रकाशले उज्यालो छ, र अन्य ठाउँहरूमा, दिनको उज्यालो छ। लूसिफरको रङहरू मध्ये एक नीलो हो र नरकदेवहरू प्रायः नीलो प्रकाशको साथ उपस्थित हुन्छन्। नीलो एक धेरै आध्यात्मिक रंग हो। मैले मानिसहरूलाई नरकको बारमा टेबलको वरिपरि बसिरहेको देखें, तास खेल्दै। कोठा धुवाँले भरिएको थियो, यी मानिसहरु, पहिले नै मृत, तिनीहरूले मनभरि सिगरेट तान्न सक्थे। यी मानिसहरू आत्माको रूपमा थिए। बायाँ हातको मार्ग रहेका मानिसहरूलाई मद्दत गर्न कोही-कोही पृथ्वीको भ्रमण गर्छन्। यही हो जहाँ सैतनले आफ्नै मानिसहरूलाई राख्छ जबसम्म हामी पुनर्जन्म र भगवानमा विकसित हुन सक्दैनौं।

"नरक" र "तल्लो संसार" पनि तीन तल्लो चक्रहरूको लागि रूपकहरू हुन्; "नरक" मूलाधार चक्रलाई दर्साउँछ। यसको कारण यो हो कि अग्निमय कुण्डलिनी सर्प मूलाधार चक्रको मुनि कुण्डलिएको हुन्छ र जब जागृत हुन्छ, यो धेरै चर्को तातो हुन सक्छ।

अत्यन्तै हाँसोउठ्दो क्रिश्चियन दावीहरूको विपरीत, सैतनवाद कुनै पनि हिसाबले रगतको बलिदानको बारेमा होइन। सबै प्रकारका हत्या र जीवित रगत बलिहरू यहूदी/क्रिश्चियन बाइबल भरि देख्न सकिन्छ। सर्प, जुन सैतनको प्रतीक हो, मेरुदण्डको आधारमा रहेको कुण्डलिनीलाई दर्साउँछ, डीएनए पनि। सर्पले जीवनलाई दर्साउँछ। जब यो बल सक्रिय हुन्छ, हामी निको र बुद्धिमान हुन्छौं।

तिमीहरू मध्ये जोसँग समस्याहरू छन् वा क्रिस्चियानिटीको नियन्त्रणमा छन्, म तिमीलाई यी वेबपेजहरूमा राखिएको सबै पढ्न सुझाव दिन्छु:

 

© प्रतिलिपि अधिकार २००२, २००४, २००५, २००६, सैतनको आनन्द मन्त्रालयहरू;
कांग्रेस नम्बरको पुस्तकालय: १२-१६४५७